०२ आश्विन २०८२, शुक्रबार
19-09-2025 , Fri
×

डेंगो नियन्त्रणको लागि विद्यालय केन्द्रित कार्यक्रम सुरु

विराटनगर । विराटनगर महानगरपालिकाले डेङ्गो नियन्त्रणका लागि विद्यालय केन्द्रित कार्यक्रम गर्न थालेको छ। पछिल्लो समय एकजना बिद्यार्थीको डेंगोको संक्रमणबाट ज्यान गएपछि बिद्यालय लक्षित कार्यक्रम ल्याएको जनाएको हो । शनिवारवाट विद्यालय र सरकारी कार्यालयहरुमा लामखुट्टेलाई नियन्त्रण गर्न ’फगिङ’ अर्थात् कीटनाशक रसायन धुँवा उडाएर मार्ने कार्यको थालनी भएको छ । विराटनगर महानगरका मेयर भीम पराजुलीले आदर्श माध्यमिक […]

बारा । ईलाका प्रहरी कार्यालय जितपुर बाराबाट खटिएको प्रहरी टोलीले भन्सार छलिका कपडा बरामद गरेको छ । बारा जिल्लाको जितपुर सिमरा उप-महानगरपालिका-७ स्थित बिरगंज पथलैया सडक खण्डमा सवारी साधन चेकजाँच गर्ने क्रममा बिरगंजबाट नारायणघाट तर्फ जादै गरेको ना ६ ख ८२३० नम्बरको बसमा भारतबाट भन्सार छलिका कपडा बरामद गरेका हुन । यसैगरी भन्सार छली चोरी […]

किशन साह ,जनकपुरधाम ।यति खेर सरकारले संविधान दिवस मनाउन भव्य तयारी गरिरहेको बेला राजपा नेपाल लगायत मधेश, आदिवासी जनजाति अधिकार केन्द्रित संस्था एव अभियानहरुले भने बिरोध एव कालो दिवस मनाउने तयारी गरिएको छ । हामीहरु असोज ३ गते कालो दिवसकै रुपमा मनाउने तयारीमा लागेको छु। ‘नेपालको संविधान’ २०७२ असोज ३ मा जारी भईरहदा मधेशमा सामान्य […]

जलेश्वर । महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा एक १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार सम्सी गाउँपालिका वडा नं.२ पर्सादेवारका एक किशोरीमाथि सामूहिक बलात्कार भएको हो । एक साताअघि घटेको सो घटनामा मुद्दा दर्ता गरिएपछि आज (शुक्रबार) प्रहरीले सो घटनाबारे जानकारी गराएको हो । एक साताअघि […]

फत्तेपुर। सप्तरीको कंचनपुर फत्तेपुर सडक खण्डको आदर्श टोलस्थित टिप्परको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । शुक्रबार भएको टिपर दुर्घटनामा परेर राजबिराज नगरपालिका १० दिघवाका २० वर्षीय मनोज रामको मृत्यु भएको हो । सप्तरीको कंचनपुर सडक खण्डमा फत्तेपुरबाट कंचनपुर तर्फ आउँदै गरेको ना १ क ७९८३ नम्बरको टिपरको ठक्करले साइकल यात्रीलाई पछाडिबाट ठक्कर दिएको […]

काठमाडौं । बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आएकी छन् । दिउँसो साढे ४ बजे काठमाडौंको त्रिभुवन विमानस्थलमा ओर्लिएकी उनी शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘पासवर्ड’ को बिहीबार साँझ कुमारी हलमा हुन लागेको प्रिमियरका लागि नेपाल आएकी हुन् । उनी विमानस्थलबाट सिधै पाँचतारे होटल हायत गएकी छन् ।‘पासवर्ड’का निर्देशक सम्राट बस्नेतले सन्नी नेपाल आइसकेको जानकारी […]

जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका न्यायीक समितिले कुनै पार्टीका सदस्य भएकै कारण झुठा मुद्दा लगाएर फसाउने प्रयास गरेको आरोप लगाइएको छ । समाजवादी पार्टी शहिदनगर नगरपालिकाले जारी गरेको विज्ञप्तीमा शहिदनगर नगरपालिका का न्यायीक समितिले दोषीलाई बचाउन दोष्ीहरुसंग निवदेन लिई झुठा मुद्दा चलाई समाजवादी पार्टीमा लागेकै कारण पटक पटक प्रहरी पठाई निर्दोष व्यक्तिमाथि गर्दै आएको अन्यायको […]

जनकपुरधाम ।केहि अवसरवादीहरुको कारण जनकपुरधाम जातीय द्धन्दमा फस्ने खतरा बढेको छ । जनकपुरधाममा भइरहेको एडीवी परियोजना अन्तरगतको सडकको काम अन्तरगत सडक फराकिलो गर्ने कार्यमा केहि कथित युवा अभियन्ता भनाउदोहरुले केहि जातीहरुले मन्दिरको पर्खाल हटाएर सडक फराकिलो गरिदै भनेर झुठो हल्ला फिजाएर जातीयकरण गरेको भन्दै द्धन्दमा फसाउने काम गरेको आरोप लागेको छ । भ्रमण वर्ष २०२० […]