०२ आश्विन २०८२, शुक्रबार
19-09-2025 , Fri
×

सप्तरीको सुरुङ्गा नगरपालिकामा घरेलु मदिरा नष्ट

राजविराज । सप्तरीको सुरुङ्गा नगरपालिका १० बाट घरेलु मदिरा नाश गरेको छ । अबैध रूपमा तयारी अबस्थामा रहेको घरेलु मदिरा नष्ट गरिएको ईलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको हो । भदौ २४ गते बिहान ०८:३० बजे सुरुङ्गा नगरपालिका वडा नं.१० पटेर्वा स्थित २ घरधुरिमा गोप्य सुचनाको आधारमा तयारी घरेलु मदिरा ४० लिटर, मदिरा बनाउन प्रयोग हुने […]

राजबिराज। देशका ५६ जिल्लामा डेंगुको संक्रमण फैलिदै गर्दा सप्तरीमा थप एक जना संक्रमित भएका छन् । स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगुका कारण अहिलेसम्म सप्तरीमा ७ जना संक्रमित भएका छन् । पछिल्लोपटक राजविराज नगरपालिका ८ का २० वर्षिय अशिकी यादवलाई डेंगुको संक्रमण देखिएको हो । उपचारका लागि सोमबार स्थानीय गजेन्द्र नारायण […]

जनकपुरधाम।तेस्रो मधेस आन्दोलनको आज चार बर्ष पुरा भएको छ । २०७२ साल भदौ २५ गते आजकै दिन जनकपुरधाममा तीन जनाले सहादत प्राप्त गरेका थिए । २०७२ साल भदौ २५ गतेका दिन तेस्रो मधेस आन्दोलनको क्रममा जनकपुरधाम उपहानगरपालिका वडा नं. १ मिल्स एरियाबाट लक्ष्मीनिया गाउँपालिका–१ अरेरवाका दिलिप यादव,जनकपुरधाम उपमहानगरपालिका–१९ जमुनियाका नितु यादव र क्षिरेश्वरनाथ नगरपालिकाका संजय […]

सुरेन्द्र कुमार कामती, सिरहा।चहलपहल भइरहने बरियारपट्टी चोक हुलाकी सडक विस्तारको क्रममा छ । सडक विस्तारले उठिवासको जोखिममा छन्, जिल्लास्थित बरियारपट्टी–३ का डोम (मल्लिक) समुदाय । सात घरपरिवारका ४० जना जातीय विभेद र छुवाछुतसँगै आवश्यक आधारभूत आवश्यकतादेखि कोसौँ टाढा छन् । शुद्ध खानेपानी र शौचालय अभावजस्ता समस्यासँग जुझ्दै आएका छन् उनीहरू । संघ, प्रदेश र स्थानीय सरकारले खानेपानी, सडकको नाममा […]

जनकपुरधाम । धनषाको गणेशमान चारनाथ नगरपालिकामा मेयर रामबाबु यादवले एकलौटी ढंगबाट योजना छनोट गरेको भन्दै स्थानीय र प्रहरी विच घम्साघम्सी भएको हो। मंगलबार विवाद भएपछि उपमेयर यादवले नगरपालिकामा तालाबन्दी गर्न पुगेकी थिइन्। तर प्रहरीले कार्यालयमा तालाबन्दी गर्न रोक लगाएको स्थानीयले बताए ।तालाबन्दी गर्न खोज्दा प्रहरीसँग केहिबेर घम्साघम्सी समेत भएको भएको थियो । किसानका लागि बजेट […]

काठमाडौ ।आउदो मंसिर १४ गते हुने उपनिर्वाचनमा ३७ जिल्लाका १ सय ५४ वटा वडामा करिब साढे ४ लाख मतदाता रहेको निर्वाचन आयोगले बताए । निर्वाचन आयोगले १ सय ५४ वटा वडामा ४ लाख ४७ हजार ७ सय ९२ मतदाताको नामावली संकलन भएको जानकारी दिँदै यसमाथि दावी विरोध आह्वान गरेको छ । असोज १ गते हरेक […]

जनकपुरधाम । समाजिक सद्भावका लागि दाहा मेलाको आयोजना गरेको छ।मुसलमान समुदायले मनाउने दाहा मेला जनकपुरमा हिन्दुहरुले आयोजना गरेको छ । जनकपुरधाम उपमहानगरपालिका १३ कवर्ड हलको खेल मैदानमा सोमबारबाट मेला लागेको हो । मेलाको आयोजना स्थानीय राजकुमार साहको सल्लाहमा स्थानीयले गरेको जानकारी दिएको छ । मेला व्यवस्थापनको जिम्मेवारी वडाध्यक्ष शुभनारायण मण्डलले पाएका हुन् । मेला भव्य […]

राजविराज । सप्तरीको छिन्नमस्ता भगवती मन्दिर पर्यटकहरुको आकर्षणको केन्द्र बनेको छ । धार्मिक तथा पर्यटकीय दृष्टिकोणले चर्चित सो स्थानमा विहानदेखि रातीसम्म भीड लागेको हुन्छ । नेपालीहरु मत्रै नभई भारतीयहरुपनि ठूलो संख्यमा त्यहाँ पूजा गर्न पुग्ने गर्छन् । राजविराजदेखि १० किलोमिटर दक्षिणमा पर्ने छिन्नमस्ता गाउँपालिका स्थित ठूलोपोखरीको उत्तरी डिलमा रहेको छिन्नमस्ता प्रमुख ५१ शक्तिपीठमध्ये पनि एक […]