न्यूजमधेश सम्बादाता जनकपुरधाम,१७ फाल्गुण।जनकपुरधाममा प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोयगिता सम्पन्न भएको छ।शिक्षाको रुपान्तरणमा युवाको भूमिका’’ विषयमा वक्तृत्वकला प्रतियोगिता बिहिबार सम्पन्न भएको हो । राष्ट्रिय युवा परिषद र सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर २ ले विहीबार आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा धनुषा, महोत्तरी,सर्लाही, सप्तरी, रौतहट, बारा र पर्सा जिल्लाले सहभागिता जनाएका थिए। राष्ट्रिय युवा परिषद सदस्य तथा प्रदेश संयोजक […]
न्यूजमधेश सम्बादाता गरुडा,१७ फाल्गुण । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले उनले नेपाली काँग्रेस र नेकपालाई ‘म्याद गुज्रेको औषधी’ को संज्ञा दिएका छन् । मधेशवादी दललाई लक्षित गर्दै आएका डा. राउतले नेकपा र नेपाली काँग्रेसलाई म्याद नाघेको औषधीको संज्ञा दिएका हुन् । रौतहटको गरुडा नगरपालिकास्थित श्रीराम सुगर मिल्सको प्राङ्गनमा जनमत पार्टीले आयोजना गरेको नगर स्तरी […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम,१५ फाल्गुण । धनुषाको सहिद नगर नगरपालिकामा नेकपा र नेपालीकांग्रेस परित्यागगरी एक दर्जन कार्यकर्ता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । बुधवार एक समारोहबीच शहिदनगर नगरपालिका १ मा विसु अभियानका धनुषा संयोजक तथा संघीय साँसद उमाशंकर अरगरिया, प्रदेश साँसदद्धय रामअशिष यादब, शैलेन्द्र यादब र जिल्ला अध्यक्ष पशुपति यादबले संयुक्त रुपमा पार्टीको झण्डा गाडेर कार्यालयको […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम,१४फाल्गुण।धनुषा जिल्लाको औरही गाउँपालिकामा विपन्न परिवारलाई मंगलबार कम्बल वितरण गरिएकोछ। मंगलबार जिल्ला विपद्व्य वस्थापन समिति,नेपाल रेडक्रस सोसाइटी धनुषा शाखाको सहयोगमा जुम नेपालको संयो जकत्वमा औरही गाउँपालिकाको झिटकोहिया टोलमा २८ जना अति विपन्न परिवारलाई कम्बल वितरण गरिएको हो। कम्बल वितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रदिपराज कनेल, सहायक प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेल,नेपाल रेडक्रस […]
प्रविन पंडित जनकपुरधाम,१४ फाल्गुण।मधेशकै गौरब रहेको हुलाकी राजमार्गको भौतिक प्रगति ४८ प्रतिशत पुगेको छ । राष्ट्रिय गौरवको सो आयोजना अन्तर्गत हालसम्म झण्डै ३८५ किलोमिटर सडक कालोपत्र भएको छ । सो राजमार्गको लम्बाई ९७५ किमी रहेकोमा अहिलेसम्म ३३८ किमी सडक खण्डस्मिथ ९ग्राभेल० तथा ९२ पुल सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । चालु आर्थिक वर्षमा ९७ किमी […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम,१४फाल्गुण। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदेश २ को सरकार परिवर्तन हुन सक्ने भनी दिएको अभिव्यक्तिको मुख्यमन्त्री लालबाबु राउतले चेतावनीसहित जवाफ दिएका छन् । स्व. महेन्द्र नारायण निधिको ९८औ जन्म जयन्ती दिवसको अवसरमा नेपाली कांग्रेस धनुषाले जनकपुरधाममा मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकार परिवर्तन […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम,१४ फाल्गुण।मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत छोरी शिक्षा विमा कार्यक्रम मंगलबार धनुषाको कमला नगरपालिकामा भएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले उद्घाटन गरेपछि छोरी शिक्षा विमा कार्यक्रम भएको हो ।कार्यक्रमको उद्घाटन गर्दै मन्त्री यादवले प्रदेश सरकारले छोरीको लागि विभिन्न कार्यक्रमहरु ल्याएको बताए । छोरीको लागि ५० प्रतिशत आरक्षण […]
प्रविन पण्डित खजुरी,१३फाल्गुण।धनुषाको जनकनन्दनी गाउपालिका वडा नं.४ मा रहेको रहेको के.एस.एच माध्यमिक विद्यालयमा वृक्षरोपण गरिएको छ । सोमबार अभिनास पण्डितको अध्यक्षतामा स्थानीय युवाहरु आयोजनामा विभिन्न प्रजातिका १ सय भन्दा बढि वृक्ष रोपण गरिएको हो । सो वृक्षरोपण कार्यक्रममा विद्यालयका प्राध्यापक राजकिशोर यादव,महाविर युवा स्पोर्ट क्लब खजुरिका कोच नारायण काजी ,विद्यार्थी जनमत संघका सदस्य शम्भु दास,पप्पु […]