२४ पुष २०८२, शुक्रबार
09-01-2026 , Fri
×

अधबैंसे जोडीमा यौवनको जोश, विपन्नलाई अन्न दिन चाहे घरघर जानू परोस

मनोज बनैता, लाहान, ४ जेठ । महिनौं देखि चलेको लकडाउनका कारण दैनिक जीवन प्रभावित भएको छ। स्थानीय सरकार निदाएको अवस्था रहदाँ को बेला भने महेश चौधरी र उनको श्रीमति संगीता कर्माचार्य भने अहोरात्र खटेर गरिब, ज्यालादारी लगायत लाहानका सम्पुर्ण विपन्नलाई अन्न दान गरि गरिबी को घाउमा मलहम लगाउने काम गरिरहेको अवस्था छ । अधबैंसे यी […]

मनोज बनैता, सिरहा, ४ जेठ । देशको सीमा सुरक्षा गर्न नसक्ने यो सरकार आजसम्मकै सबैभन्दा असफल सरकार भएको आरोप जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले लगाएका छन । संघिय संसदमा बोल्दै नेता महतोले ओली सरकार ले गफ ठुलो गरेपनि सीमा सुरक्षा सम्बन्धि संबेदनसिल मामिलामा हालसम्म केही उपलब्धि गर्न नसकेको बताएका छन । शुक्रबार संघीय संसदमा […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम ,४ जेठ। जनकपुरधाम उपमहानगरपालिकाका मेयर लाल किशोर साहले लकडाउनका कारण दैनिक ज्यालादारी गरि जीवनयापन गर्ने परिवारलाई राहत वितरण गरेका छन् । उप–महानरपालिकाले वडाकार्यालयको माध्ययमबाट गरिव, विपन्न परिवारलाई राहत गर्ने काम शुरु गरेको छ । उप–महानगरपालिकाले १८ हजार भन्दा बढी परिवारलाई राहत वितरण गर्न लागेको छ ।जनकपुरधामको विन्हीमा मेयर साहले राहत वितरण गरेका […]

ई . श्याम सुन्दर मण्डल विश्व सवास्थ संगठन (WHO) अनुसार कोरोनाले अब कहिले मानव संसारलाई छोडने छैनन र त्यही भएर कोरोनासँगै मानव समाजलाई अगाडी बढन सचेत गराएको छ । यदि यो सत्य साबित भए हाम्रो जस्तो भ्रष्ट, अराजक, अव्यवस्थित, गरीब र अचेत मुलुकमा यसको परिणाम भयावह हुने निश्चित छ । २९ वर्षिया सिन्धुपाल्चोककी महिलाको कोरोनाका […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,४ जेठ। समग्र विश्वसँगै सिंगो देश कोरोना महामारीको त्रासबाट गुज्रिरहेको अवस्थामा धनुषामा लक डाउनको उल्लघन व्याप्क रुपमा भइरहेको छ । बालबालिकाको भेला पारेर पाठ्यपुस्तक बितरण गर्नेदेखि सामान्य अवस्था झैं भींड जम्मा गरेर रिबन काट्न समेत जनप्रतिनिधी अग्रसर हुने गरेको पाइएको छ । धनुषाको विदेह नगरपालिकाका मेयरले शनिबार झण्डै सय जनाको भींड जम्मा गरेर […]

हिमांशु चौधरी जनकपुरधाम ,३ जेठ । जानकी मन्दिरको सम्पत्ति मासिँदै गएको तथ्य एउटा उच्चस्तरीय कार्यदलको प्रतिवेदन पुस्तकमा जनाइएको छ । सरकारद्वारा विसं २०६२ साउन २६ गते भोजराज घिमिरेको संयोजकत्वमा गठित उच्चस्तरीय कार्यदलद्वारा प्रस्तुत अध्ययन प्रतिवेदन पुस्तकमा सो तथ्यतर्फ सरकारको ध्यानाकर्षण गराइएको पाइएको छ । बृहत्तर जनकपुर विकासद्वारा प्रकाशित सो प्रतिवेदन पुस्तकमा मन्दिरको जग्गा सन्दर्भमा जानकी […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम ,३ जेठ । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना भाइरसबाट प्रभावित पर्सा, वीरगञ्जको आज अनुगमन गर्नुभएको छ । उहाँले यस प्रदेशको वीरगञ्ज कोरोना सङ्क्रमणबाट अतिप्रभावित भइरहेको अवस्थामा आज कोरोना सङ्क्रमितको उपचारमा कुनै कसर बाँकी नराख्न सम्बन्धित पक्षलाई निर्देशन दिनुभयो । प्रदेशमा कोरोना सङ्क्रमित १०७ जना छन् । सोमध्ये अहिले ८६ […]

मनोज बनैता, लाहान, ३ जेठ । जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेता पनि लाहान बजार मा त्यसको खासै असर देखिएको छैन । लकडाउन(बन्दाबन्दी) खुकुलो भए संगै केही अटेरी सुनचाँदी पसले ले भने आंशिक रुपमा पसल खोल्न थालेका छन । समाजिक दुरीको ख्यालै नगरी सुनचाँदी बिक्रीवितरण हुँदै गरेको एक गोप्य स्रोतले जानकारी दिएको छ । सरकारले खाद्यान्न […]