न्यूजमधेश डेस्क जनकपुरधाम,१९ चैत्र। २०७७ असोजमा खरिद गरिएको दुई वटा रेल नियमित संचालनको लागि आज उद्घाटन गरिँदै छ। १ फागुनदेखि बिना यात्रु (ड्राई रन) हुदै आएको कुर्था– जनकपुर–जयनगर रेल सेवा नियमित रुपमा सञ्चालनका लागि भारतको नयाँ दिल्लीबाट नेपालका प्रधानमन्त्री शेरवहादुर देउवा र भारततीय पधानमन्त्री नरेन्द्र मोदीले शनिवार दिउँसो साढे १२ बजे भर्चुअल माध्यमबाट संयुक्त रुपमा […]
न्यूजमधेश डेस्क काठमाडौं ,१८ चैत्र। तीन दिने औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा भारतको राजधानी नयाँदिल्ली पुगेका छन् । चार मन्त्रीसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दिल्ली पुगेका प्रधानमन्त्री देउवालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका रक्षा तथा पर्यटन राज्य मन्त्री अजय भट्टले स्वागत गरेका छन् । प्रधानमन्त्री देउवा पत्नी आरजु देउवा, परराष्ट्रमन्त्री नारायण खड्का, स्वास्थ्यमन्त्री विरोध […]
न्यूजमधेश डेस्क काठमाडौं,१७ चैत्र । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ का लागि उम्मेदवार बन्न १९ बुँदे योग्यता निर्धाण गरेको छ । बुधबारको आयोगको बैठकले स्थानीय तह निर्वाचनसम्बन्धी कानुनमा भएको व्यवस्था र केही थप विषयलाई प्रस्ट पार्दै उम्मेदवार बन्नुअघि स्वघोषणा गर्नुपर्ने व्यवस्था गरेको हो । जसअनुसार स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न इच्छुक व्यक्तिले आयोगले तोकेका […]
न्यूजमधेश डेस्क काठमाडौं,१७ चैत्र । अहिले देशमा भारतको बिहार राज्य आसपासमा रहेको न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव सामान्य रुपमा परेको छ । प्रदेश नं १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रही अन्य ठाउँमा आंशिक बदलीदेखि बिहानको मौसम सामान्यतयाः सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै […]
न्यूजमधेश डेस्क काठमाडौं,१७ चैत्र। सत्ता गठबन्धनको बैठक आज बस्दैछ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान साढे १० बजेका लागि बैठक बोलाइएको छ। बैठकमा चुनावी तालमेलकाे माेडालिटीका विषयमा छलफल हुने बताइएकाे छ। कांग्रेसले मंगलबार केन्द्रीय कमिटीबाट स्थानीय निर्वाचनमा आवश्यकताअनुसार चुनावी तालमेल गरेर जाने निर्णय गरेको छ। कांग्रेसको यो निर्णयसँगै पहिलोपटक सत्ता गठबन्धनको वैठक बस्न लागेको हो । […]
महोत्तरी । मनिष ठाकुर बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन मिति तय भए देखि विभिन्न पदमा उम्मेदवारी दिनेहरुको नाम चर्चामा आइरहेको छ । स्थानीय तहको निर्वाचन नजिकिएसँगै स्वतन्त्र उमेदवार साथै समाजसेवी संजिव ठाकुर नाम पनि चर्चामा आउन थालेको छ । आउदो चुनाव मा जनताहरु साथ दिने बिश्वास समेत गरेका छ्न । समाजसेवी संजिव ठाकुर […]
न्यूजमधेश डेस्क तिनकौरिया,१६ चैत्र ।जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउत भोलि तिनकौरिया आइरहेको छ। जनमत पार्टी विदेह नगरपालिकाले आयोजना गर्ने आमसभालाई सम्बोधन गर्न उनी धनुषाको तिनकौरिया आउने भएको हो। अध्यक्ष डा सीके राउत प्रमुख आतिथ्यमा भोलि बिहिवार १२ बजे तिनकौरियामा हुने विशाल आमसभामा हजारौंको संख्यामा आमजनसमुदायको सहभागित रहने युवा जनमत संघ धनुषा इन्चार्ज धिरज […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१६ चैत्र । निर्माण सम्पन्न भएको लामो समयसम्म पनि सञ्चालनमा आउन नसकेको जनकपुर–जयनगर रेलमार्गको यही चैत १९ गते शनिबार उद्घाटन हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्तरूपमा सो रेलमार्गको उद्घाटन गर्ने कार्यक्रम तय भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । दुवै देशका प्रधानमन्त्रीले नयाँ […]