२१ पुष २०८२, मंगलबार
06-01-2026 , Tue
×

सोमबार पनि बलानबिहुलमा खाद्यान्न बितरण जारी, स्थानीयको मिश्रित प्रतिक्रिया

मनोज बनैता, सप्तरी, २९ बैशाख । बलानबिहुलमा राहत बितरण प्रक्रिया ले गति लिएको छ । सोमबार बिहानै देखि वडा -१ मा बितरण भईरहेको स्थानीय पत्रकार रासिन्द्र यादवको रिपोर्ट रहेको छ । वडा अध्यक्ष बैजनाथ यादवको कडा निगरानीमा हुँदै गरेको खाद्यान्न बितरणमा सहजीकरण को लागि स्थानीय नेता रामेश्वर यादव ले सामानान्तर सहयोग गरेको बुझिएको छ । […]

मनोज बनैता,सिरहा, २८ बैशाख । सिरहाको दक्षिणवर्ती एक दुर्गम गाउँमा ईन्जिनियरिङ कक्षा संचालन हुँदै आएको छ । सखुवानन्कारकट्टी गाउपालिका १ को मौवाही गाउँमा ३ वर्षे र ४ वर्षे डिप्लोमा इन ईन्जिनियरिङ कक्षा सन्चालनमा रहेको छ । धेरै कम समयमा  श्री जनता नमुना मावि प्राविधिकधार मौवाही सखुवानन्कारकट्टी बिधालयले देशमै आफ्नो पहिचान बनाउनसफल भएको स्थानीय बताउँछन् । […]

न्यूजमधेश सम्बादाता लाहन ,२८ बैशाख। प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कल्याणपुर सिरहाबाट खटिएको प्रहरी टोलीले शानिबार लागुऔषधसहित सिरहाको मिर्चैया नगरपालिका–७ फुलबरीया निवासी २९ वर्षीय फिरोज शेख र स्थानीय एक युवकलाई पक्राउ गरेको हो । सिरहाको कल्याणपुर नगरपालिका–४ महुलियाँबाट पक्राउ परेका दुवैको साथबाट लागुऔषध कोरेक्स ४३ थान बरामद […]

मनोज बनैता, सिरहा, २८ बैशाख । राष्ट्रिय युवा संघ नेपालका जिल्ला कार्यसमिति सिरहाद्वारा आईतवार रक्तदान कार्यक्रम गरिएको छ । लाहान – ७ स्थित राम मन्दिरको छेउमा सेनिटाईज गरि शुरु गरिएको उक्त कार्यक्रम नेकपा बाट निर्वाचित माननीय लगनलाल चौधरी ले उद्द्घाटन गरेका छन । कोभिड -१९ महामारीको बेला हुनसक्ने रगतको आभावलाई मध्यनजर गर्दै शुरुभएको रक्तदान कार्यक्रममा […]

मनोज बनैता, सिरहा, २८ बैशाख । महिनौं देखि लकडाउनको मार झेलीरहेका सप्तरी बलानबिहुल गाउँपालिकाको बिपन्न समुदाय ले अहिले आएर राहतको श्वास लिएको छ । गा.पा ले लामो समय देखी खाद्यान्न बितरण गर्ने प्रक्रिया शुरूगर्ने भनेपनी अहिले आएर वितरण गर्न थालेका हुन । पालिका श्रोतले जानकारी दिएको अनुसार बिहीबार देखि खाद्यान्न बितरण शुरु गरिएको छ । […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,२७ बैशाख । मधेश ईन्जिनियर्स एसोसिएसनको बागमती प्रदेशको कार्यसमिति शुक्रबार गठन भएको छ। विश्वव्यापी रुपमा फैलिएका कोरोना भाइरसको जोखिमबाट जोगिनकोलागि नेपाल सरकारले लगाएको लक डाउनलाइ मध्यनजर राख्दै शुक्रबार अनलाईन भिडियो कन्फ्रेन्सबाट समिति गठन गरिएको हो । ईन्जिनियर सितेश यादवको नेतृत्वमा ३५ सदस्यीय मधेश ईन्जिनियर्स एसोसिएसन बागमती प्रदेशको कार्यसमिति गठन गरिएको एसोसिएसनका केन्द्रिय अध्यक्ष […]

मनोज बनैता, सिरहा, २६ बैशाख । महेश र संगिताको जोडी राहत लिई घर घर पुगि बितरण गर्दैगरेको खबर छ । स्थानीय सरकार द्वारा दोस्रो चरणको राहत बितरण सम्बन्धमा छलफल चलिरहेकै बेला मनकारी महेश चौधरी र संगिता कर्माचार्यको जोडी दोस्रो चरणको राहत सामग्री लिई घर घर पुग्न थालेका हुन । लाहान १ (पशुपति आदर्श उच्च माध्यमिक […]

न्यूजमधेश सम्बादाता सप्तरी,२६ बैशाख । सप्तरीमा भएको छुट्टाछुट्टै घट्नामा एक प्रहरीसहित चार जनाको ज्यान गएको छ । ड्यूटिमा रहेका प्रहरीको एक्कासी मृत्यु हुनेदेखि हात्ती आक्रमणमा, दुर्घटनामा र झुण्डिएर एक÷एक जनाको एकै दिन बिहीबार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, राजविराजमा कार्यरत प्रहरी हबल्दार रामबहादुर मगरको मृत्यु स्ट्यान्ड बाई ड्यूटिकै समयमा भएको सप्तरी प्रहरीका प्रबक्ता […]