जनकपुरधाम । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले मधेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई मनपरी नगर्न चेतावनी दिएका छन् । जनकपुरधाममा बिहिवार कांग्रेस मधेश प्रदेशको प्रथम सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सहमहामन्त्री यादवले गठबन्धनको मर्म र भावना अनुसार मुख्यमन्त्री यादव नचलेको आरोप लगाए । बारामा कांग्रेस कांग्रेस कार्यकर्ताको हत्या भएकोमा सहमहामन्त्री यादव मुख्यमन्त्री यादवमाथि आक्रोश पोखे । […]
जनकपुरधाम । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कुशासन र भ्रष्टाचारले जनता रिसाएको बताएका छन् । ‘बिहान उठ्न साथ सुनकाण्ड, शरणार्थी काण्ड र एनसेल काण्डजस्ता भ्रष्टाचारले जनात रिसाएको हो,’ महामन्त्री थापाले भने,‘जनता आज रिसाएको छ । रिसको कारण लुकाउनु पर्दैन । कुशासन र भ्रष्टाचारका कारण रिसाएको जनतालाई संघीयता र गणतन्त्रका कारण मुलुकमा भ्रष्टाचार बढेको भन्दै भड्काउने […]
जनकपुरधाम । नेपाली कांग्रेसका मधेस प्रदेश सभापति एवं प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री कृष्णप्रसाद यादवले प्रदेशलाई अधिकारसम्पन्न नबनाए सिंहदरबार घेर्न आउने चेतावनी दिएका छन् ।उनले प्रदेशलाई अधिकार नदिएसम्म संघीयता बलियो नहुने दाबी गरे । बिहीबार कांग्रेसको मधेस प्रदेश सम्मेलनमा बोल्दै सभापति यादवले प्रदेशलाई अधिकार नदिएका कारण काम गर्न नसकेको बताए । ‘प्रदेश सरकारसँग अधिकार छैन […]
जनकपुधाम । नेपाली कांग्रेस मधेश प्रदेशको प्रथम सम्मेलनमा आसनग्रहणको मर्यादाक्रमबारे विवाद देखिएको छ । जनकपुरधामको तिरहुतिया गाछीमा आज कांग्रेस मधेश प्रदेश सम्मेलनको उद्घाटन सभापति शेरबहादुर देउवाले गरेका हुन् । तर सभापति देउवा सहभागी पार्टीको प्रदेश सम्मेलनमै किचलो देखिएको छ । प्रदेश सम्मेलन उद्घाटन समारोह आसनग्रहणकै मर्यादाक्रम नलिएको भन्दै नेता शेखर कोइराला र उनका पक्षधर नेताहरुले […]
जनकपुरधाम ।धनुषाको हंसपुर नगरपालिकाका ईन्जिनियर सुभाष कुमार मण्डल जनमत पार्टी प्रवेश गरेका छ्न। बिहिवार जनकपुरधामको रामानन्द चौकमा रहेको जनमत पार्टी धनुषाको कार्यलयमा पुगेर इन्जिनियर मण्डलले पार्टी प्रवेश गरेका हुन। इन्जिनियर मण्डललाई जनमत पार्टीका केन्द्रिय सदस्य तथा धनुषा जिल्ला इन्चार्ज सुरेन्द्र कुमार मण्डल र केन्द्रिय कार्यकारिणी सदस्य इन्द्रजित यादवले पार्टीको सदस्यता प्रदान गरि पार्टीमा स्वागत गरेको […]
दाङ । रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको कोट च्यारीगाउँ खोला नजिकै ट्याक्टरदुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। आठबीसकोट–१० पिरिकोट भित्री सडकखण्डको वडा नं ८ स्थित घर्तीगाउँ जाँदै गरेको रा१द १४ नम्बरको ट्याक्टरगएराति १० बजे दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको रूकुम पश्चिम प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईले जानकारी दिए। दुर्घटनामा परी आठबिसकोट नगरपालिका – १० नाउलाका […]
जनकपुरधाम । जनकपुरधाममा आजदेखि नेपाली कांग्रेसको मधेस सम्मेलन सुरू हुँदैछ।तिरहुतिया गाछीमा हुने प्रथम सम्मेलनको सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नेछन्। कार्यक्रमका लागि केन्द्रीय पदाधिकारीहरू र नेता शेखर कोइरालालाई बोलाइएको छ। तर सभापति देउवापछिको दोस्रो वरीयतामा कोइरालालाई नराख्ने भएपछि प्रदेश कार्यसमितिका ८ जनाले बुधबारको बैठकमा फरक मत राखेका थिए। कोइराला आज सुनसरीको कार्यक्रममा जाने भएका छन्। इनरूवास्थित […]
जनकपुरधाम । मधेस प्रदेश स्वास्थ्य निर्देशनालय धनुषाले स्वास्थ्य सेवाका १६० कर्मचारी माग गरेको छ। छैटौँदेखि नवौँ तह (सर्जनदेखि नर्सिङ अधिकृत)सम्म करारमा भर्ना हुनेगरी निर्देशनालयले १६० जना कर्मचारी माग गरेको हो। आज (बिहीबार) निर्देशनालयले सूचना जारी गर्दै नवौँ तहमा ६ जना रेडियोलोजिस्ट, ६ जना प्याथोलोजिस्ट, ६ जना यौन तथा छाला रोग विशेषज्ञ, ६ जना डेन्टल सर्जन, […]