मनोज बनैता, सिरहा, १५ बैशाख । राहत वितरणको विषयलाई लिएर आक्रोशित सुखिपुरका स्थानीयले मेयर रामाऔतार यादवलाई भाषण भन्दा पनि अहिले रासन को आवश्यकता रहेकोले रासन बाँडन आग्रह गरेका छन । जिल्लाका अधिकान्स स्थानीय तहले पहिलो चरणको बाँडिसक्दा पनि सुखिपुर नगरपालिका भने हाल सम्म केहि नगरेको गुनासो छ । लकडाउनको महिना दिन वितिसक्दा सम्म पनि राहत […]
मनोज बनैता, सिरहा, १४ बैशाख । जिल्लाका अधिकान्स स्थानीय तहले पहिलो चरणको बाँडिसक्दा पनि सुखिपुर नगरपालिका भने हाल सम्म सुरसार नगरेको खबर छ ।लकडाउनको महिना दिन वितिसक्दा सम्म पनि राहत नदिएपछि मेयरलाई उल्टै राहत दिने अभियान चलेको छ । सुखिपुरका स्थानीय युवाद्वारा मेयरको लागि राहत अभियान चलाएका छन । एक स्थानीय युवा नितेश यादवका अनुसार […]
मनोज श्रीवास्तव कपिलवस्तु, १४ बैशाख । मुस्लिम धर्मावलम्बीहरुको ठूलो एक महिना लामो चाड रमजान शानिबारबाट शुरु भएको छ । रमजानको महिनामा मुस्लिम धर्मावलम्बीहरु दिन भरी भोकै उपवास बस्ने गर्छन । मुस्लिम धर्मावलम्बीहरु बिहान सूर्य नउँदाउँदै खाने (सेहरी) र सूर्य अस्ताएपछि सांँझ (इफतर) खाने प्रचलन रहेको मुस्लिम धर्मगुरु बताउछन् । नेपालमा कपिलबस्तु जिल्ला दोस्रो सबैभन्दा बढी […]
मनोज बनैता, सप्तरी, १४ बैशाख । कोराना को कहरले अस्तब्यस्त विश्व जगत यह महामारी संग लड्न लकडाउनको अवस्थामा छ । बिपन्न समुदाय लकडाउनको कारणले आर्थिक मार झेल्नुपर्ने अवस्था रहेको छ । सरकार ले ज्यालादारी कामगर्ने मजदुर, किसान, दलित, बिपन्न लगायतका वर्गलाई लक्षित गरि ल्याएको राहत सामग्री बितरणमा पनि धेरै गुनासो आउनेक्रम जारी छ भने कतिपय […]
मनोज बनैता, सिरहा, १३ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकमार्फत् अचानक २ अध्यादेश पारित गरी राष्ट्रपतिमार्फत् जारी गराएपछि देशमा राजनैतिक तरङ्ग उत्पन्न भएको थियो मधेश केन्द्रित दलले त्यसको कडा आलोचना समेत गर्दै आएका थिए । हालै बसेको मन्त्रीपरिषदको बैठकमा ल्याईएका अध्यादेश फिर्ता गर्ने निर्णय गरिएको छ । जनता समाजवादी पार्टीका युवा नेता राजु […]
राजेश शर्मा, बिराटनगर, १३ बैशाख । सशस्त्रले दरैया को सिमावर्ति इलाका बाट लागु औषध बरामद गरेको छ । सशस्त्र प्रहरी बल बॉर्डर आउट पोस्ट बखरी बाट खटिएको स.प्र.ना.नि मिन बहादुर दर्जी को नेतृत्वमा खटेको टोलीले दूरबीन बाट निगरानी गरिरहेको बेला आज २ बजेको समयमा मक्कैको खेती को बाटो भएर भारत बाट नेपाल प्रवेश गर्न खोजेको […]
मनोज बनैता, सिरहा, १३ बैशाख । मुस्लिम समुदायको महान चाडको रुपमा मानिने रमजान यस वर्ष मस्जिदमा नगई घरमै मनाउन धर्मगुरुहरु का साथ साथै नेताहरुले आग्रह गरेका छन । पूरा एक महिना सम्म मनाईने यस पर्वमा मुस्लिम समुदाय दिनभरी व्रत बस्ने गर्छन । रमजानकै महिनामा कुरान आएको बिश्वास छ । तत्कालीन राजपा का नगर अध्यक्ष मो. […]
मनोज कुमार साह । ‘तु करे तो राशलिला मै करु तो क्यारेक्टर ढिला ?’ नेपालको राजनितिमा फन्को मार्नेको कमी छैन । तर सत्यको पक्षमा लडेर बर्बाद भएका पनि धेरै छन् । प्रायः जसो ठूलो माछाले सानो माछालाई खाईदिने प्रवृत्ति झै ठूला नेताले साना नेतालाई वेवास्ता गरी पछाडि पार्ने खेल हुँदै आएको छ । नेपालको इतिहासमा […]