२१ पुष २०८२, मंगलबार
06-01-2026 , Tue
×

लाहानका वृजेन्द्र फर्निचरले ब्यक्तिगत खर्चमा बाँडे खाद्यान्न

मनोज बनैता, सिरहा, ३१ बैशाख । लकडाउनको कारण दैनिकी चलाउन गाह्रो परेका लहान ६ का गरिब, विपन्न, एकल महिला तथा मजदुर परिवारलाई वृजेन्द्र फर्निचर लहान – ६ का संचालकले राहत स्परुप चामल बाडेका छन। फर्निचरका संचालक देवनाथ साह आफ्नो निजि आर्थिक सहयोगमा वडाको विभिन्न टोलमा बस्ने दलित, मजदुर, विपन्न परिवार ,एकल महिला गरि दुइ सय  […]

मनोज बनैता, सिरहा, ३१ बैशाख । बालिका करणीको आरोपमा सिरहाको लाहानबाट एक जना पक्राउ परेका छन । एक १० वर्षीय नाबालिकलाई करणी गरेको अभियोगमा लाहान नगरपालिका -५ बस्ने वर्ष ४३ को कैलास गोसाइँ पक्राउ परेका हुन । करणीको सुचना पाए लगत्तै इलाका प्रहरी कार्यालय लहानका डिएसपी शरत थापा क्षेत्रीको कमान्डमा खटिएको टोलीले उनलाई पक्राउ गरेको […]

मनोज बनैता, सिरहा, ३१ बैशाख । बोदे बरसाईन नगरपालिका वडा.१ का अध्यक्ष धिरेन्द्र यादवले मनमौजी रुपमा राति ९:०० बजे आफन्त लगायत आफ्ना आसेपासेलाई सुटुक्क राहत दिएको व्यापक जनगुनासो रहेको छ । बैधानिक प्रक्रियालाई लतमर्दन गर्दै रातारात बाँडिएको राहतको बिषय लिएर धनगढी लगायत वडा १ मा पर्ने गाउँमा अध्यक्ष यादवको घोर बिरोध भएको छ । अध्यक्षको […]

मनोज बनैता, सप्तरी, ३१ बैशाख । सप्तरीको बलानबिहुल गा.पा ५ मा पर्ने कोदरकट्टी- रामनगरमा सशस्त्र प्रहरीले भारी मात्रामा तस्करी गर्नलागेका सामान बरामद गरेका छन । कोभीड -१९ महामारी को बेला पनि यस्ता तस्करी रामनगरमा दिनहुँ हुँदै गरेको स्थानीय बताउछन । चौकी नजिकै घर भएका एक स्थानीयले दिएको जानकारी अनुसार सोमबार राति तस्करी गर्न लागेका करिब […]

मनोज बनैता, सिरहा, ३० बैशाख । सिरहाको सखुवानन्कारकट्टी -१ मौवाहीमा रहेको जनता नमुना माध्यमिक बिधालयमा शैक्षिक र भौतिक रुपमा पारदर्शी नभएको भन्दै स्थानीय अभिभावक, शैक्षिक ब्यक्तित्व लगायत विभिन्न राजनैतिक दलका प्रतिनिधिहरुले प्रेस बिज्ञप्ती जारी गरेका छन । बिज्ञप्तीमा उल्लेख भए अनुसार बिधालयमा कार्यरत शिक्षकहरुको खाईपाई आएको सेवा सुविधा काटेर मनोबल गिराउने, बिधालयलाई सुचारु गर्न प्र.अ […]

मनोज बनैता, सिरहा, ३० बैशाख । लहान नगरपालिका १७ मा एकजनाको बीभत्स हत्या गरिएको खबर छ । लाहान नगरपालिका वडा न. १७ मा पर्ने गोविन्दपुरमा एक जनाको घाँटी रेटी हत्या गरेको लास बरामद भएको छ । स्रोतको अनुसार लगभग ४० वर्षको पुरुष को हत्या भएको हो । हत्या गरिएको ब्यक्ति त्यहीँको स्थानीय सफिद मियां भएको […]

मनोज बनैता, सप्तरी, ३० बैशाख । सप्तरीको बलान बिहुल गाउपालिकामा भ्रष्टाचार नियन्त्रणको लागि अनुगमन प्रस्ताव दर्ता गरिएको छ । गा.पा का उपाध्यक्ष रुबि गुप्ता द्वारा भ्रस्टाचार नियन्त्रण गर्न अनुगमन प्रस्ताव दर्ता गरिएको हो । गा.पा का प्रमुख प्रशासकीय अधिकृत राम सुन्दर थापा र लेखा प्रमुख कमलेश कुमार साह लाई उदृद गर्दै गा.पा कार्यालय, विभिन्न शाखा […]

मनोज बनैता, सिरहा, ३० बैशाख । प्रदेश नम्बर २ का युवा सांसद उपेन्द्र महतोले  विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड -१९) संग लडिरहेका स्वास्थकर्मी लाई विरामी उपचारका लागि अत्यावस्यक मानिने स्वास्थ सामाग्री वितरण गरेका छन । सांसद महतोले स्वास्थ्यकर्मीलाई अत्यावश्यक सुरक्षा कबचको रुपमा लिईने पिपिइ (प्रर्शनल प्रोटेक्टिभ इक्वीप्मेन्ट) ५ सेट, मास्क २ सय पिस,आइआर […]