१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

कोरोना भाइरसको आषंकामा कतारबाट फर्किएका एक जनालाई आइसोलेशनमा राखियो

न्यूजमधेश सम्बादाता काठमाडौं,२० फाल्गुण । कोरोना भाइरसको आशंकामा कतारबाट फर्किएका एक नेपालीलाई आइसोलेसनमा राखिएको छ । मंगलबार चार नेपालीलाई डिस्चार्ज गरेकै दिन थप एक जनालाई कोरोनाभाइरसको आशंकामा आइसोलेसन वार्डमा भर्ना गरिएको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ । कतारबाट फर्केका ५४ वर्षीय ती व्यक्तिलाई कोरोनासँग मिल्ने लक्षण देखिएपछि आइसोलेसनमा भर्ना गरिएको हो […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,२० फाल्गुण। समाजवादी पार्टीको तर्फबाट धनुषाको जनकनन्दनी गाउंपालिका मेयर प्रत्यासी रहेका दिपिनदेव यादवले पार्टी परित्याग नगर्ने स्पष्ट पारेका छन् । उनले आफ्नो फेसबुक ह्याक गरी ’पार्टी परित्याग गर्ने’ भन्ने गलत सन्देश लेखेपछि चिन्तित बनेको बताएका हुन् । उनले भने, ’म समाजवादीमा पार्टी छु । सधै रहनेछु ।’ पार्टीप्रति केहि आन्तरिक कारणले असन्तुष्ट रहेका […]

मनोज मोरबैता काठमाडौ,१९ फाल्गुण। राजनीतिमा योग्य व्यक्ति आउन नसक्दा भ्रष्टाचार हावी भएको डा सीके राउतको दावी रहेको छ। सोमबार काठमाडौमा आयोजित विद्यार्थीसंगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै जनमत पार्टीका अध्यक्ष डा सीके राउतले भने राजनीतिमा योग्य व्यक्ति आउन नसक्दा भ्रष्टाचार हावी भएको छ। वर्तमान जनप्रतिनिधि शोषण, दमन र भ्रष्टाचारमा लिप्त भएर छोटे राजा बनिरहेको आरोप लगाएका […]

न्यूजमधेश सम्बादाता जलेश्वर,१९ फाल्गुण । महोत्तरीको लोहरपट्टी नगरपालिकामा आयोजित महाविर झण्डा मेलामा कुस्ती सुरु भएको छ । आइतवारबाट सुरु भएको कुस्तीमा भिड्न नेपाल र भारतका दर्जनौं पहलवान आइपुगेका हुन् । आईतवार भएको कुस्ती खेल हेर्न हजारौंको भिड लागेको थियो । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर महाविर झण्डा मेलाको आयोजना गरिएको नगर प्रमुख शैलेन्द्र […]

न्यूजमधेश सम्बादाता काठमाण्डू,१९ फाल्गुण। कोरोना भाइरसको आशंकमा चार जनालाई अस्पतालमा भर्ना गरिएको छ । आईतबार काठमाडौंको टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा कोरोना आशंकामा चार जनालाई भर्ना गरिएको हो । अस्पताल श्रोतका अनुसार एक जना चीनबाट र तीन जना कोरियाबाट आएका फर्केका नेपाली हुन् । चारै जना पुरुष हुन् । कोरोना […]

न्यूजमधेश सम्बादाता महोत्तरी,१९ फाल्गुण।भूमी, व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पदमा अर्यालको नेतृत्वमा महोत्तरीको गौशलास्थित निगौल गाई गौशालाको जग्गामा निर्माण गरिएको घर भत्काउन शुरु गरिएको छ । आईतबार मन्त्री अर्याल आएपछि उनकै सामुन्नेमा घर भत्काइएको हो । यहाँ निर्माण गरिएको ३० घर मध्ये ३ घरमा मात्रै सुकुम्बासी देखिएको सरकारको दावी छ । सरकारले सुकुम्बासीभन्दा पनि […]

कृष्ण यादव कपिलवस्तु ,१९ फाल्गुण। कपिलवस्तुकाे महाराजगन्ज नगरपालिका काे वाड नं ८ कजरहवा मा भएको छ। श्रिङ्गरा देखि कजरहवा तर्फ जाँदै गरेको माेटरसाइकलबाट पैदल यात्री अन्दाजी ३५ बर्षीय जीत बहादुर पासी काे हात भाचिएकाे छ। घाइते महाराजगन्ज नगरपालिका वार्ड न ५ श्रीङ्गरा गाउका हुन ।माेटर साइकल चालक प्रवेज मुसलमान अन्दाजी २० बर्षकाे रहेको र कजरहवा […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,१९ फाल्गुण। भगवान राम र सिताले त्रेतायुगमा रंग दलेर होली खेलेको स्मरण गर्दै आईतबार हजारौंले एकसाथ होली खेलेका छन् । नेपाल र भारतका बासिन्दाहरु एकसाथ मिलेर एकले अर्कालाई रंग तथा अबीर दले । महोत्तरीको भंगहा नगरपालिकास्थित मिथिलाकै प्रसिद्व ‘कंचन वन’ मा सामूहिक होली खेलिएको छ । यहाँ होली खेलिएसँगै मिथिला क्षेत्रमा औपचारिक रुपमा […]