संतोष रन्जितकार वीरगञ्ज, २५ मंसिर ।प्राज्ञिक विद्यार्थी परिषद् नेफाल वीरगञ्ज नगर इकाई समितिको आयोजनामा मंगलबार रक्तदान कार्यत्रम सम्पन्न भएको छ । प्राज्ञिक विद्यार्थी फरिषद्को रजत जयन्तीको अवसरमा घण्टाघरमा आयोजित कार्यक्रममा २ महिला सहित २५ जनाले रत्तदान गरेका रक्तसन्चार केन्द्र वीरगंजका प्राविधिक जितेन्द्र कुश्वाहले जानकारी दिनुभयो । गुरु नानक सेवा प्रतिष्ठानको सहयोगमा भएको कार्यक्रममा सुशिल कुमार […]
न्यूजमधेश समाचारदाता जनकपुरधाम, २४ मंसिर। मुख्यमन्त्री लालबाबु राउतले संविधान र कानूनले प्रदत गरेको मानव अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ। ७१ औ अन्तराष्ट्रिय मानवअधिकार दिवसको अवसरमा आज जनकपुरमा आयोजित विशेष समारोहमा मुख्यमन्त्री राउतले मानव अधिकारको संरक्षणमा प्रदेश सरकार अग्र स्थानमा रहने प्रतिबद्धता जनाउनु भएको हो । कुनै पनि व्यक्तिले आफनो मानवअधिकारको कुरा […]
न्यूजमधेश समाचारदाता कपिलवस्तु ,२४ मंसिर ।कपिलवस्तुको विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले मंगलवार काठमाण्डौँ पुगी प्रत्यक्ष नव नियुक्त समान्य तथा प्रशासन मन्त्रालयका मन्त्री हृदेश त्रिपाठीलाई भेटेर बधाई तथा सफल कार्यकालको शुभकामना दिनु भएको छ । उनले गाउँपालिका भित्र भईरहेको विभिन्न समस्या तथा विकासका गतिविधिबारे मन्त्री त्रिपाठीलाई भेटेर ध्यान आकर्षण गराउनु भएको छ । कृषि, सिचाई, […]
न्यूजमधेश समाचारदाता सिरहा,२४ मंसिर। सिरहा जिल्लाको औरही गाउपालिकामा विकास सम्बन्धि निर्वाचित जन प्रतिनिधिहरुको विचार गोष्ठी सम्पन्न भएको छ। औरही गाउपालिकामा विकास प्रकृयालाई लिएर जनप्रतिनिधीहरू विच रहेको बिवादलाई जनचेतना युवा सुचना केन्द्रको पहलमा सहजीकरण गरीएको हो। स्थानिय निर्वाचन यता विकासको काममा विभिन्न विवाद गर्दै स्थानिय सरकारका साझेदार नेकपा, समाजवादी र नेपाली कांग्रेस बिच तालमेल नमिलदा जनता […]
राजेन्द्र महतो लहान, २४ मंसिर।मजदुरलाई आत्महत्या गर्न बाध्य बनाएको भन्दै मजदुर तथा स्थानीय लगायतले सिरहाको गोलबजार नगरपालिका वडा नं.९ स्थित मारुती सिमेन्ट फेक्ट्रीको विरोधमा प्रदर्शन गरेको छ । मारुती सिमेन्टमा काम गर्ने मजदुर, स्थानीय लगायतले पूर्वपश्चिम राजमार्ग अन्तर्गत चोहर्वा सडक खण्ड अवरुद्ध गरि आन्दोलन गरिरहेका छन । बिगत १८ वर्ष देखी कार्यरत ४८ वर्षिया अनिता […]
अजित भुजेल बिरगंज,२४ मंसिर। पर्सा जिल्लाको विरगंज महानगरपालिका वडा नं.१४ मा वडा स्तरीय खाद्य स्वच्छता अनुगमन टोलि गठन गरिएको छ। खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगंजको आयोजनामा वीरगंज महानगरपालिका वडा न.१४ मा अवस्थित जिल्ला जनस्वास्थ्य कार्यालय पर्साको सभाहलमा संचालित वडा स्तरीय खाद्य स्वच्छता समुह गठन तथा परिचालन सम्बन्धि दुई दिने तालिमको मंगलवार दोस्रो […]
जनकपुरधाम ,२४ मंसिर ।होटल राजदरबारमा खानका लागि राखिएको पानीको जारमा किरा भेटिएको छ। विभा बिभरेज्स प्रालिद्वारा उत्पादित भोडा पानीको जारमा किरा भेटिएको हो। होटलमा मानव अधिकारसम्बन्धी कार्यक्रम आयोजना गरिएको थियो। उक्त कार्यक्रमकै सहभागिका लागि राखिएको पानीको जारमा किरा भेटिएको हो। पानी खानका लागि ग्लासमा निकाल्दा किरा भेटिएको कार्यक्रमका सहभागी कुलदीप साहले जानकारी दिए। उनले होटल […]
न्यूजमधेश समाचारदाता कपिलवस्तु ,२४ मंसिर।स्ट्रोम फाउन्डेसनको सहयोगमा किर्डाक नेपालले ४ जना किशोरी १ जना किशोर गरी ५ जना अपांगता लाई विभिन्न व्यवसाय संचालनका लागि प्रति व्यत्ति ५० हजारका दरले ५ जनालाई २ लाख ५० हजार रकमको चेक हस्तान्तरण गरीएको छ । “समानताकोे पुस्ता , बलत्कार विरूद्दको ऐक्यवद्धता“ भन्ने मुल नाराका साथ आज लैङ्गकि हिंसा विरद्ध […]