०२ आश्विन २०८२, शुक्रबार
19-09-2025 , Fri
×

कोशी पीडितहरुको एक महिनादेखी अनशन जारी

सप्तरी । अनिश्चितकालीन रिले अनसनमा बसेका कोशी पीडतहरुका माग बेवास्ता गरीएका कारण ३३ दिन देखि कोशी ब्यारेजमा अनशन जारी रहेको छ । ३२ साउनदेखि रिले अनशन सुरु गरेका पीडितहरु एक महिना बितिसक्दा पनि सरकारले बेवास्ता गरेको भन्दै कोशी पीडतहरुले बुधबार आन्दोलनका नयाँ कार्यक्रमसहित प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका छन् । कोसी नदी कटान–डुबानपीडित संघर्ष समिति सप्तरी, […]

जनकपुरधाम । विश्वका आदि शिल्पकार भगवान विश्वकर्माको पूजा जनकपुरधाम सहित तराईमधेशका विभिन्न जिल्लाहरुमा धुमधामका साथ मनाइदै। आज कलकारखानामा रंगीचंगी पार्नुका साथै बिशेष पूजा पनि गरिन्छ । सवारी साधन हुनेहरूले बिहानै सवारी साधनलार्इ धाेएर पूजाअाजा गरेका छन् । बिहानै गुड्ने सार्वजनिक सवारीका साधनलार्इ पनि बिहानै धोएर सफा पारी रिवन तथा विभिन्न ध्वजापतका लगाएर रंगीन बनाइएको छ […]

फुलगेन महतो,विराटनगर । दोस्रो अन्तर्राष्ट्रिय मगही भाषाभाषीलाई बचाउने उदेश्यले प्रदेश नम्वर १ मा दुई दिवसीय मगही सम्मेलन विभिन्न कार्यक्रमगरी मंगलबार सम्पन्न भएको छ। सोमबार प्रदेश नं.१ का समाजिक बिकास मन्त्री जीवन घिमिरे बिशिष्ठ अतिथीको रुपमा डा .उपेन्द्रनाथ वर्मा र अखिल पिछ्डा वर्गका भरत प्रसाद महतो ,मगहि भाषा साहित्यबिद पारस सिंह थियो। त्यसैगरी अतिथिको रुपमा बलदेब […]

रौतहट । जिल्लाको विभिन्न तीन स्थानमा संचालनमा रहेको मदिरा भट्टी नष्ट गरिएको छ । सोमबार रौतहट जिल्लाको विभिन्न तीन स्थानबाट घरेलु मदिरा सहित तीन वटा भट्टी नष्ट गरिएको प्रहरीले जनाएको हो । जिल्लाको गौर नगरपालीका वडा नं. ६ स्थित सवगढा गाँउमा यस जिल्ला प्रहरी कार्यालयबाट खटि गएको प्रहरी टोलीले बिभिन्न स्थानमा रहेको तिन वटा अवैध […]

राजबिराज । सप्तरीमा अबैध रूपमा राखिएको सत्तरी बोरा मटर बरामद गरेको छ । सोमबार सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिका १४ रामपुराबाट सत्तरी बोरा मटर प्रहरीले बरामद गरेको हो । पहेलो मटर नेपालबाट भारत तर्फ अबैध रुपमा निर्यात गर्नको लागि हनुमाननगर कंकालिनि १४ रामपुरा बस्ने बर्ष ३५ को विनोद यादव र सोही ठाउँ बस्ने बर्ष ३८ को […]

मनोज बनैता, लाहान । सिरहाको लाहानमा डेङ्गु रोगको प्रकोप फैलिएको छ । अहिलेसम्म लाहान नगरपालिकामा १ जना डेङ्गुका बिरामी देखापरेका छन् । लाहान स्थित रा.उ.म अस्पतालमा १ जनामा डेङ्गु प्रमाणीकरण भएको छ । अस्पतालका ल्याब ईन्चार्ज कृष्णदेव गुप्ता ले जानकारी दिएको अनुसार भगवानपुर गाउपालिका – ४ का एकजनामा डेङ्गु देखापरेको छ । नाम नखोल्ने शर्तमा […]

जनकपुरधाम । विश्वका आदि शिल्पकार भगवान विश्वकर्मा पूजा भोलि असोज १ गते बुधबार तराई मधेश सहित देशैभरी धुमधामका साथ मनाइदैछ । उक्त दिन भगवान विश्वकर्माको जन्म भएको धार्मिक विश्वास रहेको छ। विश्वकर्मा पूजा कन्या संक्रान्तिको दिन मनाउने गरिन्छ। विश्वकर्मा पूजाको दिन उद्योग, कलकारखाना र हरेक किसिमका मेसिनहरुको पूजाआजा गरिन्छ । यो पूजा सबै कलाकार, शिल्पकार […]

राजबिराज । जिल्ला प्रहरी कार्यालय राजबिराजले हराएको मोबाईल खोजतलास गरि सम्बन्धित व्यक्तिलाई बुझाएको छ । राजबिराज नगरपालिका ८ का सन्दिप श्रेष्ठले दिएको निवेदन २०७६ साउन २ गते अनुसार HUWAI NOVA3e मोबाईल हराएको भनि निवेदन दिए । यस्कै अधारमा सप्तरी प्रहरीले अनुसन्धान गरी भदौ २९ गते उक्त मोबाईल धनीलाई बुझाएको हो । मोबाईल फेला पार्ने सप्तरीको […]