१८ पुष २०८२, शनिबार
03-01-2026 , Sat
×

बारुद भरिएको भरुवा बन्दुकसहित दुई पक्राउ

न्यूजमधेश सम्बादाता जनकपुरधाम, १ बैशाख । बारुद भरिएको भरुवा बन्दुकसहित धनुषाको मिथिला नगरपालिका ४ स्थित पुष्पलपुरबाट आईतबार दुई जना पक्राउ परेका छन् । ज.१२प १११५ नम्बरको पल्सर मोटरसाइकलमा सबार उनीहरुलाई एक थान भरुवा बन्दुकसहित पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा मिथिला नगरपालिका ४ बस्ने २६ बर्षी सरोज कुमार महतो र ४४ बर्षीय […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम, १ बैशाख । भोर, अनुसन्धानमा आधारित अभियानी तथा परोपकारी संस्थाको नयाँ कार्यसमिति चयनभएको छ । पचुलाल माझी मुसहरको नेतृत्वमा नयाँ समितिको चयन गरिएको हो । समितिको उपाध्यक्षमा मिथिलेश गुप्ता, महिला उपाध्यक्षमा चन्द्रिका चौधरी, महासचिवमा सरोज दुलाल, सचिवमा समता यादव र कोषाध्यक्षमा उमेश कुमार साहलाई चयन गरिएको छ । सुरेश बिडारी, नित्यानन्द मण्डल, […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,१ बैशाख । वेवारिसे अवस्थामा फेला परेका एक व्यक्ति जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचार बिना छट्पटाउन बाध्य भएका छन्। सर्लाहीको गोडैता नगरपालिका वडा नम्बर १२ मा वेवारिसे अवस्थामा फेला परेको बिरामीलाई स्थानीय जनप्रतिनिधीको सहयोगमा शनिबार उपचारका लागि यो अस्पतालमा ल्याइएको हो । आफ्नो नाम नइम कबाडी बताउने उनलाई अस्पतालको आकस्मिक कक्षको एउटा कुनामा राखिएको […]

मनोज कुमार मोरबैता जनकपुरधाम,३० चैत्र । सिके राउत नेतृत्वको जनमत पार्टीको विद्यार्थी संगठन विद्यार्थी जनमत संघले चैत महिनाको स्कुल शुल्क नलिन मन्त्रिपरिषद्बाटै निर्णय गरी निर्देश गर्न माग गरेको छ । संघका केन्द्रीय अध्यक्ष पोषण कुमार यादवले आईतबार बिज्ञप्ती जारी गर्दै उक्त माग गरेका हुन् । उनले चैत महिनाको घर भाडा छुट गर्न र प्रहरीसम्मलाई निर्देशन […]

न्यूजमधेश सम्बादाता काठमाण्डू,२९ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओली र सात प्रदेशका मुख्यमन्त्रीबीच आज कोरोना भाइरस रोकथाम र नियन्त्रणबारे भिडियो कन्फरेन्सका माध्यमबाट भई लकडाउनलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । सिंहदरबारस्थित एक्सन रूमबाट प्रधानमन्त्री ओलीले छलफल सञ्चालन गर्दै यसबीचमा रोकथामका लागि भएका प्रयासहरू सकारात्मक नै रहेको र यसलाई अझ समन्वयात्मक ढङ्गले अघि बढ्न […]

न्यूजमधेश सम्बातादा परासी ,२९ चैत्र ।नवलपरासी बर्दघाट सुस्ता पश्चिमको रामग्राम नगरपालिकाले राहतस्वरुप कुहिएको चामल बाँडेको भन्दै स्थानीयवासीले नगरपालिकालाई नै फिर्ता गरेका छन् । राहत चामल गुणस्तरहीन भएको गुनासो आएपछि नगरपालिकाले तत्कालका लागि राहत वितरण रोक्न सवै वडा कार्यालयलाई निर्र्देशन दिएको छ । नगरपालिकाले राहत भन्दै दिएको चामल कुहिएकाले वडाध्यक्षलाई फिर्ता दिइएको रामग्राम–६ का सोहन केवटले […]

डा.सीके राउत कोरोनाको संक्रमण अब नेपालमा पनि फैलिँदै गइरहेको छ।यसबाट बच्नका लागि सरकारको तयारी फितलो नै छ।चीन हाम्रो छिमेकी मुलुक भएकोले सुरुदेखि नै त्रासको वातावरण थियो । त्यो त्रासको वातावरणले गर्दा हामीलाई सचेत हुन मद्दत ग¥यो । त्यसले गर्दा नै अहिलेसम्म हामी सुरक्षित छौं।सरकारले विस्तारै तयारी गर्न खोजेको त छ तर अझै पनि खासै तयारी […]

न्यूजमधेश सम्बादाता काठमाण्डू ,२७ चैत्र ।प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट व्यक्तिहरु विरुद्ध सामाजिक सञ्जाल फेसबुकमार्फत अफवाह फैलाउने कार्यमा संलग्न २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा खोटाङ ऐसेलुखर्क गाउँपालिका-१ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका चुनिखेल डेरा गरी बस्ने ३६ वर्षीय तारा नाछिरिङ र काभ्रेपलान्चोक पनौती नगरपालिका-५ ठेगाना भएका ४६ वर्षीय राम कुमार […]