२२ पुष २०८२, बुधबार
07-01-2026 , Wed
×

धोती र गमछा लाउनेहरु हैन बरु टोपी लाउनेहरुले राष्ट्रघात गरे : मृगेन्द्र सिंह यादव

मनोज बनैता सप्तरी,१ जेष्ठ । राष्ट्रियसभा सांसद मृगेन्द्र कुमार सिंहले धोती र गमछा लाउनेहरु हैन बरु दौरा सुरुवाल र टोपी लगाउनेहरुले भारतसँग राष्ट्रघाती सम्झौताहरु गरेको आरोप लगाएका छन् । यादवले सरकार संग लिपुलेकको जग्गा मिचेको जानकारी हुदाहुदै बाहिर नल्याएको भनी आक्रोश पोखेका हुन । राष्ट्रसभामा बोल्दै यादवले भने ‘कोसी, गण्डकी, महाकाली र टनकपुर जस्ता सम्झौताहरु […]

मनोज बनैता, सिरहा, १ जेठ । उपभोक्ताको स्वास्थलाई ख्याल गर्दै सिरहा गोलबजारका सुपरमार्केट एबी मलले म्याद नाघेका पेय पदार्थ नष्ट गरेका छन । लकडाउनको बेलामा सिरहाका अधिकान्स ब्यापारी ले म्याद नाघेको सामान बिक्रीवितरण गरिएको व्यापक गुनासो आईरहेको बेला एबी मलले आफैं एक्सपायर सामान डिस्पोज गरेका हुन । सुपरमार्केटका म्यानेजर पिन्टु राउतका अनुसार लकडाउनको अवस्थामा उपभोक्ताहरुको […]

दिनेश्वर गुप्ता लहान, १ जेठ। कोरोना भाइरसको कारण ५० दिनदेखि लकडाउन छ । गरिब, दलित, विपन्नवर्गको लागि स्थानीयतहले राहतको व्यवस्था गरेको छ । सम्भवत पहिलो चरणको राहत अधिकाँश स्थानीयतहले वितरण गरिसकेको छ । लहान नगरपालिकाले दूई सत्ता अगाडि नै राहत वितरण गरिसकेको छ । तर, लहान २४ गोविन्दपुरमा सयौ दलित, गरिब, विपन्नवर्ग, सुकुम्वासीले राहत पाएका […]

दिनेश्वर गुप्ता लहान, १ जेठ । ‘सेवा नै धर्म हो’  भन्दै दीनदुखीको सहारा बनेका छन् लहान ८ का एक दम्पती । ज्याला मजदुरी गरी जीवन बाँचिरहेका व्यक्ति लकडाउनमा एक छाक खान कठिनाई भोगिरहेका छन् । यस्ता घरपरिवारलाई राहत दिएर उहाँहरु रोगभोकबाट मुक्ती गराइरहेका छन् । लकडाउनमा यस्ता गरिब, दलित, विपन्नवर्गको लागि स्थानीय सरकारले राहत दिएको […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम ,३१ बैशाख । प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्यामा अप्रत्यासित रुपमा वृद्धि भएपछि प्रदेश सरकारले बन्दाबन्दीलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवको अध्यक्षतामा आज बसेको उच्चस्तरीय समितिको बैठकले बन्दाबन्दीलाई थप प्रभावकारी बनाउने र प्रदेशको सिमानामा थप कडाइ, सीमापारिको आवतजावतलाई निरुत्साहित गर्न प्रचारप्रसार तीव्र बनाउने […]

मनोज बनैता सिरहा, ३१ बैशाख । फोटो खिच्ने क्रममा नेपाली सेनाको टोलिले सिरहाको एक पत्रकारलाई दुर्ववहार गर्दै कुटपिट गरेका छन । सिरहा सदरमुकाममा लकडाउन पालना गराउन खटिएका नेपाली सेनाको टोलिले फोटो खिच्ने क्रममा पत्रकार बद्री नारायण यादवलाई कुटपिट गरेको हो । पत्रकार यादवले आफू पत्रकार हो भन्दै कार्ड देखाए पनी केही न सुनी उनलाई निर्घात […]

सिरहा, ३१ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २१९ पुगेको छ । बुधबार कपिलवस्तु र बाँके ९ काभ्रे बस्दै आएका एक–एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा भएको परीक्षणमा कपिलवस्तु नगरपालिका–५ का २२ वर्षे युवामा कोरोनाको संक्रमण […]

मनोज बनैता, सिरहा,३१ बैशाख । लकडाउनको शुरूवात देखिनै दैनिक रुपमा विपन्नलाई खाद्यान्न सहयोग गर्दैआएका महेश चौधरी र संगिता कर्माचार्यको बारेमा विभिन्न पार्टीका नेताकार्यकर्ता डाहा गर्दै आएका छन । कसैले समाजिक संजालमा ‘यिनीहरु सुटुक्क रातो गाडीमा आउछन् र राहत बाँडेर जान्छन् ” भन्दै पोस्ट गर्न भ्याएका छन । यता महेश चौधरी भने त्यस्ता आलोचनालाई बेवास्ता गर्दै […]