२१ आषाढ २०८२, आइतबार
06-07-2025 , Sun
×

लागुऔषध सहित एक युवक पक्राउ

राजेन्द्र महतो लहान ,पुस ७ गते।सिरहाको गोलबजार नगरपालिका वडा नं.१० स्थित धरमपुर बुध चोकबाट लागुऔषध सहित एक युवकलाई प्रहरीले पक्राउ परेका छन । प्रहरीका अनुसार धरमपुरबस्ने २३ वर्षीय संजिव मुखिया १४ वटा प्लाष्टिकको पोकामा रहेको करिब १ ग्राम १ सय मिलीग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित पक्राउ परेका हुन । ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले […]

कमल मण्डल राजविराज, ७ पुस ।डा सीके राउत नेतृत्वको जनमत पार्टीका जनवर्गीय संगठन अन्तर्गत विद्यार्थी जनमत संघ सप्तरीको तदर्थ समिति गठन गरिएको छ। दास धर्मशालाको सभा हलमा सोमवार एक कार्यक्रम विच राजिव साहको नेतृत्वमा ३५ सदस्यीय विद्यार्थी जनमत संघ सप्तरीको तदर्थ समिति गठन गरिएको छ।उपाध्यक्षमा राकेश यादव/ खिलेन्द्र साह, सचिवमा मुकेश यादव, सह सचिवमा रमेश […]

न्यूजमधेश समाचारदाता कपिलवस्तु,७ पुस।कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका वडा नं ८ ढोडेकोलमा थारु समुदायको परम्परागत सीप विकास तालिम थारु मादल र ढकिया बुन्ने तालिम सम्पन्न भएको छ । वाणगंगा नगरपालिका वडा नं ८ को कार्यालयमा उक्त कार्यक्रम गरिएको हो । प्रदेश सांसद विष्णु पन्थीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै पूर्व कृषिमन्त्री चक्रपाणी अर्यालको विशिष्ट आतिथ्यता […]

धीरज काेरी कपिलवस्तु ,६ पुस।कपिलवस्तु जिल्लाकाे महाराजगंज नगरपालिका वडा नं ११,वडेगाउ काे उत्तर वेलनदी मा एक महिलाको शव फेला परेकाे छ। अन्दाजि ६५ वर्षिय महिला नदिमा डुवेको अवस्थामा शव दखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको अवस्थालाई हेर्दा दुइ तिन दिन भन्दा पहिले वेलनदीमा महिला डुवेको हुन सक्ने इलाका प्रहरी कार्यालय महाराजगंजका प्रहरी नायब निरिक्षक […]

न्यूजमधेश समचारदाता जनकपुरधाम, ६ पुस।धनुषाको बटेश्वर गाउँपालिकामा मगही भाषा सांस्कृती संरक्षण संघर्ष समिति शनिबार एक कार्यक्रम विच गठन गरिएको हो। बिजय कुमार दासको अध्यक्षतामा १३ सदस्यीय समिती गठन गरिएको छ। मगही भाषा र सांस्कृती जोगाउनका लागि समितिले काम गर्ने एक सदस्यले बताए ।मगही मानिसको जनजिब्रोको भाषा भएपनी आफुले बोल्ने भाषा के हो भने थाहा नभएकोले […]

धीरज काेरी कपिलवस्तु,६ पुस।कपिलवस्तु जिल्लाकाे सदरमुकाम ताैलिहवामा प्रभु बैंक लिमिटेडकाे शाखा उद्घाटन गरिएको छ। जिल्ला प्रशासन कार्यालयकाे अगाडि रहेको पशुपती प्रताप पुस्तकालयका भवनको माथिल्लो तल्लामा प्रभु बैंक लिमिटेडकाे शाखा कपिलवस्तु नगरपालिका प्रमुख किरण सिंहले उद्घाटन गरिएको छ। ताैलिहवामा यसकाे शाखाकाे उद्घाटन भएपछि सर्वसाधारण जनता र व्यापारीलाई काम गर्न सजिलो हुने यस शाखाकाे प्रबन्धक सुनिल भुसालले […]

काठमाडौ , ६ पुस(एजेन्सी)।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिकता संशोधन कानुनको विरोधमा भइरहेको प्रदर्शनबारे मुख खोलेका छन् । आइतरबार दिल्लीको रामलीला मैदानमा आयोजित र्‍यालीलाई सम्बोधन गर्ने क्रममा मोदीले नागरिकता संशोधन विधेयकलाई लिएर केही मानिसले झुट बोलिरहेको बताएका छन् । साथै उनले विपक्षीमाथि भारतको बदनाम गर्ने षडयन्त्र रचेको आरोप लगाएका छन् । ‘पछिल्लो ५ वर्षमा सरकारले डेढ […]

न्यूजमधेश समाचारदाता जनकपुरधाम,६ पुस। डा सीके राउत नेतृत्वको जनमत पार्टीको संगठन धनुषाको मिथिला नगरपालिकामा विस्तार गरिएको छ। शनिबार मिथिला नगरपालिका वडा नं. ८ (कुसुम बिसौना)मा लालबाबु महतोको अध्यक्षतामा १५ सदस्यीय वडा स्तरीय समिति गठन गरेको छ। जनमत पार्टीको वडा जनपरिचालन समितीका सहसंयोजकमा संतोष महतो सर्वसहमतीले चयन भएको हो।भने सदस्यहरुमा अर्जुन महतो, शम्भु कुमार महतो, बिनोद […]