०३ आश्विन २०८२, शनिबार
20-09-2025 , Sat
×

नगरप्रमुख र उपप्रमुख बिच द्वन्द्व : उपप्रमुखको सवारीमा मध्यराति आगजनी

जनकपुरधाम ।महोत्तरीको गौशाला नगरपालिकाकी उपप्रमुख रेनुकुमारी महतोले प्रयोग गर्ने सवारीमा मध्यराति आगजनी गरिएको छ । गौशाला नगरपालिका–१ रामनगर स्थित उपप्रमुखको निवास अगाडि राखिएको गाडीमा पेट्रोल छर्केर आगजनी गरिएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले बताए । उपप्रमुख महतोले प्रयोग गर्ने प्रदेश २–०२–००१झ ०००५ नम्बरको गाडीमा आगजनि गरिएको प्रहरी निरीक्षक यादवले बताए । गाडीको […]

जनकपुरधाम । जनमत पार्टी महोत्तरीले पिपरा गाउँपालिका – ४ मा दोस्रो वडा अधिवेशन सम्पन्न गरेको छ। शनिबार पार्टीका नेता देवेन्द्र कापरको अध्यक्षतामा भएको दोस्रो वडा अधिवेशन जनमत पार्टीकी केन्द्रीय कार्यकारिणी सदस्य अंजनी देवी मण्डलको प्रमुख आतिथ्यमा अधिवेशन सम्पन्न गरेकी हुन् । सो अधिवेशनबाट वडा अध्यक्षमा देवेन्द्र कापरको नेतृत्वमा २१ सदस्यीय वडा समिति सर्वसहम्मतबाट चयन गरेका […]

जनकपुरधाम ।डा.सीके राउत नेतृत्वको जनमत पार्टीले रुपन्देही जिल्लामा दोस्रो वडा अधिवेशन सुरु भएको छ। शनिबार जिल्लाको मर्चवारी गाउँपालिका-१ मा पार्टीका निवर्तमान वडाध्यक्ष राजु यादवको अध्यक्षतामा राखिएको दोस्रो वडा अधिवेशन पार्टीका राष्ट्रिय सचिव भोपेन्द्र प्रसाद यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। अधिवेशनबाट मुनिलाल केवट दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन।उनका नेतृत्वमा वडा समिति गठन भएको हो। […]

राजविराज । सप्तरीको राजविराज नगरपालिका -५ घर भएका १७ वर्षीय गिरिष देव ११ दिनपछि घर फर्किएको छ। उनले ११ दिन अगाडि घरबाट कोचिङ पढ्न भनी हिँडेका थिए। देव ११ दिनमा शनिवार घर फर्केका छन् । गिरिश बेपत्ता भएको दसौँ दिनमा शुक्रवार भारतीय नम्बरबाट परिवारको सम्पर्कमा आएका थिए । आफू पटनामा रहेको र भोलि फर्किन्छु भनेर […]

काठमाडौं । भिजिट भिसा हुने मानव तस्करी प्रकरणमा थप एक जना ट्राभल्स सञ्चालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोरङको शनिश्चरे नगरपालिका–७ घर भएका ४५ वर्षीय विनोद कार्की रहेका छन्। ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोलमा रहेको सिटी टुर्स एन्ड ट्राभल्स सञ्चालन गर्दै आएका उनलाई नक्कली कागजातका आधारमा सेटिङ मिलाई भिजिट भिसामा विदेश पठाई मानव तस्करीमा उनले सघाउने […]

रौतहट । रौतहटको विभिन्न पालिकामा घर भई लामो समय देखि भारतको मुम्बई स्थित बालगृहमा रहेको ८ जना बालकलाई उद्धार गरी परिवारको जिम्मा लगाइएको छ । स्थानीय दुर्गाभगवती गाउँपालिका, ईसानाथ र राजपुर नगरपालिका लगायत स्थानीय तहका ८ बालकहरूलाई शनिवार अभिभावकको जिम्मा लगाइएको हो । जिल्ला प्रहरी कार्यालय गौरमा प्रहरीको रोहवरमा बालकहरूलाई अभिभावकको जिम्मा लगाइएको हो lविगत […]

काठमाडौं ।कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखु कृषकलाई अनुदानवापत ८० करोड रकम भुक्तानी गरेको छ। गत आर्थिक वर्ष २०७९/८० मा कृषकलाई भुक्तानी गर्नुपर्ने रु एक अर्ब ३२ करोडमध्ये चालु आवमा सो रकम भुक्तानी गरिएको हो। बाँकी रु ५२ करोड बक्यौता भुक्तानीका लागि मन्त्रिपरिषद्ले रकम थप उपलब्ध गराउन स्वीकृत प्रदान गरेकाले सम्बन्धित जिल्लामा निकासापश्चात् कृषकको उपलब्ध […]

जनकपुरधाम ।मधेस प्रदेशको बारा जिल्लामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । प्रसौनी गाउँपालिका वडा नम्बर २ स्थित दुधौरा खोला पुलमा कलैयाबाट वीरगन्जतर्फ जादै गरेको म.प्र.०३–०३०–प ४३९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो । पुलको बाँया साइडको पिलरमा मोटरसाइकल ठोकिएपछि कलैया उपमहानगरपालिका वडा नम्बर १३ का कुन्दन मेहता खत्री र वडा नम्बर […]