फिरोज शेख लहान,२३ मंसिर।सिरहाको लहानमा एक कार्यक्रमका बीच एकीकृत बस्ती र विद्यालय भवन हस्तान्तरण गरिएको छ। लहान नगरपालिका वडा नम्बर ५ खुट्टी खोला किनारको बलुवा टोलमा झुपडी बनाएर बसोवास गर्दै आएका पाँच डोम परिवारलाई पाँच वटा घर हस्तान्तरण गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत “तराई मधेस समृद्धि कार्यक्रमको ९० लाख र […]
संतोष रन्जितकार वीरगंज, २३ मंसिर ।मेयर कल्याणकारी कोषद्धारा आइतबार छपकैयामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । वीरगंज महानगरपालीका मेयर कल्याणकारी कोष र माट्रिका आइ फाउण्डेशनको सहयोगमा वीरगंज महानगरपालिका वडा नं. १ बजार छपकैयामा रहेको पंडित रामदेनी तिवारी स्कुल परिसरमा सो शिविरको आयोजना गरिएको हो । उक्त शिविरको वीरगंज महानगरपालिकाका नगरप्रमुख बिजय कुमार सरावगीले उद्घाटन […]
मुकेश यादव लहान, २३ मंसिर । प्रदेश नम्बर २ सिरहामा ईलाका प्रहरी कार्यालय लहानका डिएसपी भेषराज रिजालको सरुवाको हल्लाले तस्करहरु खुशियाली मनाउँन थालेका छन् । डिएसपी रिजाल आएपछि सात महिनादेखि सिमाक्षेत्रमा हुने तस्करी तथा अवैद्य कारोबार बन्द भएको छ । तेस्रो मुलुकको मटर, मरिच, छोहरा, अखरोट, स्याउलगायत विभिन्न मालसमान नेपालबाट भारत लैजान प्रहरीले अवरोध गरेको […]
रामभगत मण्डल जनकपुरधाम, २२ मंसिर ।हुलाकी राजमार्ग अनतर्गत धनुषाको विदेह नगरपालिका वडा नं.५ मुरिबा स्थित रहेको बजरंबलीको मन्दिर नजिक मोटरसाइकलमा ठक्कर दिएर यात्रुबाहक बस फरार भएको छ। आइतबार जनकपुरबाट पूर्वतर्फ आउँदै गरेको ना २ ख ६०० नम्बरको यात्रुबाहक बसले विपरीत दिशाबाट जाँदै गरेको BR 32 – 4844 नम्बरको भारतीय मोटरसाइकललाई ठक्कर दिएको थियो । उक्त दुर्घटनामा […]
धीरज काेरी कपिलवस्तु,२२ मंसिर ।कपिलवस्तु जिल्लाकाे महाराजगन्ज नगरपालिका वडा नं ६ मा हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ। श्री माध्यमिक विद्यालय बुटहनियाँ विद्यालयकाे प्रमुख राम बहादुर चाैधरी काे अध्यक्षतामा लैङ्गिक हिंसा विरुद्धको वर्ष अभियान -२०७६ वा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरिएको छ। विद्यालय वाट सहभागी भएका बालबालिकाहरु प्रथम लक्ष्मी समुह, द्वितीय पार्वती समुह, तृतीय सीता समुह […]
धीरज कोइरी कोहलपुर, २२ मंसिर ।त्रिभुवन माध्यमिक विद्यालय कोहलपुरमा अध्ययनरत एक बालिकालाई ट्रकले ठक्कर दिएपछि कोहलपुर तनावग्रस्त बनेको छ । कक्षा ७ मा अध्ययनरत प्रकृति चन्दलाई ट्रकले ठक्कर दिएपछि कोहलपुर तनावग्रस्त बनेको हो । दुर्घटनालगत्तै प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले ट्रकमा आगो लगाइदिएका छन् । प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई […]
संतोष रन्जितकार वीरगंज, २२ मंसिर ।आरके क्रिएटिभ इन्टरटेन्मेन्ट प्रालिको आयोजनामा शनिबार जुनियर सिंगिग आइडलको अडिसन सम्पन्न भएको छ । वीरगंजको जिवनज्योति स्कुलको सभाहलमा सम्पन्न अडिशनमा ३० जनाले सहभागिता जनाएका थिए । जसमध्ये अर्को चरणको लागि ८ जना छनौट भएको आयोजकका अमित सर्राफले जानकारी दिनुभयो । वीरगंज तथा यस आसपासमा लुकेर रहेका स्थानिय कला प्रतिभालाई जगेर्ना […]
न्यूज मधेश समाचारदाता पोखरा,२२ मंसिर।सरकारी सम्पत्ति व्यक्तिका नाममा सारिएको अर्को भद्दा उदाहरण हो पोखराको फेवाताल अतिक्रमण। वि.सं. ०१४ को सर्भेअनुसार २२ हजार रोपनी क्षेत्रफलमा फैलिएको फेवातालमा अहिले नौ हजार नौ सय ५५ रोपनी जग्गा मात्रै छ। नौ हजार नौ सय ३५ रोपनी जग्गा अभिलेखबाटै गायव भएको छ। अभिलेखमा भएको २२ सय ३२ रोपनी जग्गा अतिक्रमण […]