जीतेन्द्र कुमार राम,जनकपुरधाम । सोमबार अबेर राती पासो लगाएर मृत्यु भएको मुद्दामा खोजबिन गर्न प्रहरी अन्यौलमा परेका छन।गत राती जिल्लाको सवैला नगरपालिकाको वडा १ मा उक्त घटना घटेको थियो। स्थानिय सत्रुधन यादबका नाबालिक १४ बर्षिय छोरिले पासो लगाएर आत्महत्या गरेका हुन भनेर परिवारजनको भनाइको छ भने प्रकृति हेर्दा हत्या वा आत्महत्या भने खोजबिनमा प्रहरीले ठम्याउन […]
मनोज बनैता, सप्तरी । नेशनल माईक्रोफाईनान्स वित्तीय संस्था लि। को ५औं वार्षिकी चन्हीमा वित्तीय साक्षरता अभियानबाट धुमधामको साथ मनाईएको छ । वार्षिकी बलान बिहुल गाउपालिका – २ को चन्ही बिधालयको प्राङ्गणमा मनाईएको छ । वित्तीय साक्षरता कार्यक्रमका संयोजक तथा मधुपट्टी शाखाका प्रमुख आशाराम यादव को अनुसार “हामी माइक्रोफाइनान्सको विश्वव्यापी मूल्य र मान्यताको आधारमा अगाडि बढेका […]
प्रमोद कुमार / ओम प्रकाश साह,जनकपुरधाम : स्थानीय सरकार गठन भएको दुइवर्ष पुग्न लागेको जनकपुरधाम उपमहानगरपालिकाले पहिलो पटक मेयर कप प्रतियोगिता सुरु गरेको छ ।धनुषा जिल्ला खेलकुद विकास समितिको समन्वय र जनकपुरधाम उपमहानगरपालिकाको सहयोगमा मेयर कप गराउन लागिएको हो । प्रत्येक खेलमा प्रथम हुने टिमलाई ३० हजार दोश्रोलाई २० हजार र तेस्रोलाई ११ हजार नगद […]
मनोज बनैता, लाहान । सिभिल बैंकले सिरहाको धनगढीमाई नगरपालिकामा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन धनगढीमाई नगरपालिकाका मेयर हरिनारायण चौधरी ले गरे। उद्घाटन कार्यक्रममा बोल्दै मेयर चौधरीले बैंकको उपस्थिति विना संघीय नेपालको समृद्धि हुननसक्ने कुरा बताए। साथै चौधरीले नगरका जनतामा वित्तीय साक्षरताको कमी रहेको औल्याउँदै तालीम दिई नगरवासीमा बैंक सम्बन्धि ज्ञान् दिन सिभिल […]
काठमाडौ : राष्ट्रिय जनता पार्टी नेपालका निलम्बित सांसद रेशम चौधरीको स्वास्थ्यमा सुधार भएपछि सोमबार डिस्चार्स हुने भएको छ । सांसद चौधरीलाई ढाडमा समस्या आएपछि विगत १९ दिनदेखि काठमाण्डौँ स्थित रहेको वीर अस्पतालमा उपचार गराउदै आएको थियो । डाक्टरहरुले उनलाई दैनिकरुपमा चेकजाँच गराउन सल्लाह दिएको छ । सोही अनुसार उनलाई नियमित चेकजाँच गराउनु पर्नेछ । चौधरी […]
प्रीन्स राज झा, जलेश्वर : महोत्तरी जिल्लाको लोहरपट्टी नगरपालिका -५ का एक १३बर्षीय बालक झुण्डिएको अवस्थामा आइतबार फेला परेको छ । महोत्तरीको लोहलपट्टी नगरपालिका -५का मतबुल शेखको १३ वर्षीय छोरा अवजल शेखले आइतबार करिब ३ बजे दिनमै आफ्नै घरमा झुण्डीएर ज्यान गुमाको परिवार जनले शोकमा डुबेको छ। शेखको शव पोस्टमार्टमको लागी जनकपुर अञ्चल अस्पतालमा लगिएको […]
ओम प्रकाश साह ,जनकपुरधाम : समाजिक उत्तर दाइत्व अन्तरगत जनकपुर जेसीजद्वारा ‘रक्तदान जीवन दान’ भन्ने प्रमुख नाराका साथ रक्तदान कार्यक्रम शनिबार जनकपुरमा सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी धनुषाको ब्लड बैंकमा रगतको अभाव भएकोले रक्तदान कार्यक्रम जनकपुर जेसीजको आयोजनामा ८३ जना व्यक्तिहरुले रक्तदान गरेको छ।जेसीजका अध्यक्ष तुलसी पजियारको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमका प्रमुख अतिथि जनकपुर […]
ओम प्रकाश साह जनकपुरधाम: मर्यादित कामका लागि सहकारी भन्ने नाराका साथ ९७ औं अन्तर्राष्टिूय सहकारी दिवस’ शनिबार जनकपुरमा मनाएको छ।सहकारी दिवसको अवसरमा समाजवादी पार्टी नेपाल प्रदेश २का संसदीय दलको उपनेता साँसद राम आशिष यादवले जुन गल्ती पहिला संघीय सरकारले गरिरहेका थिए सोही गल्ती प्रदेश सरकारले पनि दोहार्याई रहेको बताएका छन् । उनले मन्त्री बन्नु ठूलो […]