काठमाडौं । डा. सिके राउत नेतृत्वको जनमत पार्टीको राष्ट्रिय परिषदको बैठक बसेको छ । बुद्धनगरको क्वालिटि ब्याङ्केटमा परिषद्को बैठक चलिरहेको हो । मिसन ८४ अन्तर्गत बोलाएको बैठकमा पार्टी अध्यक्ष राउतले प्रशिक्षण दिने र नेताहरुबाट राय सुझाव लिइने बताइएको छ । मिसन ८४ अन्तर्गत जनमत पार्टीले विभिन्न तहमा छलफल तथा प्रशिक्षण चलाइरहेको छ । वडा तहदेखि […]
जनकपुरधाम,१५ साउन। मधेश प्रदेशका एक जना मन्त्री र एक जना राज्यमन्त्रीले राजीनामा दिएका छन् । मन्त्रालय खोसेर बिनाविभागीय मन्त्री बनाइएका जनमतका वसन्त कुशवाहा र राज्यमन्त्री संजयकुमार यादवले पार्टीको निर्देशनमा राजीनामा दिएका हुन् । कुशवाहाले सम्हालेको भूमि व्यवस्था कृषि तथा सहाकारी मन्त्रालय जेठ ९ मा मुख्यमन्त्री सरोजकुमार यादवले खोसेर एकीकृत समाजवादीका गोविन्द न्यौपानेलाई नियुक्त गरेका थिए […]
सप्तरी,१३ साउन । जनमत पार्टी यतिखेर मिसन ८४ को अभियानमा सक्रिय देखिन्छ । मधेस प्रदेशमा दुई तिहाइ बहुत ल्याएर आफ्नै सरकार बनाउने तथा केन्द्रमा पनि अत्यधिक सिट ल्याएर गठबन्धनको सरकारमा प्रधानमन्त्री बन्ने मिसन जनमत पार्टीको रहेको छ । जनमत पार्टीका केन्द्रीय सदस्य एवं प्रवक्ता शरदसिंह यादवले ३२ सिट भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री […]
जनकपुरधाम । जनकपुरको जानकी मन्दिर परिसरमा अश्लील भिडियो बनाएर टिकटकमा पोष्ट गर्ने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको औरही गाउँपालिका-६ पोखरभिण्डा बस्ने अन्दाजी १८ वर्षीय अनिरुद्र यादव रहेका छन् । यादवले एक युवतीसँग मन्दिरको विवाहमण्डप परिसरभित्र अश्लील हर्कत गर्दै टिकटक भिडियो पोष्ट गरेका थिए । भिडियोमा तीन जनाको संलग्नता रहेको पाइएकाले भिडियोमा […]
काठमाडौं । अधिवक्ता भगवती पाण्डे ‘शीतल’विरुद्ध पक्राउ पूर्जी जारी भएको छ। । अधिवक्ता पाण्डेविरूद्ध तामाङ, मगर समुदायको उजुरीको आधारमा पक्राउ पूर्जी जारी भएको हो । तामाङ, मगर समुदायले चार दिनअघि दिएको उजुरीको आधारमा पक्राउ पूर्जी जारी गरिएकाे काठमाडौं प्रहरी परिसरका प्रहरी नायव उपरीक्षक (डिएसपी) अनिल अधिकारीले जानकारी दिनुभएको छ । डिएसपी अधिकारीका अनुसार अधिवक्ता पाण्डेविरूद्ध […]
जनकपुरधाम,११ साउन । गायक संतोष राज सहनी र गायिका सेलिना कुँवर जनमत पार्टीमा प्रवेश गरेका छन् । बिहिबार काठमाडौँको बुद्धनगरस्थित जनमत पार्टीको केन्द्रिय सम्पर्क कार्यलयमा एक कार्यक्रमबीच गायक संतोष राज सहनी र गायिका सेलिना कुँवरले पार्टी प्रवेश गरेका हुन् । उनि दुबैजनालाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले टिका र खादा लगाएर पार्टीमा स्वागत गरेको […]
जनकपुरधाम,११ साउन।समसामयिक विषय बस्तुमा छ्लफल तथा प्रशिक्षणको लागि जनमत पार्टीले मधेश प्रदेश समितीको बैठक बोलाएको छ। भोलि साउन १२ गते शुक्रबार बिहान ७ बजे बर्दिबासस्थित बर्दिबास रिसोर्टमा बैठक बोलाइएको जनमत पार्टी केन्द्रीय कार्यकारिणी समिती सदस्य सत्यनारायण मण्डलले जानकारी दिए। बैठकमा समसामयिक विषयमा छ्लफल,पार्टी सम्बन्धि प्रशिक्षणसहित अन्य विषय बस्तुमासमेत छ्लफल हुने नेता मण्डलले बताए ।बैठकमा जनमत […]
काठमाडौं । जनमत पार्टीका सांसद तथा पूर्वमन्त्री अब्दुल खानले रोजगारीका लागि विदेश गएर मृत्यु भएका नेपालीको शव ल्याउन सरकारसँग माग गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले भने, ‘वैदेशिक रोजगारीमा नेपाली जान्छन् । कारणबश मृत्यु हुन्छ । उनीहरूको शव सरकारले ल्याउन सक्दैन । राजदूत र दूतावास किन राख्ने ?’ जोर्डन र […]