२८ माघ २०८२, बुधबार
11-02-2026 , Wed
×

निर्वाचन खारेज गरी पुनः अर्काे मितिमा गराउन सप्तरीका चार विद्यार्थी संगठनको माग

न्यूजमधेश डेस्क राजविराज,६ चैत्र । सप्तरीका चार प्रमुख विद्यार्थी संगठनले महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी यूनियन (स्वबियू) को निर्वाचनमा धाँधली गरिएको बताएका छन् । नेपाली कांग्रेस निकट नेवि संघ, नेकपा एमाले निकट अनेरास्वबियू, एकीकृत समाजवादी निकट समाजवादी अनेरास्वबियू र जनमत पार्टी निकट जनमत विद्यार्थी संघले आईतबार प्रेस बिज्ञप्ती जारी गर्दै यस्तो बताएका हुन् […]

न्यूजमधेश डेस्क काठमाडौं ,६ चैत्र ।जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने बताएका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले नेपालमा संघीयता नौलो कुरा नरहेको बताए। नेपालमा बाइसे, चौबिसे राज्य भनेको संघीयता नै रहेकाले पछिल्लो समय पुनः स्थापित गर्न प्रधानमन्त्री दाहालले महत्वपूर्ण भूमिका खेलेको बताए। […]

न्यूजमधेश डेस्क वीरगञ्ज,६ चैत। जंगली हात्तीको आक्रमणबाट रौतहटमा एक महिलाको मृत्यु भएको छ । जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ घर भएकी ४५ वर्षीया मिना बलम्पाकी मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । धनसर जंगलमा घाँस काट्न गएका बेला उनलाई सोमबार जंगली हात्तीले आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी […]

काठमाडौं ,६ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रोपटक प्रतिनिधि सभाबाट विश्वासको मत पाएका छन्। विश्वासको मत पाएलगत्तै खुसी साट्ने क्रममा प्रधानमन्त्रीले फोनमा कुराकानी गरेका छन्। नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले फोनमा कुरा गर्न दिएकी थिइन्। नागरिक उन्मुक्तिले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको थियो। प्रधानमन्त्रीमा विश्वासको मत पाउनसाथ रञ्जिताले आफ्ना श्रीमान रेशम चौधरीलाई फोन गरेको […]

न्यूजमधेश डेस्क काठमाडौं ,६ चैत्र । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्सनले शिष्टाचार भेट गरेका छन्। सोमवार शितल निवासमा राजदूतले राष्ट्रपतिसँग भेटवार्ता गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जनाए। उक्त अवसरमा नेपाल र अमेरिकाबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

नवलपरासी ,५ चैत्र । पाल्ही बहुमुखी क्याम्पस नवलपरासीको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु ) सभापतिमा विद्यार्थी जनमत संघका बृजनन्दन कुर्मी विजयी भएका छ्न। जम्म खसेको ३२९ मत मध्ये उनलाई १२८ मतका साथ सम्पुर्ण प्यानल विजयी भएका हुन। उनका निकटम प्रतिद्वन्द्वी संयुक्त विद्यार्थी संघका कृष्ण पटेलले १०० मत पाए ।

काठमाडौं ,४ चैत । विभिन्न पार्टी परित्या गर्दै सयौं जना नेता/कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छ्न। शनिबार पुरानो बानेश्वरस्थित सिद्धार्थ फुडल्याण्डमा आयोजित स्वास्थ्यकर्मी जनमत संघ घोषणा तथा पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि सयौं जना नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन। नवप्रवेशीहरुलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतमा स्वागत गरेको छ।उनिहरुलाई जनमत पार्टीको […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१ चैत्र ।जनमत पार्टीले रासायनिक मलमा सरकारले अनुदान कटौती गरेको प्रती ध्यानाकर्षण भएको छ। नेपाल सरकारले यही फाल्गुन २४ गते रसायनिक मलमा दिइँदै आएको ७०.८२% अनुदान कटौती गरी ५९.०४% बनाएको भन्दै जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले विज्ञप्ति निकालेर बिरोध जनाएको छ। ‘किसानले प्रति किलो यूरियामा रू. ११, डिएपीमा रू. ७ र पोटासमा […]