१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

परिक्रमामा सहभागी श्रद्धालुहरुका लागि जनमतद्वारा निःशुल्क स्वास्थ्य शिविर

न्यूजमधेश सम्बादाता जनकपुरधाम,२२फाल्गुण। डा.सीके राउत नेतृत्वको जनमत पार्टीले मधेशकै एतिहासिक माध्यमिकी परिक्रमामा सहभागी श्रद्धालुहरुका लागि निःशुल्क स्वास्थ्य शिविर छ । मधेशको ऐतिहासिक तथा कठोर १५ दिने मध्यमा परिक्रमामा सहभागी श्रद्धालुहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै यस्तो शिविर सञ्चालन गरेको जनमत पार्टी धनुषा क्षेत्र नं.२का अध्यक्ष उपेन्द्र रोहिताले जानकारी दिएका छन। जनमत पार्टी धनुषा क्षेत्र नं.२ र पार्टीका […]

न्यूजमधेश सम्बादाता कपिलवस्तु ,२२ फाल्गुण।कपिलवस्तुमा गएको राती ६ ओटा गाडीमा आगजनी भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका १ तुरुन्तपुरमा १ वटा स्काभेटर, विजयनगर गाउँपालिका २लोहरौलामा २ जेसिबी र २ वटा स्कारपियो गाडीमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ । बुधवार राती पौने १ बजे उक्त घटना भएको हो । ना १ क ९०६९,बा २ […]

कुलदिप दास जनकपुरधाम,२२ फाल्गुण।धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ३ स्थित राष्ट्रिय प्राथमिक विद्यालयको भवन निर्माणमा अनियमतता भइरहेको पाइरेको छ । भवन निर्माणका लागि नगरपालिकाले दुई वटा उपभोक्ता बनाएको हो । तर उपभोक्ताले कमिशन खाएर ठेकेदार मार्फत निर्माण गरिरहेको खुलेको छ । उपभोक्ताले स्वयंम ठेकेदार मार्फत भवन निर्माण भइरहेको स्वीकार गरेका छन् । सडक निर्माण गर्दा उक्त विद्यालय […]

सन्तोष यादव पोखरा,२२ फाल्गुण।गोरखामाल जिप दुर्घटना भएको छ । गोरखाको धार्चे गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी सवार जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गाउँपालिकाको काशीगाउँमा अपाड्गता परिचयपत्र वितरणका लागि गाउँपालिका उपाध्यक्ष फुलमाया गुरुडलगायत आठ जना सवार बा १ च ५५०५ नम्बरको जीप दुर्घटना हुँदा धार्चे गाउँपालिका वडा नं। ६ वडा सचिव किरण रिमालको मृत्यु […]

न्यूजमधेश सम्बादाता जनकपुरधान,२२ फाल्गुण ।पर्क स्टुडियोले पहिलो म्यूजिक भिडियो बुधवार सार्वजानिक गर्ने भएको छ । प्राचिन मिथिला मधेशको महत्पूर्ण पर्व होलीको अवसर पारेर सो म्युजिक भिडियो सार्वजानिक गर्न लागेको पर्क स्टुडियोजका संचालक एवम् म्यूजिक भिडियोका निर्देशक समेत रहेका सुमित शेखर साहले जानकारी दिएका छन । साहले होरीको छुट्टै पहिचान रहेकोले यसको संरक्षण र सम्बद्र्धन गर्ने […]

न्यूजमधेश सम्बादाता दुबई ,२२ फाल्गुण।विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए)को अधिवेशनमा सहभागी हुन जनमत पार्टीका अध्यक्ष डा.सीके राउत दुबई पुगिसकेका छन् । दुबई विमानस्थलमा पुग्ने वितित्तकै गैर आवासीय मधेशी संघ यूएईको सह-अध्यक्ष मदन यादव, कोषाध्यक्ष सन्त साह, अमित शर्मा, अधिन यादव, सुरेन्द्र यादव तथा सदस्य एवम् उपाध्यक्ष जगनारायण मण्डल लगायतले […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम, २२ फाल्गुण।मुख्यमन्त्री लालबाबु राउतले सभा गोष्ठी गरेर लैङ्गिक हिंसाको अन्त सम्भव नरहेको बताउनु भएको छ । सहज परियोजनाद्वारा आज जनकपुरमा आयोजित समग्र लैंगिक उत्तरदायी तथा जवाफदेही न्यायमा पहुँच सुदृढिकरण सम्बन्धमा प्रदेश स्तरीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले लैगिक हिंसा अन्तको लागि सभा गोष्ठी भन्दा सतहमा गएर काम गर्नु पर्ने बताउनु […]

परबिन पंडित काठमाडौं,२१ फाल्गुण। विश्वव्यापी प्रकोपको रुप लिएको कोरोना भाइरसबारे विभिन्न देशले आफ्नै प्रकारका धारणा सार्वजनिक गरेका छन् । चीनबाट सुरू भएको यो भाइरस पछिल्लो समय अन्य देशको टाउको दुखाई बनेको छ । विभिन्न हल्ला र समाचारका प्रभावले नेपालमा मास्कको अभाव देखिएको छ भने संयुक्त राज्य अमेरीकाकी एक संक्रमण रोकथाम विशेषज्ञ डा. इली पेरेन्सभिचका अनुसार […]