विराटनगर । जनमत पार्टीका अध्यक्ष डा.सीके राउत प्रमुखवक्ता रहने अन्तरक्रिया कार्यक्रम विराटनगरमा हुने भएको छ। जनमत पार्टी मोरङको आयोजनामा आइतबार विराटनगरस्थित रामजानकी सेवा सदनको सभा हलमा ‘समसामयिक राजनैतिक’ विषय अन्तरक्रिया भाद्र्क २९ गते १ बजेदेखि हुने बताएका छ्न। जनमत पार्टी मोरङले दिएको जानकारी अनुसार अन्तरक्रियाको सुरुमा डा.सीके राउतले आफ्नो मनतव्य राख्नेछन्। त्यसपछि सहभागीहरुले प्रश्न गर्न […]
जनकपुरधाम। धनुषाको सबैला नगरपालिका (सताेषरमा) बोलबम कबडीयाहरुको रौनक देखिएको छ । हिन्दू धर्मावलम्बीहरूले शिवको पुजा हरेक बर्ष यहा मनाइने गरिन्छ । भादाै शुक्ला चतुर्द्शीको दिन धनुषाको सबैला, सताेषरमा लागने बोलबमको चहलपहल बढ्दो देखिन्छ। सबैला नगरपालिका वडा नम्बर ९ मा बिगत कालदेखि नै अाउदै गरेकोे बर्सेनि बाेलबम भादाै महिनाकाे अन्नद चतुर्द्शीकाे दिन बाेल बम गेरुवस्त्र धारण […]
जनकपुरधाम । समाजवादी पार्टी नेपालका प्रमुख सचेतक उमाशंकर अरगरियाले संघीय सदनमा वर्तमान सरकारले लोकसेवा आयोगमाथी नियन्त्रण गर्न प्रयास गरेर मधेशीसंग विभेद गरेको बताए। विहिबार प्रतिनिधिसभाको बैठकमा नेता अरगरियाले मधेशी तथा अन्य समुदायसँग विभेद गरेको भन्दै लोकसेवाका कर्मचारीहरु उपर कारवाहीको माग गरेका हुन।संविधान विपरित रहेको लोकसेवा आयोगको विज्ञापनलाई खारेजीको माग सहित सँसदबाट समेत विज्ञापन रद्दको लागि […]
राजविराज । सप्तरीमा विद्युत सर्ट भएर आगलागी हुँदा पैसा जलेर नष्ट भएका छन । राजविराज नगरपालिका–७ मा कोठा भाडामा लिएर बसेका सुरेश यादवको कोठामा विद्युत सर्ट भई आगलागी हुँदा पैजा जलेर नष्ट भएका हुन् । उनीसँग रहेका रु एक सय, पाँच सय र एक हजारका नोट जलेका छन् । आगलागीबाट दुई लाख ५० मूल्य बराबरको […]
एजेन्सी : कंगोस्थित संयुक्त राष्ट्रसंघीय शान्ति मिसनका लागि तैनाथ भारतीय एक सैनिक अधिकृत वेपत्ता छन् । भारतीय सेनाका लेफ्टिनेन्ट कर्नेल गौरव सोलन्की ६ दिनदेखि वेपत्ता भएका हुन् । गत शनिबार दिउसोदेखि किबु लेकमा कायाकिङ गर्न गएका गौरव त्यहीँबाट सम्पर्क विहीन भएको भारतीय मिडियाले जनाएका छन् । भारतीय सेनाको टोली सहित कंगोमा गौरवको खोजी गरिएको बताइएको […]
कमल कुमार मण्डल,राजविराज ।सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर २ लौनियाँ स्थित मोहरमको अवसरमा मोहरम मुस्लिम युवा समिति, लौनियाँद्धारा आयोजना गरिएको मोहरम मेला बुधवार सम्पन्न भएको छ । स्थानिय समाजसेवी मो. नियामत मंसुरीको अध्यक्षता तथा तिलाठी कोईलाडी गाउँपालिकाका प्रमुख सतिश कुमार सिंहको प्रमुख आतिथ्यमा मेला आयोजना गरिएको हो । मेलामा लठ्ठी, फौरसा, तलवार र भालालगायतका […]
बिराटनगर । बिराटनगर महानगरपालिकाले प्रथम छोरी जन्माउने ४३ जना परिवारलाई प्रोत्साहन स्वरुप रकम वितरण गरेको छ । गर्भमा छोरी रहेको थाहा हुनासाथ भ्रुणहत्या हुने क्रममा वृद्धि हुन थालेपछि छोरी वचाउ अभियान अन्तरगत महानगरले यो अभियान थालनी गरेको हो । महानगरले पहिलो छोरी जन्माउने ४३ जना दम्पतिलाई नगद तीन हजार रकम हस्तान्तरण गरेको छ भने दोश्रो […]
राजबिराज । सप्तरीको राजबिराजमा अपाङ्गता भएका ब्यक्तिलाई ह्वील चेयर र ट्राइ साइकल वितरण गरेको छ । एक कार्यक्रम बिज राजबिराजका २८ जना अपाङ्गता भएका ब्याक्तीलाई ह्वील चेयर र ट्राइ साइकल वितरण गरेको हो । राजबिराजको समग्र १६ वटा वडाको कुल २८ जना अपाङ्गता ब्यक्तीलाई अपाङ्ग संघ सप्तरी र राष्ट्रिय अपाङ्ग पुर्नस्थापना समाजको आयोजनामा ह्वील चेयर […]