न्यूजमधेश,जनकपुरधाम,२३ मंसिर । महोत्तरीको जलेश्वर नगरपालिका वडा नं.६ स्थित पुलमुनिबाट सशस्त्र प्रहरीको गस्ती टोलीले मंसिर २० गते एक थान पेस्तोल र पाँच राउन्ड गोली बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल ९ नं हेडक्वार्टर जलसागरका सशस्त्र प्रहरी उपरीक्षक निरकृष्ण अधिकारीका अनुसार जलेश्वरबाट खटिएको गस्ती टोलीले लचका पुलमुनि रहेको खरमा कुनै वस्तु टल्किरहेको देखेपछि नजीकमा […]
राजेन्द्र महतो लहान,२३ मंसिर।सिरहामा जबर्जस्ती करणी तथा कर्तव्य ज्यान मुद्दाको फरार रहेका एक प्रतिवादीलाई सिरहा प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट भगवानपुर सिरहाबाट खटिएको गस्ती टोलीले सिरहाको भगवानपुर गाउँपालिका-३ का ३८ वर्षीय अजय कुमार यादवलाई आइतबार११ बजेको समयमा आफ्नै घरमा लुकीछिपि बसेको अवस्थाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले बताएका छन। जबर्जस्ती करणी […]
शम्भु पण्डित जनकपुरधाम,२३ मंसिर।महोत्तरीमा दाईजो मुक्त बिबाह सम्पन्न भएको छ । महोत्तरी जिल्लाको भंगहा नगरपालिका वडा नम्बर ४ बनरा थारुटाेल बसने मकसुदन मिश्रा काे छाेरा २६ बर्षिय पप्पु मिश्राले महोत्तरी जिल्लाको गाैशला नगरपालिका वडा न ६ फुलकाहामा बस्ने लालबाबु झा की छोरी पुजा झा संग दहेज मुक्त बिबाह मंसिर २३ गते सु-सम्पन्न भएको हो । […]
राजेन्द्र महतो लहान, २३ मंसिर।सिरहाको गोलबजार नगरपालिका वडा नं.४मुख्य चोक स्थित सडक दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई जनाकोको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहको गोलबजार नगरपालिका -४मुख्य चोक मा भएको एम्बुलेन्स र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार सिरहा नपा -१२ सारस्वरका ३५ वर्षीय विष्णु महरा र सोही ठाउँका २४ वर्षीय राकेश मण्डलको मृत्यु […]
न्यूजमधेश समाचारदाता सुर्खेत,२३ मंसिर।राष्ट्रिय दलित पत्रकार संघ नेपाल सुर्खेत शाखा गठन गरिएको छ। दलित पत्रकार संघ नेपालका केन्द्रिय सदस्य टेकेन्द्र विश्वकर्माको उपस्थितिमा सोमबार वीरेन्द्रनगरमा दलित पत्रकारहरुको जिल्ला भेला गरि जगतदल जनाला विकको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको हो । संघको उपाध्यक्षमा संजीव बराल, सचिवमा गोविन्द विश्वकर्मा , सह–सचिवमा निरु विश्वकर्मा , कोषाध्यक्षमा यमुना […]
न्यूजमधेश समाचारदाता फिन्ल्यान्ड , २३ मंसिर।फिनल्यान्डमा ३४ वर्षिय साना मरिन प्रधानमन्त्रीमा निर्वाचित भएकी छन्। प्रधानमन्त्री एन्टी रेनीले गत मंगलबार राजीनामा दिएपछि सोसल डेमोक्रेटिक पार्टीकी मरिन प्रधानमन्त्री बनेकी हुन्। मरिन यस अघि यातायात मन्त्री थिइन्। पाँच वटा पार्टीको मिलिजुली सरकारमा उनी प्रधानमन्त्री बनेकी हुन्। रोयटर्सका अनुसार उनी विश्वकै कान्छी प्रधानमन्त्री हुन्। ‘हामीले विश्वासलाई पुनर्जिवित गर्न धेरै […]
न्यूजमधेश समाचारदाता जनकपुरधाम , २३ मंसिर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कार्यालय को भित्तामा भ्रस्टाचार बिरोधी स्लोगन टांसेर मात्र भ्रस्टाचार उल्मुलन हुन नसक्ने बताउनु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिबास कार्यालयले भ्रष्टाचार विरुद्ध को अन्तर्राष्ट्रिय दिबसको अवसरमा महोत्तरी को बर्दिवासमा आयोजना गरेको कार्यक्रम लाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले सो कुरा […]
धीरज कोरी कपिलवस्तु , २३ मंसिर । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नं. ८ को बोडगाउँ स्थित कार दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ। सोमबार विहान पश्चिमबाट बुटवल तर्फ जादै गरेको बा ६ च ६३९० नम्वरको कार दुर्घटना हुँदा ४ जना घाइते भएका छन् भने एक जनाको मृत्यु भएको हो। दुर्घटनामा परि ग्लोबल आइ […]