०४ आश्विन २०८२, आइतबार
21-09-2025 , Sun
×

जनमत पार्टीको शहिदनगर -६ का अध्यक्षमा बुद्धि प्रसाद यादव

जनकपुरधाम,११ असार।धनुषाको शहिदनगर नगरपालिका -६ मा जनमत पार्टीको वडा समिती गठन गरिएको छ। सोमबार एक कार्यक्रमबीच बुद्धि प्रसाद यादवको नेतृत्वमा ३५ सदस्यीय वडा समिती गठन गरेका हुन। समितीको उपाध्यक्षमा कबिता देवी मण्डल र सनेचरी देवी मण्डल रहेको छ भने सचिवमा अरुण मण्डल र कोषाध्यक्षमा डोमनी देवी पासवान रहेकको विद्यार्थी जनमत संघ धनुषा जिल्ला अध्यक्ष बिरेन्द्र […]

जनकपुरधाम,१० असार।धनुषाको विदेह नगरपालिकाले अगामी आर्थिक वर्ष ८०/८१ का लागि ७० करोड ५ लाख ३ हजार ५ सय १ रुपियाँको अनुमानित बजेट सार्वजनिक गरेको छ। आइतबार सातौं नगरसभामा नगरप्रमुख बेचन दासले सो नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरेका हुन।नगरप्रमुख दासले प्रस्तुत गर्दै उनले बजेटमा चालुतर्फ ५२ करोड ३२ लाख ८६ हजार पाँच सय र पुँजिगततर्फ […]

काठमाडौं,५ असार । कुख्यात मानव तस्करको नामले चिनिएका नुवाकोटका सुनबहादुर तामाङ ठगी आरोपमा पक्राउ परेका छन्।नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदी घर भएका ५५ वर्षीय सुनबहादुरलाई प्रहरीले काठमाडौंको माकलबारीबाट पक्राउ गरेको हो। यसअघि पटकपटक मानव बेचबिखनको आरोपमा पक्राउ पर्दै छुट्दै गरेका पूर्व वडाध्यक्ष समेत रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो। जापान पठाउने भन्दै […]

जनकपुरधाम,३१ जेठ । सर्लाहीमा कारको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।मृत्यु हुनेमा सर्लाहीको कविलासी नगरपालिका १० बस्ने ६५ वर्षीय सोनेलाल राय यादव छन् । बुधबार साँझ करिब साढे ५ बजे नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको बा.४ च ९२०० नम्बरको कारले ठक्कर दिंदा यादवको घटनास्थलमै मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दीपेन्द्र पजियारले जानकारी दिए। ठक्कर दिने […]

जनकपुरधाम,१६ जेष्ठ ।धनुषाको शहिदनगर नगरपालिका-६ हठीपुरमा अवस्थित मंगलेश्वर महादेव मन्दिरको प्रथम वार्षिक उत्सवका अवसरमा बिहिवारदेखि तीन दिवसीय कार्यक्रम सुरु हुने भएको छ। यस्तो छ कार्यक्रमको तालिका ।हेर्नुस्

जनकपुरधाम,१६ जेठ । जनमत पार्टीको राष्ट्रिय उपाध्यक्ष तथा मधेश प्रदेशका पुर्व कृषिमन्त्री ई.बसन्त कुशवाहाको पलहमा मधेशका योजनाहरु केन्द्र सरकारको बजेट भाषणमा समावेश गरिएको छ । पूर्वमन्त्री बसन्त कुशवाहाको पहलले आर्थिक बर्ष २०८०/८१ को संघीय बजेटमा कृषिसंग सम्बन्धित विभिन्न योजनाहरु समावेश गरिएको हो । जसमध्ये रासायनिक मलका लागी ३० अर्ब अनुदान विनियोजनका कारण मधेश प्रदेशले करीब […]

काठमाडौं,९ जेष्ठ । जनमत पार्टीका अध्यक्ष तथा सांसद डा.सिके राउतले सरकारको नीति तथा कार्यक्रम संघीयता विरोधी भएको आरोप लगाएका छन्। प्रतिनिधिसभा बैठकमा मंगलबार सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष राउतले सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम संघीयता बिरोधी भएको बताए। उनले नीति तथा कार्यक्रममा जम्मा तीनपटक मात्रै संघीयता उल्लेख गरेको भन्दै […]

बारा । जिल्ला अदालत बाराले जसपा जिल्ला अध्यक्ष अजय पटेललाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको छ । आइतबार भएको थुनछेक बहस पछि जिल्ला अदालत बाराका न्यायाधिश प्रकाश राउतको एकल इजलासले यस्तो आदेश दिएको हो । पटेलमाथि बाराको परवानीपुरमा रहेको जग्गा कीर्ते गरेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नियन्त्रणमा लिएर मुद्दा चलाएको थियो […]