सिरहा : सिरहाको औरही गाउँपालिकामा जेष्ठ नागरिकलाई वितरण गर्ने समाजिक सुरक्षा भत्ता र बालबालिकालाई बितरण गर्ने बाल पोषण भत्ता बितराणमा ढिलाइ गरे पछि यथाशीघ्र वितरण गर्न जनमत पार्टी औरही गाउँपालिकाले ज्ञापन पत्र बुझाएको छ। यस अघि प्रत्येक ४/४ महिनामा बितरण गर्दै आएको सासु भत्ता सरकारले यस आ.ब २०७८/७९ देखि ३/३ महिना मै वितरण गर्न पत्राचार […]
न्यूजमधेश डेस्क काठमाडौं,२४ पुष । उखु किसान सम्बद्ध राष्ट्रिय कृषि श्रमिक संघ नेपालले सरकारले तोकेको मूल्यप्रति असन्तुष्ट जनाएको छ । गत बुधबार बसेको मन्त्रिपरिषद बैठकले उखुको मूल्य प्रतिक्विन्टल ५९० रुपैयाँ तोकेको थियो । तोकिएको मूल्य आफूहरुको हितमा नभई उद्योगीको पक्षमा रहेको किसानको आरोप छ । संघले शुक्रबार विज्ञप्ति जारी गर्दै प्रतिक्विन्टल ५ सय ९० रुपैयाँ […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१९ पुष । किसान आन्दोलनलाई उल्लंघन गरेको भन्दै धनुषाको पूर्व-पश्चिम राजमार्गमा आन्दोलनकारीहरुले ट्रकमा आगो लगाएको छ । आज दिउँसो करिब ३:२० बजे गणेशमान चारनाथ नगरपालिका १ छघरियामा ना १ क ७७६९ नम्बरको ट्रकमा किसान आन्दोलनमा उत्रेका प्रदर्शनकारीहरुले आगो लगाएका हुन् । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको उक्त ट्रकमा आन्दोलनकारीले आगो लगाएको छ। आगजनीबाट ट्रक […]
लहान , १८ पुस: जनमत पार्टीको नेतृत्वमा चलिरहेको किसान आन्दोलन सरोकारवाला निकायको मौनताका कारण अझै उग्र बन्दै गैरहेको छ्। धनुषाको पौरताहामा आज आन्दोलनकारीहरु माथी प्रहरीले गोलि चलाएको थियो । आन्दोलनमा प्रहरीले दमन गरेको आक्रोशमा सप्तरीको रुपनीमा साझ प्रदर्शनकारीहरुले चक्काजाम अवज्ञा गरेको भन्दै ट्रक नै पल्टाइ दिएको छ। जनमत पार्टीले किसानका दु:ख पीडा बुझदै विभिन्न ११ […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१८ पुष । जातिय राजनितिलाई आधार बनाएर देशको विभिन्न कालखण्डामा युद्धको अवस्था सिर्जना गरी सत्ताको उँचाईमा पुगेका जनता समाजवादी पार्टीका (जसपा) का अध्यक्ष उपेन्द्र यादवले पुनः एकपटक दलितहरुको नाममा देशलाई अराजकतातर्फ लैजाले वक्तव्य दिएका छन् । वर्ग व्यवस्थाले देशमा विभेद बढाएको भन्दै दलितहरुकोलागी आरक्षित निर्वाचन क्षेत्रको व्यवस्था हुनुपर्ने भन्दै यादवले पुनः एकपटक देशमा […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१८ पुष ।किसान आन्दोलनको क्रममा धनुषाको पौरताहामा प्रहरीले गोलि चएकाको छ। प्रहरीको गोलिबाट ५ जना आन्दोलनकारी घाइते भएका छन।भने २ जनाको अवस्था गम्भीर रहेको छ। गोलि लाग्नेहरुमा संजय साह,बिजय यादव,रामदियाल मण्डल ,नथुनी यादव र बैजनाथ साह रहेको छ। उनिहरुलाई गोदार स्थित रहेको अस्पतालमा उपचारको लागि लगिएको आन्दोलनहरुले बताएको छ।
न्यूजमधेश डेस्क काठमाडौं,१७ पुष । ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२२ सुरु हुँदैछ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को सुरुआत भएको भन्ने भनाइ रहेको छ । पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ । जुलियन पात्रो शासक जुलियस सिजरले […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१६ पुस। डा. सिके राउत नेतृत्वको जनमत पार्टीका उपाध्यक्ष बसन्त कुशवाहासहित ९ जना नेता कार्यकर्ताहरु रिहा भएका छ्न। शुक्रबार किसान आन्दोलनको तेस्रो दिन पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गर्न खोज्दा रौतहटको चन्द्रनिगाहपुरबाट जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष ई.बशन्त कुशवाहासहित ९ जना पक्राउ परेका थिए। पक्राउ परेका जनमतका नेता कार्यकर्ताहरु हिरासत मुक्त भएका जनमत पार्टीले जनाएको छ। […]