न्यूजमधेश डेस्क जनकपुरधाम ,२२ असोज । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु २०० ले बढेर ९० हजार ६०० कायम भएको छ । छापावाल सुन बिहीबार प्रतितोला रु ९० हजार ४०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुन प्रतितोला रु ९० हजार १५०मा कारोबार भएको छ जुन […]
न्यूजमधेश डेस्क काठमाडौं ,१९ भाद्र । राष्ट्रपति विद्यादेवी भण्डारीले यही भदौ २३ गतेका लागि सङ्घीय संसद्को अधिवेशन आह्वान गर्नुभएको छ । मन्त्रिपरिषद्को आजको बैठकको सिफारिशका आधारमा राष्ट्रपति भण्डारीले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको हो । राष्ट्रपति कार्यालयका अनुसार सङ्घीय संसद्को दुवै सदन यही भदौ २३ गते बुधबार ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा […]
ओपि साह जनकपुरधाम,१९ भाद्र । नेपाल रेडक्रस सोसाइटीले आफ्नो ५९ औं स्थापना दिवस मनाइएको छ । जनकपुरधाम स्थित जानकी आँखा अस्पतालमा एक कार्यक्रमको आयोजना गरी ५९ औं स्थापना दिवस मनाएको हो । आँखा अस्पतालका सभापति आन्नद कुमार यादवको अध्यक्षतामा भएको कार्यक्रममा वक्ताहरुले समाजसेवी समाजका एक गहना हुन बताउँदै विगतमा समाजसेवीले गरेको समाजसेवाको मुल्याङ्गन हुनु जरुरी […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,१९ भाद्र । डा सीके राउत नेतृत्वको जनमत पार्टीले रौतहटमा महिला जनमत संघ गठन गरिएको छ । जनमत पार्टीको राष्ट्रिय उपाध्क्ष ई . बसन्त कुशवाहाको प्रमुख आतिथ्यमा भएको जिल्ला स्तरीय महिला भेला कार्यक्रमको विशिष्ट अतिथिमा विशिष्ट अतिथिमा केन्द्रीय सदस्य ललित मलिक र डा . सुबन्त कुशवाहा रहेका थिए । सो भेलामा अनिता […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,१९ भाद्र । धनुषाको ढल्केवरमा एक सुनचाँदी पसलबाट दिनदहाडै चोरी भएको छ ।मिथिला नगरपालिका–६ ढल्केवर स्थित गणेश लक्ष्मी ज्वेलर्सबाट चोरी भएको छ। चोरीमा संलग्न रहेको आरोपमा चाँदीको गहना सहित शनिवार दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। शुक्रवार स्थानीय शिवजी साहले सञ्चालन गरेको उक्त सुनचाँदी पसलबाट चोरी भएको थियो ।पसलको सिसिटिभी फुटेजको सहयोगमा चोरीको […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,१९ भाद्र । डा सीके राउत नेतृत्वको जनमत पार्टीले वडा वडामा संगठन निर्माण र विस्तारमा नेता कार्यकर्ताहरु लागिपरेको छ ।पछिल्लो समय जनमत पार्टीको संगठन विस्तार तीव्रगतिमा देखेर अरुपार्टीका नेताहरु छक परेका छन । यसक्रममा धनुषाको कमला नगरपालिका ५ लक्करमा संगठन विस्तार गरेको छ ।शनिबार एक कार्यक्रम विच दुई संगठन निर्माण गर्नुभएको हो […]
न्यूजमधेश डेस्क काठमाडौं ,१९ भाद्र । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली अस्वस्थ्य हुनुभएको छ । शुक्रबारदेखि उहाँमा सामान्य ज्वरो आएको उहाँका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिनुभयो । उहाँका अनुसार सामान्य ज्वरो आएपछि अध्यक्ष ओलीले पार्टीका विभिन्न कार्यक्रम र भेटघाट हिजैदेखि रोकिएको छ । अहिले उहाँ बालकोटस्थित आफ्नै निवासमा नै आराम गरिरहनुभएको छ ।
न्यूजमधेश डेस्क काठमाडौं,१९ भाद्र । नेपाली चलचित्र क्षेत्रका अभिनेत्रीमध्ये ‘प्रतिभाशाली नायिका’को पहिचान बनाउन सफल छिन् केकी अधिकारी। अभिनयमा जस्तै उनको ‘बौद्धिकता’ विचार, विमर्श र विभिन्न रचनामा पनि देखिन्छ। फिल्मदेखि म्युजिक भिडियोमा देखिने केकीले आफ्नो ‘बौद्धिकता’ हालसालै आफ्नो एक कवितामार्फत पनि प्रस्तुत गरेकी छिन्। बुधबार उनले आफ्नो युट्युब च्यानलमार्फत ‘ए पुरुष’ शीर्षकको कविता सार्वजनिक गरेकी छन्। […]