२६ माघ २०८२, सोमबार
09-02-2026 , Mon
×

२ नम्बर प्रदेशको राजधानी र नामकरणका लागी मतदान हुने

न्यूजमधेश डेस्क जनकपुरधाम,२७ पुष । प्रदेश २ को स्थायी राजधानी र नामकरणका लागि प्रदेशसभामा मतदान हुने भएको छ । सभामुख सरोजकुमार यादवले बोलाएको सर्वदलीय बैठकमा प्रदेशको नाम र राजधानीको प्रस्तावमा मतदान गर्ने सहमति भएको हो । प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले माघ पहिलो सातामा मतदानबाट प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाउने विषयमा सबै सर्वदलीय […]

सिरहा : सिरहाको औरही गाउँपालिकाले रोकेर राखेको समाजिक सुरक्षा भत्ता अगामी माघ चार गते बाट वितरण गर्ने भएको छ। प्रत्येक तीन तीन महिनामा वितरण गर्नुपर्ने भत्ता छ महिना बितिसक्दा पनि बितरण नगरेपछि जनमत पार्टी औरहीले गाउँपालिका अधिकृत अमरेन्द्र कुसयैतलाई आइतबार ज्ञापनपत्र मार्फत ७ दिने अल्टिमेटम दिएका थिए । त्यसपछी गाउँ पालिकाले चासो लिदै बितरण गर्न […]

न्यूजमधेश डेस्क नेपालगन्ज, २६ पुष ।नेपाल सरकारका संघीय कृषिमन्त्री महेन्द्र राय यादवलाई किसान आन्दोलनकारीहरुले लखेटिएका छन। मन्त्री यादवले सोमबार एक फ्याक्ट्रीको उद्घाटन गर्न बाँके जिल्लाको नेपालगंज पुगेका संघीय कृषिमन्त्री महेन्द्र राय यादवलाई किसान आन्दोलनकारीहरुले लखेटेका छन् । गुपचुप रुपमा नेपालगंज पुगेका मन्त्री यादव बारे किसान आन्दोलनकारीहरुले जानकारी पाएलगतै आन्दोलनकारीहरु कार्यक्रम स्थलमा पुगेका थिए । किसान […]

न्यूजमधेश डेस्क काठमाडौं,२५ पुष । कोरोना भाइरसको संक्रमण तीव्ररुपमा बढ्न थालेपछि सरकारले देशभरिका विद्यालय बन्द गर्ने निर्णय गरेको छ। कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को आज बसेको बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको प्रवक्ता सुनिता नेपालले बताए। यसअघि प्रधानमन्त्रीसमेतको सहभागितामा बसेको सीसीएमसीको बैठकले कोरोना संक्रमण रोक्न सम्बन्धित निकायलाई निर्देशन दिएको थियो। त्यस्तै […]

जनकपुरधाम । किसानलाई गहु खेतीको लागि आवस्यक मलखाद्य उपलब्ध गराउन र देशै भरी चलिरहेको किसान आन्दोलनको माग सम्बोधनका लागी एक्यवद्धता जनाउन किसान आन्दोलन संघर्ष समितिले औरही गाउँपालिकालाई ज्ञापन पत्र दिएको छ। हाम्रो देश कृषि प्रधान देश हो । तर यहाँ सदैब मलखाद्यको समस्या हुने गरेको छ। तसर्थ मल खाद्य उपलब्ध गराउन र आन्दोलनमा एक्यवद्धता जनाएर सरकारलाई […]

न्यूजमधेश डेस्क काठमाडौं,२५ पुष। सोधपुछ गर्ने हो भने काजु र मधेसी बदामको स्वाद नपाउने व्यक्ति यहाँ भेटिँदैन तर उत्पादनमा खासै साचो देखाएको पनि पाइँदैन । निजी क्षेत्रको केही चासो देखिए पनि सरकारी निकायबाट भने अझैसम्म काजु र बदामको उत्पादनमा ठोस पहल भएको पाइँदैन । उच्च वर्गले धेरैजसो, मध्यम वर्गीय परिवारले कम र निम्न वर्गले कहिलेकाहीँ […]

सिरहा : सिरहाको औरही गाउँपालिकामा जेष्ठ नागरिकलाई वितरण गर्ने समाजिक सुरक्षा भत्ता र बालबालिकालाई बितरण गर्ने बाल पोषण भत्ता बितराणमा ढिलाइ गरे पछि यथाशीघ्र वितरण गर्न जनमत पार्टी औरही गाउँपालिकाले ज्ञापन पत्र बुझाएको छ। यस अघि प्रत्येक ४/४ महिनामा बितरण गर्दै आएको सासु भत्ता सरकारले यस आ.ब २०७८/७९ देखि ३/३ महिना मै वितरण गर्न पत्राचार […]

न्यूजमधेश डेस्क काठमाडौं,२४ पुष । उखु किसान सम्बद्ध राष्ट्रिय कृषि श्रमिक संघ नेपालले सरकारले तोकेको मूल्यप्रति असन्तुष्ट जनाएको छ । गत बुधबार बसेको मन्त्रिपरिषद बैठकले उखुको मूल्य प्रतिक्विन्टल ५९० रुपैयाँ तोकेको थियो । तोकिएको मूल्य आफूहरुको हितमा नभई उद्योगीको पक्षमा रहेको किसानको आरोप छ । संघले शुक्रबार विज्ञप्ति जारी गर्दै प्रतिक्विन्टल ५ सय ९० रुपैयाँ […]