२२ पुष २०८२, बुधबार
07-01-2026 , Wed
×

मन्त्रालयको त्रुटिपूर्ण बिज्ञप्तीका कारण सिरहाली जनता अन्यौलमा

संजय विश्वकर्मा लहान ०३ ,जेष्ठ । सिरहाको भगवानपुर गाउँपालिका वडा नम्बर– १ मा मिति २०७७ बैशाख २९ गते प्राथमिक स्वास्थ्य केन्द्र भगवानपुरमा स्वाब टेस्ट (पी सि आस ) कलेक्शन भएको थियो । जसमा ३५ जनाले स्वाव कलेक्शनका लागी नमुना दिएका थिए । नमुना कलेक्शन गरेका मध्ये १२ जनाको रिपोर्ट नेगेटीभ आएको भगवानपुर गाउँपालिकाका स्वास्थ्य संयोजक […]

मनोज बनैता सिरहा ,२ जेठ । कोरोनाको संक्रमण देखिए लगत्तै अत्यधिक कडाई गरिएका धनुषा जिल्लामा भने केहि जनप्रतिनिधिले लकडाउनको धज्जी उडाएको खबर छ । धनुषाको शहीद नगरपालिका वडा नम्बर ८ का जनप्रतिनिधिले शुक्रबार बालबालिकालाई बोलाई पुस्तक बाँडेका छन । उपस्थित करिब २०० छात्रछात्रा संग न मास्क देखियो न समाजिक दुरी नै । आधारभूत विद्यालय डुमरियामा […]

मनोज बनैता,सिरहा,२ जेष्ठ । सप्तरी बोदे बरसाईन नगरपालिका वडा.१ का अध्यक्ष धिरेन्द्र यादवले बिपन्नलाई भनी ल्याएको राहत सामग्री चोरेर बेचेको आरोप लागेको छ । “वडा अध्यक्ष चोर कुर्सी छोड” भन्दै वडा १ का स्थानीयले चर्को नाराबाजी गर्दै वडा कार्यालय घेरा बन्दी गरि कार्यालयमा तालाबन्दी गरेको खबर स्थानीय युवा नेता धर्म देव साहले जानकारी दिए । […]

मनोज बनैता सिरहा, २ जेष्ठ । लाहान स्थित रा.उ स्मारक अस्पताललाई कोरोना अस्पताल बनाउने प्रदेश – २ सरकारको निर्णयलाई गलत भन्दै लाहानका स्थानीयले घोर बिरोध गरेका छन । अस्पतालको वरिपरि घना बस्ती रहेको ले सम्भावित खतरा हुन सक्ने भन्दै लाहानका युवाहरूले प्रदेश सरकारको यो निर्णयविरुद्ध अस्पताल कै परिसरमा पत्रकार भेला गरेका थिए । जनता समाजवादी […]

मनोज बनैता सिरहा, २ जेष्ठ । सप्तरीका एक वडा अध्यक्षले दिल्लीबाट आएका आफ्ना छोरालाई क्वारेन्टाइन न पठाई घरमै लुकाएर राखेको खबर छ । पढाईको सिलसिलामा भारतको दिल्लीमा बस्दै आएका सप्तरी बोदे बरसाईन नगरपालिका -६ का युवक बुधबार राति घर आएका हुन । प्राप्त जानकारी अनुसार दिल्लीबाट आएका युवक बोदे बर्साइन नगरपालिका– ६ का अध्यक्ष जयराम […]

मनोज बनैता सिरहा, २ जेष्ठ। प्रतिनिधीसभा सांसद तथा जनता समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले लक डाउनको समयमा राहत बितरण गर्नुभन्दा विपन्नलाई रोजगारी दिन सुझाव दिएका छन । हाल खाधान्न वितरणको सवालमा अनेक टीका टिप्पणी हुँदैगरेकोले विपन्नलाई रोजगारी दिन सके तिनीहरूलाई सकसको अनुभुती नहुने अरगरियाको तर्क रहेको छ । उनी दुई महिनापछि देशको अवस्था कोरोनाभन्दा […]

राजेश शर्मा, बिराटनगर, १ जेष्ठ । भारतको हरियाणा र दिल्ली बाट दुई बिरामी उपचार गराई आठ जना आज साझ ७ बजेको समयमा नेपाल प्रवेश गरेका छ्न । भारतमा रेल्वे सेवा सुरु भए संगसंगै नेपाल भारत सिमा जोगबनिमा नेपाल प्रवेश गर्न खोज्ने नेपालीहरुको संख्या बढ्दै गैइरहेको अवस्था छ । कोरोना महामारीको कारणले अत्यन्तै सम्वेदनसिल रहेको अवस्थामा […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम ,१ जेठ। जनता समाजवादी पार्टीका प्रमुख सचेतक एवम् प्रतिनिधीसभा सदस्य सांसद उमाशंकर अरगरियाले दुई महिनापछि देशको अवस्था कोरोनाभन्दा खतराक हुन सक्ने बताएका छन् । प्रतिनिधीसभाको बैठकमा बोल्दै सांसद अरगरियाले बर्षाको समय आएपछि कोरोनाभन्दा खतरनाक अवस्था आउन सक्ने बताए । उनले गत बर्षकै बर्षाको समयमा धनुषाको पुर्वी क्षेत्र कमला नदिको बान्ध मल्हनिया र […]