२५ बैशाख २०८३, शनिबार
09-05-2026 , Sat
×

विभिन्न पार्टीका सयौं नेताकार्यकर्ता जनमत पार्टीमा प्रवेश

काठमाडौं ,४ चैत । विभिन्न पार्टी परित्या गर्दै सयौं जना नेता/कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छ्न। शनिबार पुरानो बानेश्वरस्थित सिद्धार्थ फुडल्याण्डमा आयोजित स्वास्थ्यकर्मी जनमत संघ घोषणा तथा पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि सयौं जना नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन। नवप्रवेशीहरुलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतमा स्वागत गरेको छ।उनिहरुलाई जनमत पार्टीको […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१ चैत्र ।जनमत पार्टीले रासायनिक मलमा सरकारले अनुदान कटौती गरेको प्रती ध्यानाकर्षण भएको छ। नेपाल सरकारले यही फाल्गुन २४ गते रसायनिक मलमा दिइँदै आएको ७०.८२% अनुदान कटौती गरी ५९.०४% बनाएको भन्दै जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले विज्ञप्ति निकालेर बिरोध जनाएको छ। ‘किसानले प्रति किलो यूरियामा रू. ११, डिएपीमा रू. ७ र पोटासमा […]

जनकपुरधाम,२९ फागुन। धनुषाका सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ९ का १० हजार विद्यार्थीहरूलाई स्कुल ब्याग सहितको शैक्षिक किट हस्तान्तरण गर्ने अभियान शुरु गरिएको छ । मधेश प्रदेशका शिक्षा, विज्ञान प्रविधि तथा वाणिज्य मन्त्री मधेश प्रसाद यादवले जनकपुरधामको सकल कन्या माध्यमिक विद्यालयमा आयोजित कार्यक्रमवाट विद्यालयका प्रधानाध्यापकलाई शैक्षिक किट हस्तान्तरण गरेको छ। मधेश प्रदेशको शिक्षा विकास निर्देशनालयले आयोजना […]

काठमाडौं । सीमा क्षेत्रमा हुनसक्ने अवैध गतिविधि रोक्नको लागि सशस्त्र प्रहरी बल नेपालले विभिन्न सरोकारवाला निकायसँग छलफल गरेको छ ।सशस्त्र प्रहरीको मुख्यालय हलचोकमा जुत्ताचप्पल उत्पादक, बोट्लर्स नेपाल, नेपाल चिनी उद्योग संघ, नेपाल पोल्ट्री महासंघ, नेपाल दाना उद्योग संघ, नेपाल ह्याचरी उत्पादक संघ लगायतका प्रतिनिधिसँग छलफल गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक एवम् सहायक प्रवक्ता शैलेन्द्र थापाले […]

चतुर यादव, २१ मंसिर । सिरहा जिल्लाको औरही गाउँपालिकामा रहेको श्री सुन्दर जनता माध्यमिक विद्यालय औरहीमा विद्यार्थीहरुले विभिन्न माग राख्दै तालाबन्दी गरेको छ । औरही गाउँपालिकाको औरहीमा रहेको सो विद्यालयमा शिक्षकको अभावले एक वर्ष देखि विद्यार्थीहरुको पठन पाठनमा अबरोध भएपछि आफुहरुले ताल्चा लगाएको विद्यार्थीहरुले रेडियो गंगाजललाई जानकारी दिएका छन् । नजिकै एस.इ.इ.आउदै छ हाम्रो पठन […]

जनकपुरधाम,२९ कार्तिक ।धनुषा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवारहरुले निर्वाचन आचार संहिताको धज्जी उडाएका छन् । क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार आनन्द यादव ( गंगाराम ) र सोही क्षेत्रबाट प्रदेश सभा (ख) का उम्मेदवार राम आशिष यादवले आचार संहिताको धज्जी उडाएका हुन् । प्रचार-प्रसारका लागि प्रयोग […]

सिरहा: आउदो कार्तिक २२ गते सिरहाको बरियारपट्टी गाउँपालिकाको जिझौलमा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउत आउने भएको छ। जनमत पार्टी चुनावी प्रचार प्रसार समिती सिरहा -२ को आयोजनामा हुन गैरहेको सभालाई सम्बोधन डा. राउत आउन लागेको जनमत पार्टीका विद्यार्थी नेता देब कुमार पासवानले बताउनु भयो। मंसिर ४ गते हुन लागेको प्रदेश र प्रतिनिधि सभा […]

सिरहा : सिरहा निर्वाचन क्षेत्र न.२ मा प्रतिनिधि सभा सदस्यको रुपमा जनमत पार्टी बाट बिनोद यादवको पलरा भारी बन्दै गएको छ। सिरहा २ मा दलको तर्फबाट जसपा-ओली गठबन्धनको उम्मेदवार राजकिशोर यादव ,५ दलिय गठबन्धनका उम्मेदवार चित्रलेखा यादव र एकल जनमत पार्टीको तर्फबाट बिनोद कुमार यादव उम्मेदवार छन् । तीन पटक सांसद भैसकेकी चित्रलेखा यादव र […]