काठमाडौ । समाजबादी पार्टी नेपालका प्रमुख सचेतक तथा धनुषा निर्वाचन क्षेत्र २ बाट अत्याधिक मतान्तरले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका सांसद उमाशंकर अरगडियाले संघिय सांसदन बुधबार बसेको बैठकमा बाढि पीडितका लागि बिशेष प्याकेज ल्याउन सरकारलाई सुझाव दिएका छन् । सरकारले बाढी पीडितलाई तत्काल केही राहत दिएपनी यसले जनतालाई दीर्घकालीन फाईदा नभएकोले बिशेष प्याकेज ल्याउअनु पर्ने […]
अवधेशकुमार झा,सप्तरी । खाडो खोलामा बुधबार आएको बाढी सप्तरी जिल्लाको तिलाठी कोइलाडी–१ को तिलाठी र बेल्ही गाउँका अधिकांश घरमा पसेको छ । साताअघि खाडोको पश्चिमी तटबन्ध दुई स्थानमा भत्किएको थियो । सुरक्षाकर्मीले बाँध निर्माण गरिरहेको भएपनि पुरा नहुँदा बाढीको पानी बस्तीमा पसेको हो । ‘एकाधबाहेक हरेक घरमा पानी पसेको छ,’ स्थानीय ललितनारायण झाले भने, ‘बिहानैदेखि पानी घरघरमा पसेपछि […]
कमल कुमार मण्डल , राजविराज । अविरल वर्षाका कारण कतै बाढिबाट त कतै पानिको बहाब नभएकोले विभिन्न ठाउँमा समस्या खेप्नुपर्दै आएको छ । वर्षाका कारण बुधवार खाडो खोलामा आएको बाढीले सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर १ तिलाठी डुबानमा परेका छन् । गाउँपालिकाको करिब २ हजार ५ सय परिवार बाढीबाट पीडितभएको गाउँपालिकाले जनाएका छन् । […]
सिबि यादव,बिरेन्द्रबजार ।धनुषाको गणेशमान चारनाथ नगरपालिका वाड नं. १ स्थित रहेको बिरेन्द्रबजारमा पोखरीमा डुबेर दुई बालक मृत्यु भएको छ। स्थानीय सबिन लायोमगरका १३ वर्षीय छोरा आदित्य लायोमगर र हरिबहादुर लायोमगरका १० वर्षीय छोरा आकाश लायोमगरको पोखरीमा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यलय भरतपुर(बिरेन्द्र बजार )ले बताएको छ। घरबाट आकाश काकाको छोरा संग पोखरीमा नुहाउनको लागि […]
जनकपुरधाम । प्रहरीले नक्कली सवारी चालक अनुमितपत्र (लाइसेन्स) बनाउने २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको हंसपुर नगरपालिका–६ बस्ने ३४ वर्षीय अलिअकवर मंसुर ,औरही गाउपालिका वाड नं.६ बस्ने २४ वर्षीय सब्जान मंसुरलाई ईलाका प्रहरी कार्यलय औरहीले गोप्य सुचनाको आधारमा मंगलबार दिउँसो ४ बजे बलगंगा चौकबाट पक्राउ गरेका हुन उनिहरुले काठमाडौंबाट नक्कली सवारी चालक अनुमति […]
जनकपुरधाम।समाजवादी पार्टी नेपालका संघीय दलका प्रमुख सचेतक एवम प्रतिनिधि सभा सदस्य सांसद उमाशंकर अरगरियाले मंगलबार जनकपुर अञ्चल अस्पतालको निरीक्षण गरिएको छ। सांसद अरगरियाले गत असार ३१ गते देखीलगातार एक सप्ताह धनुषा जिल्लाको निर्वाचन क्षेत्र न २ का बाढी प्रभावित क्षेत्रमा स्थलगत निरिक्षणको क्रममा बाढीबाट घाइते भएका पीडित परिवारहरुको लागि उपचारमा सहज बनाउनका लागि अस्पतालको मेसु […]
जनकपुरधाम। प्रदेश २ कामुख्यमन्त्री मो लालबाबु राउतले महोत्तरी जिल्लाको बाढी प्रभावित क्षेत्रको मंगलबार निरिक्षण गरिएको छ । प्राविधिक टोली सहित महोत्तरीको बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा पुग्नु भएको मुख्यमन्त्री राउतले महोत्तरीको मध्य तथा दक्षिणी क्षेत्रको भंगहा नपा, बलबा नपा, महोत्तरी गाउपालिका, मनरासिसवा नगरपालिका र जलेश्वर नगरपालिकाको अति प्रभावित क्षेत्रहरुको निरीक्षण गरिएको छ । महोत्तरी भएर […]
अमर पासवान , सिरहा। सिरहा नगरपालिका वाड न ६ र १२ का बाढिपिडितलाई लक्षित गरेर नेपाली धानुक सेवा समाज दोहा कतारले राहत वितरण गरेका छन् । सिनपा वडा नं.६ का ७ र १२ का २८ घरपरिवारलाई राहत वितरण गरेका हुन् । १० किलो चामल, १ किलो दाल, ५ सय ग्राम तेल, १ किलो नमक, सुत्नका […]