१७ पुष २०८२, शुक्रबार
02-01-2026 , Fri
×

सबैलामा सपाको पार्टी कार्यलय उदघाटन

न्यूजमधेश सम्बादाता जनकपुरधाम ,२ चैत्र। समाजवादी पार्टी धनुषाले सबैला नगरपालिकामा कार्यालय स्थापना गरेको छ । प्रदेश २ का भुमि व्यवस्था,कृषि तथा सहकारी व्यवस्था मन्त्री शैलेन्द्र कुमार साहले शनिबार एक कार्यक्रमका बीच पार्टी कार्यालय उद्घाटन गरेका छन् । कार्यालय उद्घाटन गर्दै मन्त्री साहले संगठन सुदृढ गर्दै अघि बढ्नको लागि सबैमा आग्रह गरे ।सबैला नगरपालिकाका बैजनाथ यादवको […]

न्यूजमधेश सम्बादाता जनकपुराधाम ,२ चैत्र । प्रदेशमा सुशासन ल्याउन र गलत काम गर्नेलाई कार्वाहीको दायरामा ल्याउन नै यो विधेयक ल्याइएको मुख्यमन्त्री लालबाबु राउतले बताएका छन् । विधेयक उपर सांसदहरुले राखेको प्रश्नको जवाफ दिदैं मुख्यमन्त्री राउतले यो विधेयकबाट कसैलाई त्रसित बन्न नहुने बताए । ‘यो विधेयकबाट कसैलाई डराउनुपर्देन’ उनले भने “काम गर्दा आचरण सफा राख्ने, अनियिमतता […]

न्यूजमधेश सम्बादाता जनकपुराधाम,२२ फागुन । मुख्यमन्त्री लालबाबु राउतले राज्य इमान्दार नहुँदा बेपत्ता परिवारले अभैm न्याय पाउन नसकेको टिप्पणी गर्नुभएको छ । बिहीबार जनकपुरमा आयोजित पीडित तथा सरोकारबालाहरुसँग प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले बेपत्ता पारिएको परिवारलाई न्याय दिलाउन राज्य इमान्दार हुनुपर्नेमा जोड दिनुभयो । बेपत्ता पारिएको व्यक्तीको छानविन आयोग, ललितपुरले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री […]

न्यूजमधेश सम्बादाता काठमाण्डु .२९ माघ । नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले आज प्रहरी प्रधान कार्यालयमा आफ्नो पदभार ग्रहण गर्नुभएको छ । गृह मन्त्रालयमा आयोजित एक समारोहबीच गृहसचिव महेश्वर न्यौपानेबाट दज्र्यानी चिह्न प्राप्त गरेलगत्तै उहाँले कार्यकक्षमा पुगेर आज पदभार ग्रहण गर्नुभएको हो । उहाँलाई प्रहरी प्रधान कार्यालयमा प्रहरी अतिरिक्त महानिरीक्षक आशा सिंहसहित, प्रहरी नायब महानिरीक्षक, वरिष्ठ […]

नानीमैया कटवाल सप्तरी,२९ माघ।रुन्ती मरिक सुँगुरको खोरसँगै बस्ने मात्र होइन सुत्न बाध्य हुनुहुन्छ । गएको पाँच वर्षदेखि नै सुँगुरको खोरमाथि छ उहाँको सुत्ने ठाउँ । सप्तरीको छिन्नमस्ता गाउँपालिका ५ लोखरमका गोला मरिकसँग बिहे गरेर आएदेखि उहाँ सुँगुरको खोरमाथि बनेको सानो मचानमा सुत्दै आउनुभएको छ । एक्काइस वर्षीया रुन्तीका दुई छोरी र एक छोरा छन्, उनीहरु […]

न्यूजमधेश सम्बादाता कलैया, २६ माघ ।परवानीपुर गाउपालिका द्वारा आयोजित जेष्ठ नागरिक तथा पूर्ण अपांगहरुलाइ सम्मान गरिएको छ । कार्यक्रमको प्रमुख अतिथि प्रदेश २ को भौतिक पुर्बाधार बिकास मन्त्री जितेन्द्र सोनल द्वारा जेष्ठ नागरिक लाई हर्लिस , हटकेस र कम्बल वितरण गरि सम्मान गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सोनलले समाजमा अहिलेपनि जेष्ठ नागरिक, आपाङहरुलाई […]

न्यूजमधेश सम्बादाता काठमाण्डु,२४माघ।राजस्व चुहावटमा दोषी ठहर भएर कैद भुक्तान गरिरहेका व्यक्तिलाई जेलमुक्त गरिदिने भन्दै परिवारबाट घुस लिएको आरोपमा एक जना वकिल पक्राउ परेका छन् । नख्खु कारागारमा राजस्व चुहावटको मुद्दामा जेल भुक्तान गरिरहेका रमेश दाहाललाई भनसुन गरेर छुटाइदिन्छु भन्दै परिवारबाट ४२ लाख घुस लिएको आरोपमा अधिवक्ता टंकबहादुर रानामगर पक्राउ परेका हुन् । दाहालसँग अदालतले २ […]

न्यूजमधेश सम्बादाता रौतहट,२४ माघ।उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले रौतहटको सामूहिक हत्याकाण्डका मुख्य आरोपी पूर्वमन्त्री मोहम्मद आफताव आलमलाई थुनामा राख्ने जिल्लाकै आदेशलाई सदर गरेको छ। अस्थायी इजलास वीरगगञ्जका न्यायाधीश डिल्लीराज आचार्य र सत्यमोहन जोशी थारुको संयुक्त इजलासले आलमलाई पुर्पक्षका लागि थुनामा नै राख्ने रौतहट जिल्ला अदालतको आदेश सदर गरेको हो। २९ कात्तिकमा रौतहत जिल्ला अदालतका […]