न्यूजमधेश डेस्क काठमाडौँ ,२५ असार। एकपछि अर्को विवादको चपेटामा परेर अर्थमन्त्रीबाट राजीनामा दिएका जनार्दन शर्माको अर्को विवादित ‘हर्कत’ बाहिरिएको छ । यसअघि, शर्मा आगामी आर्थिक वर्ष २०७९-८० को बजेट सार्वजनिक हुनु अघिल्लो रात १४ जेठमा सीसीटिभी फुटेज मेटिएको गैरजिम्मेवारीपूर्ण जवाफ दिएर विवादमा परेका थिए । त्यसपछि चौतर्फी दबाब थेग्न नसकेर अर्थमन्त्रीबाट राजीनामा दिएका शर्मामाथि गत […]
जीतेन्द्र कुमार राम जनकपुरधाम,१२ जेष्ठ ।स्थानिय सरकार गठन र सन्चालनका लागि गत बैसाख ३० मा सम्पन्न स्थानिय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलेशपथग्रहण १० जेठमा नै लिइसकेपछी पदभार र कार्यभार सम्हाल्ने क्रम अहिले चलिरहेको छ। जिल्लाको सवैला नगरपालिकामा जनताले निर्वाचन प्रक्रियाबाट चुनेको प्रतिनिधि नगरप्रमुख कारिराम यादवले आज बिहिबारपदभार सम्हालेका छन। सवैला नगरपालिकाको कार्यालयमा नगरक्षेत्रभरिकै प्रतिनिधि लगायतको साक्षी […]
न्यूजमधेश डेस्क जनकपुरधाम,११ जेष्ठ ।पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेजको माग गर्दै युवाहरुले जनकपुरधाममा विरोध प्रदर्शन गरेका छन् । बुधवार युवाहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गर्न माग गर्दै जनकपुरको शिव चौकमा प्रदर्शन गरेका हुन् । उनीहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नाराबाजी गरेका थिए । उनीहरुले रुस र युक्रेनको युद्ध देखाएर नेपालमा […]
दिपेन्द्र यादव , सिरहा १० जेष्ठ : डा. सीके राउत नेतृत्वको जनमत पार्टी बाट सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको मेयर बनेका वीरेन्द्र माझीले नगरपालिका भित्र दुई वटा उद्योग स्थापना गर्ने निर्णय गरेको छ। मेयर माझिले नगर भित्र बनाना ( केरा ) चिप्स उद्योग र झोला उद्योग स्थापना गरि पहिलो चरणमा १०० -१५० जनालाई रोजगारी दिइने बताउनु […]
महोत्तरी । ‘स्थानीय निर्वाचन २०७९’ बैशाख ३० गते निर्वाचन भएको मतको नतिजा मटिहानी नगरपालिका वार्ड न.७ सम्मको मतगणना सम्पन्न भएको छ। मटिहानीको वडा ५ सम्ममा जसपाको मेयरको मतमा अग्रता देखिदै आइरहेको थियो। मटिहानीका वडा ६ मा आउने बित्तिकै एक्कासि प्रतिद्वन्दी लोसपाका मेयरको मत बढिरहेको देख्दा स्थानीयलाई सुरक्षाको कमि हुन थालेको छ। मटिहानीमा गोप्य धान्धली रुपमा […]
जनकपुर । सबैला नगरपालिका वडा १ को मतदानस्थलमा पत्रकार आयुब माथी एमाले उम्मेदवारको प्यानलद्वारा हातपात गरेका छन । सबैला नगरपालिका वडा न.१ स्थित मतदानस्थलमा मधेश२४ का पत्रकारमाथी हातपात […]
महोत्तरी। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै देशभर चुनावी चहलपहल तीव्र भएको छ। स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ता भएसँगै महोत्तरीमा पनि चुनावी चहलपहल तीव्र बढेको छ । राजनितिक दलहरूले उम्मेदवारी दर्ता गरेपछि आम-मतदाता पनि उत्सुक हुँदै, योग्य उम्मेदवारलाई जिताउन चुनावी अभियान नै सुरु गरेका छन्। यस्तै, मटिहानी नगरपालिकाको मेयर पदको लागि जनमत […]
दिपेन्द्र कुमार यादव , १३ बैशाख सिरहा: डा. सीके राउत नेतृत्वको जनमत पार्टी बाट सिरहाको औरही गाउँपालिका अध्यक्ष पदमा संजय यादव र उपाध्यक्ष पदमा गणिता यादव मनोनयन दर्ता गराएका छ्न। सोमबार दिउसो पार्टीका तर्फबाट पाँच वटै वडामा उम्मेदवारी दर्ता गराएको नेता बिनय यादवले बताए। वार्ड नम्बर १ बाट रामभुवन यादव , २ बाट परसुराम यादव […]