न्यूजमधेश डेस्क काठमाडौं,११ फागुन।जनता समाजवादी पार्टी (जसपा)मा फुटको सँघारमा पुगेको छ । पछिल्लो समय पार्टीमा विवाद चुलिएपछि जसपा फुट्को सँघारमा पुगेको हो । जसपाका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र पार्टी अध्यक्ष उपेन्द्र यादवबीच खटपट भएको कारण विवाद चुलिदै गएको छ । दुई नेताबीच एकले अर्कोलाई सिध्याउने खेलमा लागेका छन् । भट्टराई र यादव […]
न्यूजमधेश डेस्क काठमाडौं, ११ फागुन ।एमसीसीलाई लिएर नेपालको राजनीति पेचिलो बनेको छ । सत्ता गठबन्धन पनि टुट्ने अवस्थामा पुगेको छ । विरोध र विवादका बावजुद सरकारले फागुन ८ गते एमसीसी सदनमा टेबुल गरेको छ । एमसीसी सदनमा टेबुल गर्नुभन्दा अघि सत्ता गठबन्धनमा निकै ठूलो रस्साकस्सी परेको थियो । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र […]
न्यूजमधेश डेस्क काठमाडौं,११ फागुन । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताउनुभएको छ । बुधबार नेकपा(माओवादी केन्द्र)को बागमती प्रदेश समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गरी फर्किने क्रममा सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा अध्यक्ष दाहालले गठबन्धन र सरकार टुटाउने षड्यन्त्र भइरहेको बताउनुभएको हो । राजनीतिक परिवर्तनहरूलाई कमजोर पार्ने खतरा बढिरहेको उहाँले बताउनुभयो […]
न्यूजमधेश डेस्क काठमाडौं ,११ फागुन। संसदमा १३ सिट भएको लोकतान्त्रिक समाजवादी पार्टीले एमसिसीको पक्षमा मतदान गर्ने भएको छ । संसदीय दलको बैठकले संसदमा टेबल भएको एमसिसीको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । अध्यक्ष महन्थ ठाकुरले सरकारसँग भएको सम्झौताबाट पछि हट्दा नेपालको छविमा प्रश्न उठ्ने भन्दै एमसिसीको पक्षमा लोसपा उत्रिनुपर्ने प्रस्ताव बैठकमा गरेका थिए । […]
काठमाडौँ,१० फागुन । तीन वर्षअघि एक नाबालिकामाथि भएको जबर्जस्ती करणी मुद्दाको धनुषा जिल्ला अदालतमा मंगलबार रहेको पेशी २१ औं पटक स्थगित भएको छ । आगामी सुनुवाइ चैत १४ मा गरिने भएको छ । ३२ महिनाअघि धनुषाको महेन्द्रनगरस्थित आफ्नै घरमा छिमेकीबाट शारीरिक र मानसिक शोषण बेहोरका दिदीबहिनी न्याय खोज्दै काठमाडौंमा । तस्बिर : दीपेन्द्र रोक्का/कान्तिपुर २०७६ […]
जनकपुरधाम ,१० फागुन। कार्यकारिणी सदस्य वृषेशचन्द्र लालसहितका नेताहरुले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरेको घोषणा गरेका छन् । मंगलबार जनकपुरधाममा पत्रकार सम्मेलन गरी लालले लोसपा परित्याग गरेको र तराई मधेश लोकतान्त्रिक पार्टी ९तमलोपा० मा समावेश भएको बताएका छन् । लाल राष्ट्रिय सभाका पूर्व सदस्य पनि हुन् । लालसँगै संविधानसभा सदस्य एवं नेता डा। विजय कुमार […]
न्यूजमधेश डेस्क सिरहा,८ फागुन । सिरहाको मिर्चैया नगरपालिकामा डा सीके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेशको लहर चलिरहेको छ। आइतबार पनि मिर्चैया नगरपालिका- ९ मा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ७२ जना नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन। स्थानीय नेता राम करण यादवको नेतृत्वमा उनिहरु पार्टी प्रवेश गरिएको जनमत पार्टीका केन्द्रिय सदस्य […]
न्यूजमधेश डेस्क राजविराज ,८ फागुन ।सप्तरीमा जनता समाजवादी पार्टीसहितका नेता कार्यकर्ताहरु धमाधम जनमत पार्टीमा प्रवेश गरिरहेको छ। शनिबार जिल्लाको डाक्नेश्वरी नगरपालिका-१० मा आयोजना गरिएको एक कार्यक्रममा जसपा र एमालेका नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेको छ। पार्टी प्रवेश गर्नेमा नित्यानन्द माझी र प्रदीप साहको नेतृत्वमा ३१ जना जसपा र एमाले परित्याग गरि जनमत पार्टीमा प्रवेश […]