न्यूजमधेश सम्बादाता जनकपुराधाम,७ चैत्र। प्रहरीले जर्वजस्ती आफ्नो कुखुराको चल्ला नियन्त्रणमा लिएर नष्ट गरेको सर्लाहीका एक पोल्ट्री व्यवसायीले आरोप लगाएका छन् । सर्लाहीको लालबन्दीमा रहेको यादव सप्लायर्स पोल्टी फर्मका संचालक रामवीर यादवले यस्तो आरोप लगाएका हुन् । उनले काठमाडौँ डेलिभरी गर्नका लागि किनेको कुखुरा प्रहरीले जबरजस्ती नियन्त्रण्मा लिएर नष्ट गरेको आरोप लगाएका छन् । उनले प्रहरीले […]
न्यूजमधेश सम्बादाता राजविराज,७ चैत्र । ‘अहिले १० दिन मात्रै प्रतिक्षा गर्नुस् । मैले पार्टीका नेताहरुसँग कुरा गरिसकेको छु । तपाईंले आफ्नो रकम पाउनुहुन्छ ।” यो सुनेर अर्काे व्यक्ति जवाफ दिन्छन्, “अलिक चाँडो गरिदिनुस् है, म समस्यामा छु ।” १० दिनको समय दिने व्यक्ति हुन् सप्तरीका गुड्डु भनिने सुरजित सिंह र जवाफ दिने सप्तरीका प्रमुख जिल्ला […]
कृष्णा यादब वीरगंज ,५ चैत्र ।कारागारमा अपराधीहरु को राज चल्ने गरेको समाचार प्राप्त भएको छ । जेल प्रशासनलाई मिलाएर चौकीदार बनेकाहरुले कारागारमा ब्रह्मलुट मचाउने गरेका छन् । वीरगंज कारागारमा लागूऔषध मुद्दामा सजाय भोग्दै आएका बिक्की अग्रवालको कारागारमा रजाइ चल्ने गरेको छ । अग्रवालकै इसारामा अर्का कैदी शेख भोलाले ब्रह्मलुट मचाउने गरेका छन् । यतिखेर कारागारका […]
न्यूजमधेश सम्बादाता काठमाण्डु,५ चैत्र ।राष्ट्रिय जनता पार्टी(राजपा)नेपालको अध्यक्ष मण्डलका संयोजक फेरिएका छन् ।चैत ५ गतेदेखि शरत सिंह भण्डारी राजपा अध्यक्ष मण्डलका संयोजक बनेका छन् । संयोजक महेन्द्र राय यादवले मंगलवारी जारी गरेको विज्ञप्तिमा बुधवारदेखि भण्डारी संयोजक भएको जनाए ।राजपाको केन्द्रिय अध्यक्ष मण्डलका संयोजक हरेक २ महिनामा फेरिने गरेकोछ । राजपामा अन्य कुनै काम समयमा नभएपनि […]
न्यूजमधेश सम्बादाता जीतपुर, ४ चैत्र । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ को वडा कार्यालय र सचेत युवा समुहको संयुक्त आयोजनामा कोरोना भाईरस विरुद्धको अभियान शुरु गरेको छ ।कोरोना भाईरसको त्रास नेपालमा पनि बढ्दै गईरहेका बेला वडा कार्यालयले कोरोनाभाईरस विरुद्धको अभियान शुरु गरेको हो । अभियान स्वरुप वडा कार्यालयले १५ सय मास्क वितरण गरेको छ । […]
कमल मण्डल राजविराज ,४ चैत्र ।सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकामा नसर्ने रोग सम्बन्धि एक दिने अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । तिलाठी कोईलाडी गाउँपालिका स्वास्थ्य शाखाद्धारा सोमवार अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको हो । तिलाठी कोइलाडी गाउँपालिकाका प्रमुख सतिश कुमार सिंहको अध्यक्षतामा अयोजना गरिएको कार्यक्रममा सोहि गाउँपालिका उपप्रमुख सुचिता कुमारी यादव,गाउँपलिकाका कार्यपालिका सदस्यहरु, सम्पुर्ण वडाका […]
न्यूजमधेश सम्बादाता काठमाण्डु ,४ चैत्र ।अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मुल्यमा भारी गिरावट आएको बेला नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । सोमबार मध्य राती १२ बजेदेखि लागु हुने गरी डिजेल, पेट्रोल, मट्टितेल र हवाइ इन्धन आन्तरिकतर्फको मूल्य घटाएको हो । डिजेल पेट्रोल र मट्टितेलमा प्रतिलिटर दुई÷दुई रुपैयाँ घटाइएको छ ।एलपीजी ग्यासको मुल्य […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम ,४ चैत्र । प्रदेश २ को प्रदेश सभा बैठकमा सोमबार तीन वटा विधेयक पेश भएको छ । सोमबार बसेको प्रदेश सभाको बैठकमा तीन वटा विधेयक पेश भएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले दुई र आर्थिक मामिला तथा योजना मन्त्रालयको तर्फबाट १ वटा विधेयक पेश भएको छ । आन्तरिक मामिला तथा […]