न्यूजमधेश डेस्क जनकपुरधाम,२५ असार । धनुषा जिल्लाको एक बिधालयका बिधार्थिहरुले बिधालयमा भएको लापरबाही,राजनीति तथा कमिकमजोरी समयमै समाप्त नभए बिधालयका सम्पुर्ण बिधार्थिहरु आन्दोलन बस्न बाध्य हुनुपर्ने जनाइएको छ। जिल्लाको गणेशमान चारनाथ नगरपालिकाको वडा नं ९ स्थित रहेको श्री माध्यमिक बिधालयमा संचालित प्राबिधिक शिक्षा बाली बिज्ञानका बिधार्थिहरुले बिधालयमै आयोजित एक कार्यक्रममा उपस्थित नगरप्रमुख जितनारायण यादवलाइ एक […]
न्यूजमधेश डेस्क जनकपुरधाम,२५ असार ।वर्षाका कारण हुलाकी सडकमा क्षति पुगेको छ । दाङमा हुलाकी राजमार्गको गढवा–राजपुर सडक खण्डअन्तर्गत राजपुर गाउँपालिका–२ मटेरियामा कल्भर्ट र सडककाे केही भाग भासिएको छ । पानी निकास हुन नसक्दा सडक र गल्भर्टमा क्षति पुगेको स्थानीयले बताएका छन्। सडकमा क्षति हुँदा आवागमन रोकिएको छ । हुलाकी सडकअन्तर्गत बनिरहेको सडक तत्काल मर्मत गरेर […]
जीतेन्द्र कुमार राम जनकपुरधाम,२५ असार।भनिन्छ,मानव जिवनमा शिक्षाको महत्वपूर्ण भुमिका हुन्छ्न अर्थात मानव जिवनको एक अभिङ्ग अंग शिक्षा हो।शिक्षाकै माध्यमबाट मानबिय जिवनको यथार्थ थाहा हुन्छ। शिक्षालय एक बिधा आर्जन गर्ने मठ हो जहाँ लैंगिक,सामाजिक,राजनैतिक आर्थिक एवं भौगोलिक असमानता नराखी सवैलाइ सम्मान व्यबहार र सम्मान दृष्टिले शिक्षा प्रदान गरिन्छ। छात्रछात्राको लागि एउटै कक्षाकोठा रहेपनी लैंगिक समानतालाइ ध्यानमा […]
संगठनको गोप्य सूचना पत्रकारलाई दिएको आरोपमा सशस्त्रका हवल्दार थुनाम न्यूजमधेश डेस्क काठमाडौं,२५ असार।संगठनको गोप्य सूचना पत्रकारलाई दिएको आरोप लागेका सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार जेल चलान भएका छन्। वरिष्ठ हवल्दार नरेशसिंह साहुलाई सशस्त्र प्रहरी विशेष अदालतले पुर्पक्षका लागि जेल पठाएको हो। उनले संगठनको गोप्य सूचना तथा जनशत्ति सम्बन्धी विवरण संचार माध्यम तथा पत्रकारलाई उपलब्ध गराएको आरोप […]
न्यूजमधेश डेस्क काठमाडौँ ,२५ असार। मधेश प्रदेशको दिगो विकास, समृद्धि र रूपान्तरणका निम्ति गहन मन्थनका रूपमा कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित ‘मधेश मन्थन’ सुरु भएको छ । मधेश प्रदेश सरकार, गृह तथा सञ्चार मन्त्रालय र प्रदेश सभा सचिवालयको सहकार्यमा शनिबार जनकपुरमा आयोजित यस कार्यक्रम नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले उद्घाटन गरेका हुन् । कार्यक्रममा पूर्वराष्ट्रपति […]
न्यूजमधेश डेस्क काठमाडौं ,२५ असार। कीर्तिपुर नगरपालिकाकी २८ वर्षीया एक महिला जति खुसी देखिन्छिन् त्यतिकै बैतडीकी ३३ वर्षीया महिलाको अनुहारमा पनि चमक छ । निःसन्तान उनीहरुमा अहिले सन्तानका लागि ‘आइभिएफ’(इनभिट्रो फर्टिलाइजेसन) पद्धतिमार्फत गर्भाधान सफल भएपछि उनीहरुमा खुसी देखिएको हो । चिकित्सकका अनुसार महिलाको पाठेघरको अण्डामा समस्या भएको, बन्ने प्रक्रिया नभएको वा अन्य कुनै महिलाबाट लिनुपर्ने […]
न्यूजमधेश डेस्क काठमाडौँ ,२५ असार। एकपछि अर्को विवादको चपेटामा परेर अर्थमन्त्रीबाट राजीनामा दिएका जनार्दन शर्माको अर्को विवादित ‘हर्कत’ बाहिरिएको छ । यसअघि, शर्मा आगामी आर्थिक वर्ष २०७९-८० को बजेट सार्वजनिक हुनु अघिल्लो रात १४ जेठमा सीसीटिभी फुटेज मेटिएको गैरजिम्मेवारीपूर्ण जवाफ दिएर विवादमा परेका थिए । त्यसपछि चौतर्फी दबाब थेग्न नसकेर अर्थमन्त्रीबाट राजीनामा दिएका शर्मामाथि गत […]
जीतेन्द्र कुमार राम जनकपुरधाम,१२ जेष्ठ ।स्थानिय सरकार गठन र सन्चालनका लागि गत बैसाख ३० मा सम्पन्न स्थानिय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलेशपथग्रहण १० जेठमा नै लिइसकेपछी पदभार र कार्यभार सम्हाल्ने क्रम अहिले चलिरहेको छ। जिल्लाको सवैला नगरपालिकामा जनताले निर्वाचन प्रक्रियाबाट चुनेको प्रतिनिधि नगरप्रमुख कारिराम यादवले आज बिहिबारपदभार सम्हालेका छन। सवैला नगरपालिकाको कार्यालयमा नगरक्षेत्रभरिकै प्रतिनिधि लगायतको साक्षी […]