२४ बैशाख २०८३, शुक्रबार
08-05-2026 , Fri
×

जब किशोरीले चलाएको बाइक दुर्घटनामा पर्‍यो!

वीरगन्ज। पर्सामा एक किशोरीले हाँकेको मोटरसाइकलबाट लडेर एक वृद्धाको मृत्यु भएको छ । पर्साको विन्दवासिनी गाउँपालिका वडा नम्बर ५ प्रसौनीस्थित सडकमा १६ वर्षिया किशोरीले हाँकेको बीआर ०५ ए एस ०४६८ नम्बरको मोटरसाइकलबाट लडेर भारत बिहारको पश्चिमी चम्पारणको भेलाही निवासी ६० वर्षिया सुदामा देवीको मृत्यु भएको हो । मोटरसाइकल चालक १६ वर्षिया किशोरी पनि भारतीय नै […]

सिरहाको सखुवा ननकारकटी गाउँपालिका १ का जगजीवन राम खाडीमा वैदेशिक रोजगारीका क्रममा छन्। उनकी श्रीमती रीनाकुमारी राम गर्भवती थिइन्। गत हप्ता एक्कासि पेट दुख्न थालेपछि उनलाई रातारात एम्बुलेन्समा लहानको प्रादेशिक अस्पताल लगियो। तर, त्यहाँका डाक्टरले भर्ना लिन चाहेनन्। शल्यक्रिया गरी बच्चा निकाल्नुपर्छ, त्यसका लागि बाहिर लानुपर्छ भनेपछि परिवार अतालिए। त्यहाँबाट नजिकै रहेको सप्तऋषि नर्सिङ होम […]

काठमाडौं। विषयगत समितिका नवनिर्वाचित सभापतिहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। सोमबार १० वटै संसदीय समितिका सभापति निर्विरोध निर्वाचित भएपछि पद तथा गोपनीयताको शपथ लिएका हुन्। उनीहरूलाई सभामुख देवराज घिमिरेले शपथ खुवाएका हुन्। अर्थ समितिको सभापतिमा नेपाली काँग्रेसका सन्तोष चालिसे, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जनता समाजवादीका राजकिशोर यादव, उद्योग तथा वाणिज्य र श्रम […]

राजविराज । सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादव घुससम्बन्धी घटनामा अख्तियारको नियन्त्रणमा परेपछि निलम्बित भएका छन् । घुससम्बन्धी प्रकरणमा अध्यक्ष यादवलाई आयोगले नियन्त्रणमा लिएर विशेष अदालतबाट म्याद थप गरी थुनामा राखेसँगै उनी निलम्बित भएका हुन् । अख्तियारले उनलाई भदौ ६ गते नियन्त्रणमा लिएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विष्णुपुर गाउँपालिकालाई पत्राचार गर्दै अध्यक्ष […]

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले सरकारले गौर हत्याकाण्डको छानविन नगरेको खण्डमा पीडितहरु हेग जाने चेतावनी दिएका छन् । आज (सोमबार) काठमाडौंमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले सरकारले पीडितसँग छानविन गर्ने प्रतिवद्धता जनाएपनि कुर्सी हल्लिने डरले चुप लागेर बसेको बताए । घटना भएको १७ वर्ष वितिसक्दा पनि छानविन नहुनुले पीडितहरुको कानुनी राज्यको […]

सर्लाही । सर्लाहीको ‘दुर्गम’ भनेर चिनिने नारायण खोलामा अहिले पनि स्थानीय बिरामी पर्दा झोलुङ्गोमा बोकेर अस्पताल लैजानुपर्ने बाध्यता छ । जिल्लाको उत्तरी चुरेभेगस्थित लालबन्दी नगरपालिका–१४ मा पर्ने साबिक नारायण खोला गाउँ विकास समिति अझै सडक सञ्जालमा जोडिएको छैन । लालबन्दी बजारदेखि वडा नं. १३ पत्थरकोट छेडासम्म सडक पुगे पनि त्यहाँदेखि लखन्देही खोलाको बगरैबगर भई नारायण खोलासम्म पुग्नुपर्ने […]

काठमाडौं। नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन सचिव विनोद प्रकाश सिंहले पदवहाली गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट गत मङ्गलवार सामान्यमा सरुवा भएका सचिव सिंहले आइतबार(आज) पद बहाली गरेका हुन् । यसैबिच तत्कालीन सचिव डा.कृष्णहरि पुष्करको मन्त्रालयले बिदाइ गरेको छ । सचिव सिंहसहित मन्त्रालयका कर्मचारीहरूले डा. पुष्करलाई माला, खादा र मायाको चिनोसहित बिदाइ गरेका […]

काठमाडौं। प्रतिनिधि सभा अन्तर्गतको उद्योग वाणिज्य तथा उपभोक्ता समितिको सभापतिमा जनमत पार्टीका सांसद अब्दुल खान निर्विरोध निर्वाचित भएका छन् । उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले खानलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका थिए। त्यसपछि अध्यक्षता गरेका रणेन्द्र बरालीले खान समितिको सभापति पदमा सर्वसम्मत निर्वाचित भएको घोषणा गरे। प्रमुख दलहरूसँग कुरा नमिलेपछि रास्वपाले १० […]