३० माघ २०८२, शुक्रबार
13-02-2026 , Fri
×

प्रधानमन्त्रीले सांसदहरुको प्रश्नको जवाफ दिने प्रतिनिधिसभाको बैठकमा

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यसुची राखिएको छ । प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ५६ बमोजिम प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । प्रतिनिधिसभाको गत बिहीबारको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी कार्यक्रम आजको […]

काठमाडौं । चन्द्रभुषण साहद्वारा लिखित ‘नेपालको राजनीति दशा र दिशा’ नामक पुस्तकको सोमबार बिमोचन गरिएको छ । काठमाडौंको कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमका बीचमा सो पुस्तकको आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले विमोचन गरेका छन् । सो पुस्तकको प्रकाशन कुशवाहा बिजनेस भेन्चरले गरेको हो । आजपाका प्रवक्ता समेत रहेका पुस्तकका […]

सर्लाही । सरकारले सबै वडामा प्राथमिक स्वास्थ्य उपचार केन्द्र स्थापना गरी नागरिकलाई प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य लिए पनि सर्लाहीका १८ वडामा अझै स्वास्थ्य केन्द्र स्थापना हुन सकेको छैन । सर्लाहीमा २० पालिकाका दुई सय वडा छन् । जिल्लामा सबैभन्दा धेरै उत्तरपश्चिम भेगस्थित पूर्वपश्चिम राजमार्ग क्षेत्रमा पर्ने बागमती नगरपालिकाको छ वटा वडामा स्वास्थ्य संस्था छैन । बागमतीको […]

जनकपुरधाम । प्रजातन्त्र तथा प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार एवं साहित्यकार राजेश्वर नेपालीको निधन भएको छ । पत्रकारिताका भीष्म पितामह पनि भनिने नेपालीको आज बेलुका ८:१० बजे जनकपुरधामस्थित म्याक्स अस्पतालमा निधन भएको उहाँका छोरा राघवेन्द्रप्रसाद साहले जानकारी दिनुभयो । विगत १४ महिनादेखि बिरामी पर्नुभएका नेपाली गत असोज १२ गतेदेखि ओछ्यान पर्नुभएको थियो । यसअघि उहाँलाई […]

काठमाडौं ।नेपाली कांग्रेसका नेता अमरेन्द्र यादव जनमत पार्टीमा प्रवेश गरेका छन् । सोमबार बुद्धनगरस्थित जनमत पार्टीका अध्यक्ष डा.सीके राउतलाई भेटेर उनी पार्टी प्रवेश गरेका हुन। नेता यादवलाई अध्यक्ष डा.राउतले खादा टीका लगाएर पार्टीमा स्वागत गरेको हो।साथै,पार्टीको सदस्यतासमेत नेता यादवलाई अध्यक्ष डा.राउतले प्रदान गरेका छन् । सप्तरीको डाक्नेश्वरी नगरपालिका -५ निवासी यादव नेपाली कांग्रेस सप्तरी क्षेत्र […]

काठमाडौं । उद्योग, वाणिज्य तथा श्रम उपभोक्ता हीत समितिको सभापति अब्दुल खानले उद्योग वाणिज्य र श्रमका समस्या समाधान गर्न खरो रुपमा लाग्ने बताएका छन् । सोमवार समिति सभापतिमा सर्वसहमत निर्वाचित भएपश्चात सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै यस्तो बताएका हुन् । उनले सबैभन्दा पहिला उद्योग, वाणिज्य तथा श्रम उपभोक्ता क्षेत्रका समस्याको अपडेट लिने बताए । उनले समस्याहरुको अपडेट […]

वीरगन्ज। पर्सामा एक किशोरीले हाँकेको मोटरसाइकलबाट लडेर एक वृद्धाको मृत्यु भएको छ । पर्साको विन्दवासिनी गाउँपालिका वडा नम्बर ५ प्रसौनीस्थित सडकमा १६ वर्षिया किशोरीले हाँकेको बीआर ०५ ए एस ०४६८ नम्बरको मोटरसाइकलबाट लडेर भारत बिहारको पश्चिमी चम्पारणको भेलाही निवासी ६० वर्षिया सुदामा देवीको मृत्यु भएको हो । मोटरसाइकल चालक १६ वर्षिया किशोरी पनि भारतीय नै […]

सिरहाको सखुवा ननकारकटी गाउँपालिका १ का जगजीवन राम खाडीमा वैदेशिक रोजगारीका क्रममा छन्। उनकी श्रीमती रीनाकुमारी राम गर्भवती थिइन्। गत हप्ता एक्कासि पेट दुख्न थालेपछि उनलाई रातारात एम्बुलेन्समा लहानको प्रादेशिक अस्पताल लगियो। तर, त्यहाँका डाक्टरले भर्ना लिन चाहेनन्। शल्यक्रिया गरी बच्चा निकाल्नुपर्छ, त्यसका लागि बाहिर लानुपर्छ भनेपछि परिवार अतालिए। त्यहाँबाट नजिकै रहेको सप्तऋषि नर्सिङ होम […]