१७ पुष २०८२, शुक्रबार
02-01-2026 , Fri
×

सबै राजनीति दल एक जुट हुँदा मात्र देश बिकास हुन सक्छ : अभियन्ता यादव

राकेश यादव जनकपुरधाम,१६ माघ।देशमा राजनीतिक उतार चदावका कारण दिनदिनै खस्किदै गइरहेको छ चाहे त्यो शिक्षा क्षेत्र होस या अरु केही । शिक्षाको कुरा गर्ने हो भने अहिलेको सामुदायिक विद्यालयको स्तर र निजि विद्यालयको स्तर हेर्दा आकाश पतालको फरक देख्न सकिन्छ। अहिलेको वर्तमान परिस्थिति हेर्दा राजनीति शब्दको गन्दकिले भरिएको समाजले अस्वच्छता महसुस गरिरहेको छ। हामी त्यो […]

न्यूजमधेश सम्बादाता काठमाडौं, १५ माघ।चार कक्षामा अध्ययनरत एक विद्यार्थीविरुद्ध भारतमा देशद्रोहको मुद्दा दर्ता भएको छ । नागरिकता ऐन संशोधनसम्बन्धी नाटकमा अभिनय गरेको आरोपमा एक विद्यालयका विद्यार्थीलाई कर्नाटक प्रहरीले देशद्रोहसम्बन्धी मुद्दा लगाएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छ । भारतको समसामयिक विषयमा बनेको नाटक व्यवस्थापनविरुद्ध पनि मुद्दा दर्ता भएको छ । नाटकले राजद्रोह र शान्ति भङ्ग […]

न्यूजमधेश सम्बादाता सप्तरी ,११ माघ।चराका बथान देखिन कम भएपछि डुङ्गामा सयर गर्दै चरा अवलोकन गर्न आउने विदेशी पर्यटक पनि घट्दै गएका छन्। कोशी टप्पुमा काटेको खर डुङ्गामा हाल्दै स्थानीय ।‘चराको स्वर्ग’ र ‘अर्नाको राजधानी’ भनिने कोशी टप्पु वन्यजन्तु आरक्षभित्रको वन कोशी बाढीले कटान गरेर सकिने अवस्थामा पुगेको छ । आरक्ष क्षेत्रमा नेपाली सेना र आरक्ष […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,१० माघ।राष्ट्रियसभाका रिक्त ४ पदका लागी भएको निर्वाचनमा प्रदेश २ बाट नेकपा र राजपा गठबन्धनका संयुक्त उमेदवार विजयी भएको छ । बिहिवार साँझ घोषित मतपरिणाम अनुसार महिला कलस्टरतर्फ नेकपाकी तुलसा दाहाल विजयी भएकी छन् । दाहाल ५ हजार २ सय ८ मतभार प्राप्त गरेकी थिइन् भने निजको प्रतिद्वन्दी नेपाली कांग्रेसकी नगिना यादवले ४ […]

न्यूजमधेश सम्बादाता कपिलवस्तु ,९ माघ।नेपाल अवधी पत्रकार संघ कपिलवस्तुको जिल्ला अधिवेशन हुनेभएको छ । अवधी भाषा, कला सांस्कृती संरक्षणका लागि पत्रकारीतामा क्रियाशिल पत्रकारहरुको छाता संगठनको रुपमा अघी बढदै गरेको संघको अधिवेशन हुने लागेको छ । एक दशक भन्दा पहिले गठन भएको अवधी पत्रकारहरुको छाता संगठन नेपाल अवधी पत्रकार महासंघ केन्द्रिय समितिको नेतृत्वमा जिल्ला अधिवेशन हुने […]

कुलदिप साह जनकपुरधाम,९ माघ।भिजिट मधेस नेपाल २०२० सफल पार्न बुधबार नेपालगन्जमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । तराइ मधेसका पर्यटकीय क्षेत्रको प्रचार प्रसारमा भिजिट मधेस नेपाल बर्ष २०२० मनाउन नेपालका २४ जिल्लामा थालनी सुरु गरिएको छ । नेपालका पुर्वदेखि सुरु गरिएको तराई मधेशका पर्यटकिय यात्रा नेपालगन्जमा पुगी अन्तरक्रिया कार्यक्रम गरिएको हो । बाँकेको नेपालगन्जमा गरिएको अन्तरक्रिया […]

मनोज मोरबैता जनकपुरधाम , ८ माघ।नेपाल सरकारले विद्यार्थीकालागि यातायातको भाडादरमा गरेको सहुलियत धनुषामा अझैसम्म कार्यान्वयनमा नआएको भन्दै विद्यार्थी जनमत संघ धनुषाले जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण गराएको छ । संघका केन्द्रिय सदस्य तथा धनुषाको संयोजक नवीन पण्डितले बुधबार प्रमुख जिल्ला अधिकारी प्रदिप राज कणेललाई सो ध्यानाकर्षण पत्र वुझाएका हुन् । ध्यानार्षण पत्रमा विद्यार्थीलाई यातायातमा सहुलियत स्वरुप […]

न्युज मधेस डेस्क जनकपुरधाम,१८ मंसिर ।अर्घाखाँची घर भई गुल्मी बस्दै आएका एक पत्रकार बलात्कार प्रयासको आरोपमा पक्राउ परेका छन्। पत्रकार शिव सुवेदीलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आइतबार पक्राउ गरेको हो। आफूमाथि बलात्कारको प्रयास गरेको भन्दै बुटवलकी १६ वर्षीया एक युवतीले किटानी जाहेरी दिएको चार दिनपछि सुवेदी पक्राउ परेका हुन्। सुवेदीलाई हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला […]