२४ माघ २०८२, शनिबार
07-02-2026 , Sat
×

मगही भाषा सांस्कृती संरक्षण संघर्ष समिति गठन

न्यूजमधेश समचारदाता जनकपुरधाम, ६ पुस।धनुषाको बटेश्वर गाउँपालिकामा मगही भाषा सांस्कृती संरक्षण संघर्ष समिति शनिबार एक कार्यक्रम विच गठन गरिएको हो। बिजय कुमार दासको अध्यक्षतामा १३ सदस्यीय समिती गठन गरिएको छ। मगही भाषा र सांस्कृती जोगाउनका लागि समितिले काम गर्ने एक सदस्यले बताए ।मगही मानिसको जनजिब्रोको भाषा भएपनी आफुले बोल्ने भाषा के हो भने थाहा नभएकोले […]

धीरज काेरी कपिलवस्तु,६ पुस।कपिलवस्तु जिल्लाकाे सदरमुकाम ताैलिहवामा प्रभु बैंक लिमिटेडकाे शाखा उद्घाटन गरिएको छ। जिल्ला प्रशासन कार्यालयकाे अगाडि रहेको पशुपती प्रताप पुस्तकालयका भवनको माथिल्लो तल्लामा प्रभु बैंक लिमिटेडकाे शाखा कपिलवस्तु नगरपालिका प्रमुख किरण सिंहले उद्घाटन गरिएको छ। ताैलिहवामा यसकाे शाखाकाे उद्घाटन भएपछि सर्वसाधारण जनता र व्यापारीलाई काम गर्न सजिलो हुने यस शाखाकाे प्रबन्धक सुनिल भुसालले […]

काठमाडौ , ६ पुस(एजेन्सी)।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिकता संशोधन कानुनको विरोधमा भइरहेको प्रदर्शनबारे मुख खोलेका छन् । आइतरबार दिल्लीको रामलीला मैदानमा आयोजित र्‍यालीलाई सम्बोधन गर्ने क्रममा मोदीले नागरिकता संशोधन विधेयकलाई लिएर केही मानिसले झुट बोलिरहेको बताएका छन् । साथै उनले विपक्षीमाथि भारतको बदनाम गर्ने षडयन्त्र रचेको आरोप लगाएका छन् । ‘पछिल्लो ५ वर्षमा सरकारले डेढ […]

न्यूजमधेश समाचारदाता जनकपुरधाम,६ पुस। डा सीके राउत नेतृत्वको जनमत पार्टीको संगठन धनुषाको मिथिला नगरपालिकामा विस्तार गरिएको छ। शनिबार मिथिला नगरपालिका वडा नं. ८ (कुसुम बिसौना)मा लालबाबु महतोको अध्यक्षतामा १५ सदस्यीय वडा स्तरीय समिति गठन गरेको छ। जनमत पार्टीको वडा जनपरिचालन समितीका सहसंयोजकमा संतोष महतो सर्वसहमतीले चयन भएको हो।भने सदस्यहरुमा अर्जुन महतो, शम्भु कुमार महतो, बिनोद […]

ओम प्रकाश साह जनकपुरधाम, ६ पुस । धनुषाको हँसपुर नगरपालिका ७ नौवाखोर प्रसाही स्थित साना किसान कृषि सहकारी संस्था लि.ले आफ्नो पाँचौ वार्षिक साधारण सभा एक कार्यक्रम आयोजना गरि शनिवार सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष बिमा कुमारी कर्णको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि हँसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलले आजको बचत भोलिको सहारा भएकोले […]

न्यूजमधेश समाचारदाता वीरगञ्ज,५ पुस। भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा अबैध मरिचसहित ट्रक पर्सा प्रहरीले वीरगञ्जबाट नियन्त्रणमा लिएको छ। प्रहरीले भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा ना २ ख ९८०२ नम्बरको मरिच लोड गरिएको ट्रक नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ बाट उक्त ट्रकमा लोड गरिएको १ सय २० बोरामा […]

धीरज काेरी कपिलवस्तु,५ पुस।कपिलवस्तु जिल्लाको सुद्धोधन गाँउपालिका वडा नं.६ गौराममा २ दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ । वडा नम्बर ६ का अध्यक्ष बिजय यादवले पत्रकारिता क्षेत्र मर्मादित बनाउनु पर्नेमा जोड दिनुभयो र समाजको गतिबिधी र खोज पत्रकारिता गर्न आग्रह गरेका छन् । पत्रकारिता क्षेत्रको विकासका लागि वडा कार्यालयले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि […]

न्यूजमधेश समाचारदाता राजविराज, ५ पुस।जनमत पार्टीको केन्द्रिय अध्यक्ष डा. सिके राउतको प्रमुख अतिथिमा अगामी माघ १८ गते सप्तरीको राजविराजमा आमसभाको आयोजना हुने भएको छ । आमसभाकै तयारीका लागी सप्तरीको राजविराज नगरपालिका वडा नम्बर ६ स्थित रहेका जनमत पार्टीकोे कार्यालयमा पार्टीका केन्द्रिय सदस्य तथा सप्तरीे जिल्लाको इन्चार्ज समेत रहेका सुरेन्द्र मधेशीको अध्यक्षतामा ७५ सदस्य समिति निमार्ण […]