१३ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
×

‘भ्रष्टचारी’ न्यायाधीशलाई अख्तियारले छानबिन गर्न नपाउने

न्यूजमधेश डेस्क काठमाडौं,१४ फागुन। सर्वोच्च अदालतले बहालवाला न्यायाधीशमाथि अनुसन्धान र अभियोजन गर्ने अधिकार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई नभएको ठहर गरेको छ । सर्वोच्चको सो ठहरपछि भ्रष्टाचार गर्ने न्यायाधीशहरूले उन्मुक्ति पाउने देखिएको छ । भ्रष्टाचारको अभियोगमा निलम्बनमा परेका न्यायाधीश विनोदकुमार गौतमको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चको पूर्ण इजलासले न्यायाधीशमाथि मुद्दा चलाउने अधिकार आयोगलाई नभएको बताएको हो । […]

न्यूजमधेश डेस्क काठमाडौं,१४ फागुन । जनता समाजवादी पार्टी (जसपा) एमसीसी विषयमा आज निर्णय गर्ने भएको छ । जसपाले अहिलेसम्म एमसीसीको पक्ष या विपक्षमा मतदान गर्ने भनेर औपचारिक निर्णय गरेको छैन । आज शनिबार भने एमसीसीको विषयमा घनिभुत छलफल गरि पार्टीको औपचारिक धारणा बनाउने नेताहरुले बताएका छन् । यद्यपि पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्ष […]

न्यूजमधेश डेस्क काठमाडौं, १४ फागुन।प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलपछि एमालेका शीर्ष नेताहरुबीच छुट्टै छलफल भएको छ । शुक्रवार साँझ बालकोटबाट प्रधानमन्त्रीसहितका कांग्रेस नेताहरुलाई विदा गरेपछि एमालेको ‘कोर अफ दि लिडर’ बीच छलफल भएको हो । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटबाट देउवालाई विदा गरे लगत्तै बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव विष्णु रिमाल पनि […]

न्यूजमधेश डेस्क काठमाडौं, १३ माघ । यतिबेला चीन नेपाल मामलामा खुलेरै आएको छ । चीनले कम्युनिस्ट शक्ति एक बनाउन भूमिका खेलेको खुल्दै गएको छ । तर, ती शक्ति फुट्न खोज्दा रोक्ने प्रयासमा भने सफलता हासिल गर्न सकेन । नेकपा हुँदा चिनियाँ कम्युनिस्ट पार्टीले संयुक्त प्रशिक्षण नै चलायो । यो नेपालको इतिहासमा कहिल्यै नभएको घटना थियो […]

न्यूजमधेश डेस्क नवलपरासी,१३ फागुन ।नवलपरासीको सरावल गाउँपालिकामा सयौं जना जनमत पार्टीमा प्रवेश गरेका छ्न। शुक्रबार गाउँपालिका -४ मा आयोजित पार्टी प्रवेश तथा संगठन विस्तार कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि जनमत पार्टीमा प्रवेश गरेका हुन। नव प्रवेशीहरुलाई जनमत पार्टीका नेता कार्यकर्ताहरुले अबिर लगाएर पार्टीमा स्वागत गर्नुभएको हो। उनिहरुलाई पार्टीका सदस्यतासमेत प्रदान गर्नुभयो ।

न्यूजमधेश डेस्क जनकपुरधाम,१३ फागुन । सर्लाहीको हरिपुर नगरपालिका–८ मा एक क्रसर उद्योगमा आगलागी भएको छ । बिहिबार बेलुका करिब ८ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । सिटी विनायक एग्रिगेट क्रसर उद्योगमा विद्युत् सर्ट भएर आगलागी भएको हो । सो आगलागीले अलकत्रा मिसाउने मेसिन जलेर नष्ट भएकाे सर्लाहीको हरिपुर नगरपालिका–८ का सूचना […]

न्यूजमधेश डेस्क काठमाडौं ,१३ फागुन। पछिल्लो विकसित राजनीतिक घटनाक्रमबाट गम्भीर देखिएको सत्तारुढ दल नेकपा माओवादी केन्द्र अन्तिम निर्णयकाे संघारमा उभिएकाे छ । अमेरिकी सहयोग परियोजना एमसिसीलाई लिएर प्रधानमन्त्री देउवाले विपक्षी दलसँग सत्ता सहकार्यको हात अगाडि बढाएपछि स्थायी कमिटी बैठक बोलाएको पूर्वस्थायी कमिटी मातृका यादवले जानकारी दिए । बैठक प्रचण्ड निवास खुमलटारमा बसिरहेको छ । आजको […]

न्यूजमधेश डेस्क काठमाडौं ,१३ फागुन। अमेरिकी सहयोग परियोजना (एमसिसी) बारे छलफल गर्न आज प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक दिउँसो १ बजेका लागि तय छ । एमसिसी प्रस्तावमाथि प्रतिनिधिसभामा बिहीबार नै छलफल गर्ने कार्यसूची थियो । तर अन्तिममा प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहमा शुक्रबारसम्मका लागि बैठक स्थगित भयो । एमसिसी संसद्बाट अनुमोदन हुन बहुमत आवश्यक […]