१९ आषाढ २०८२, शुक्रबार
04-07-2025 , Fri
×

बक्सिङमा २ दशकपछि नेपाललाई २ स्वर्ण

न्यूजमधेश समाचारदाता कपिलवस्तु ,२३ मंसिर।दक्षिण एसियाली खेलकूद (साग) मा नेपालले दुई दशकपछि स्वर्ण पदक जित्न सफल भएको छ। जारी १३औं दक्षिण एसियाली खेलकुद अन्तर्गत सोमबार भएको खेलमा नेपालका मिनु गुरुङ र भूपेन्द्र थापा मगरले स्वर्ण जितेका हुन्। महिला ५४ केजीको फाइनलमा मिनु गुरुङले भारतीय बक्सर शिक्षालाई पराजित गर्दै स्वर्ण पदक जित्न सफल भइन् । उनले […]

श्यामसुन्दर यादव राजविराज,२३ मंसिर । सप्तरीको बोदेवर्साइन नगरपालिकाका मेयर आतेश कुमार सिंह यादवले सर्वसाधारण जनतालाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यले ‘एक घर–एक धारा’ कार्यक्रम ल्याउन लागिएको बताएका छन् । ‘न्यूजमधेश’ सँग कुराकानी गर्दै उनले नगरपालिकाको विभिन्न वडाहरुमा खानेपानीको समस्या रहेकोले उक्त समस्यालाई पूर्ण रुपमा समाधान गर्न ‘एक घर–एक धारा’ सहित अन्य कार्यक्रमहरु ल्याउन लागिएको बताए […]

अजित बुजेल बिरगंज,२३ मंसिर ।बिरगंजको मुख्य सडक २५/२५ मिटर फराकिलो गर्न कार्यक्रम अनुसार सोमबार बिरगंज बिकास युवा सघर्ष समितिले दबाब स्वरूप बिरगंज महानगरपालिका कार्यालय अगाडि धर्ना दिएका थिए । बिरगंजको गण्डक देखि मेतेरीपुल सम्मको मुख्य सडक २५/२५ मिटर नतोडनको लागी मेयर सरावगिले पैसाको प्रभोलनमा सर्बोच्च अदालतमा मुद्दालाई पटक पटक पेशी सार्दै आएको आरोप समेत लगाएका […]

धीरज काेरी कपिलवस्तु,२३ मंसिर।कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका वडा नम्बर ३ मा रहेको कपिलवस्तु बहुमुखी क्याम्पसमा मन्त्री बरालद्वारा अाई.सि. टि ल्याबकाे शुभारम्भ एवम् विज्ञान प्रदर्शनी कार्यक्रम भएको छ। क्याम्पसकाे अध्यक्ष रामदास गुप्ता काे अध्यक्षता र डा. विनय कुमार पाण्डे काे स्वागत मन्तव्य वाट कार्यक्रमकाे सुरुवात गरिएको थियो । यसै क्रममा सामाजिक विकास मन्त्री सुदर्शन बराल बाट […]

न्यूजमधेश,जनकपुरधाम,२३ मंसिर । महोत्तरीको जलेश्वर नगरपालिका वडा नं.६ स्थित पुलमुनिबाट सशस्त्र प्रहरीको गस्ती टोलीले मंसिर २० गते एक थान पेस्तोल र पाँच राउन्ड गोली बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल ९ नं हेडक्वार्टर जलसागरका सशस्त्र प्रहरी उपरीक्षक निरकृष्ण अधिकारीका अनुसार जलेश्वरबाट खटिएको गस्ती टोलीले लचका पुलमुनि रहेको खरमा कुनै वस्तु टल्किरहेको देखेपछि नजीकमा […]

राजेन्द्र महतो लहान,२३ मंसिर।सिरहामा जबर्जस्ती करणी तथा कर्तव्य ज्यान मुद्दाको फरार रहेका एक प्रतिवादीलाई सिरहा प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट भगवानपुर सिरहाबाट खटिएको गस्ती टोलीले सिरहाको भगवानपुर गाउँपालिका-३ का ३८ वर्षीय अजय कुमार यादवलाई आइतबार११ बजेको समयमा आफ्नै घरमा लुकीछिपि बसेको अवस्थाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले बताएका छन। जबर्जस्ती करणी […]

शम्भु पण्डित जनकपुरधाम,२३ मंसिर।महोत्तरीमा दाईजो मुक्त बिबाह सम्पन्न भएको छ । महोत्तरी जिल्लाको भंगहा नगरपालिका वडा नम्बर ४ बनरा थारुटाेल बसने मकसुदन मिश्रा काे छाेरा २६ बर्षिय पप्पु मिश्राले महोत्तरी जिल्लाको गाैशला नगरपालिका वडा न ६ फुलकाहामा बस्ने लालबाबु झा की छोरी पुजा झा संग दहेज मुक्त बिबाह मंसिर २३ गते सु-सम्पन्न भएको हो । […]

राजेन्द्र महतो लहान, २३ मंसिर।सिरहाको गोलबजार नगरपालिका वडा नं.४मुख्य चोक स्थित सडक दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई जनाकोको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहको गोलबजार नगरपालिका -४मुख्य चोक मा भएको एम्बुलेन्स र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार सिरहा नपा -१२ सारस्वरका ३५ वर्षीय विष्णु महरा र सोही ठाउँका २४ वर्षीय राकेश मण्डलको मृत्यु […]