१३ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
×

सिरहाको मिर्चैयामा जनमत पार्टीमा प्रवेशको लहर

न्यूजमधेश डेस्क सिरहा,८ फागुन । सिरहाको मिर्चैया नगरपालिकामा डा सीके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेशको लहर चलिरहेको छ। आइतबार पनि मिर्चैया नगरपालिका- ९ मा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ७२ जना नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन। स्थानीय नेता राम करण यादवको नेतृत्वमा उनिहरु पार्टी प्रवेश गरिएको जनमत पार्टीका केन्द्रिय सदस्य […]

न्यूजमधेश डेस्क राजविराज ,८ फागुन ।सप्तरीमा जनता समाजवादी पार्टीसहितका नेता कार्यकर्ताहरु धमाधम जनमत पार्टीमा प्रवेश गरिरहेको छ। शनिबार जिल्लाको डाक्नेश्वरी नगरपालिका-१० मा आयोजना गरिएको एक कार्यक्रममा जसपा र एमालेका नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेको छ। पार्टी प्रवेश गर्नेमा नित्यानन्द माझी र प्रदीप साहको नेतृत्वमा ३१ जना जसपा र एमाले परित्याग गरि जनमत पार्टीमा प्रवेश […]

न्यूजमधेश डेस्क दाङ ,८फागुन। जिल्लाको तुलसीपुरका इँटा उद्योगले बालश्रमिक राख्ने गरेको पाइएको छ । उपमहानगरपालिकाभित्रका इँटा उद्योगमा साढे तीन सय हाराहारीमा बालश्रमिक रहेको पाइएको हो । बेस संस्थाअन्तर्गत रहेको सक्रिय परियोजनाले गरेको तथ्याङ्क सङ्कलनअनुसार ३४८ बालबालिका श्रममा रहेको खुलेको हो । उपमहानगरपालिकाभित्र रहेका १७ वटामध्ये १५ इँटा उद्योगमा गरिएको अध्ययनानुसार १८० बालक, १६८ बालिका रहेको […]

न्यूजमधेश डेस्क जनकपुरधाम,७ फागुन । मधेश सरकारले रेखदेख गर्दै आएको जनकपुधरामस्थित प्रादेशिक अस्पतालमा प्रसुति गराएकी एक महिलाको ज्यान गएको छ । सामान्य तरिकाले प्रसुति भएकी धनुषाको मुखियापट्टि मुसरनिया गाउँपालिका वडा नं.५ लवटोलीका ३० वर्षीया आरती यादवको मृत्यु भएको हो । अस्पतालका चिकित्सकको लापर्वाहीका कारण उनको ज्यान गएको परिवारजनले आरोप लगाएका छन् । प्रसव पिडा लागेकी […]

न्यूजमधेश डेस्क जलेश्वर ,४ फागुन।महोत्तरीको मनरा सिसवा नगरपालिकाको मेयर पदमा युवा नेता मुन्जय राउतले उम्मेद्बारी दिने पक्का भएको छ। आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनको लागि नेता राउतले मनरा सिसवाको मेयरमा उम्मेदवारी दिने बताउनुभयो। नेता मुन्जय राउतले जनता समाजवादी पार्टीबाट मेयरमा चुनाव लड्ने भएको छ। उनले भने,’देशकै नमुना नगर बनाउने योजना सहित […]

न्यूजमधेश डेस्क काठमाडौं,९ माघ । चिकित्सा शिक्षा आयोगले लिएको एमडी र एमएसको प्रवेश परीक्षामा नक्कली परीक्षार्थी भेटिएका छन् । आइतबार भएको प्रवेश परीक्षामा अर्कै विद्यार्थीको नाममा परीक्षा दिँदै गरेको भटिएपछि कलंकीको एलआरआई स्कुलबाट भारतीय नागरिक जितेन्द्रकुमार मिश्रा पक्राउ परेका छन् । मिश्रलाई सहयोग गर्ने अर्को भारतीय नागरिक बिहारका शशिभुषण सिंह पनि पक्राउ परेको केन्द्रीय अनुसन्धान […]

न्यूजमधेश डेस्क काठमाडौं ,८ माघ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई पदमुक्त गर्नुपर्ने बताएका छन् । गौर नरसंहार दोहोर्‍याउने अभिव्यक्ति दिएकी मन्त्री यादवलाई जिम्मेवारीबाट हटाउन चौतर्फी माग भइरहेका बेला सरकारको नेतृत्व गरिरहेको दल कांग्रेस महामन्त्री शर्माले पनि मन्त्री यादवलाई पदमुक्त गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् । मन्त्री यादवले […]

न्यूजमधेश डेस्क जनकपुरधाम,७ माघ।किसान आन्दोलनको क्रममा पक्राउ परेका जनमत पार्टी धनुषा अध्यक्षसहित तीन जना रिहा भएको छ। रिहा हुनेमा जनमत पार्टी धनुषा अध्यक्ष ओम बिक्रम कुशवाहा,जिल्ला सहसचिव नवीन पण्डित र जिल्ला सदस्य चन्द्रकिशोर साह रहेको छ। रिहा हुनलगतै जनमत पार्टीका नेता कार्यकर्ताहरुले अध्यक्ष कुशवाहा,सहसचिव पण्डित र जिल्ला सदस्य साहलाई फुलमाला र अबिर लगाएर स्वागत गरेको […]