१५ बैशाख २०८१, शनिबार
27-04-2024 , Sat
×

मनोरञ्जन

प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

न्यूजमधेश सम्बादाता जनकपुरधाम,१७ फाल्गुण।जनकपुरधाममा प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोयगिता सम्पन्न भएको छ।शिक्षाको रुपान्तरणमा युवाको भूमिका’’ विषयमा वक्तृत्वकला प्रतियोगिता बिहिबार सम्पन्न भएको हो । राष्ट्रिय युवा परिषद र सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर २ ले विहीबार आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा धनुषा, महोत्तरी,सर्लाही, सप्तरी, रौतहट, बारा र पर्सा जिल्लाले सहभागिता जनाएका थिए। राष्ट्रिय युवा परिषद सदस्य तथा प्रदेश संयोजक […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम, ७ फाल्गुण । मुख्यमन्त्री लालबाबु राउतले प्रजातन्त्र दिवस संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो खुडकिलो रहेको बताउनु भएको छ। ७० औ प्रजातन्त्र दिवसको अवसरमा प्रदेश सरकारले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राउतले प्रजातन्त्र एवं संघीय लोकतान्त्रिक गणतन्त्रको लागि वलिदानी दिएका सयौ विर शहीदहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै आन्दोलनको विर योद्धाहरु प्रति सम्मान समेत प्रकट गर्नु […]

न्यूजमधेश सम्बादाता काठमाडौं,२३माघ।जारी शहीद स्मारक ए डिभिजन लिगमा मछिन्द्र क्लब शीर्ष स्थानमा उक्लिएको छ । बिहीबार सरस्वति युवा क्लब विरुद्ध ६–१ गोलको फराकिलो जित निकाल्दै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको हो । पहिलो हाफमा १–० को अग्रता बनाएको मछिन्द्रले दोस्रो हाफमा ५ गोल थप्यो । मछिन्द्रका लागि दीपक राई, विशाल राई, देवेन्द्र तामाङ, सोमिडे ओलाउवाउन्मी र […]

न्यूजमधेश समाचारदाता जनकपुरधाम,४ माघ।नेपाल सेल्फ डिफेन्स संघ धनुषा गठन भएको छ । बुधबार जनकपुरधाममा २५ सदस्य नेपाल सेल्फ डिफेन्स संघ धनुषाको गठन भएको हो । खेल जगतमा लामो समयदेखि लागेका प्रशिक्षक एवं खेलाडीहरुको सहमतीमा संघको अध्यक्ष पदमा श्रवन अर्चाय चयन भएको छ । उपाध्यक्ष पदमा मोहमद असगर खान, अमित यादव र सचिव पदमा सुवास पाठक […]

नखेल पासा र जुवातास जुवातासले बनाउछ बनबास। जुवातास खेल्छौं भने खेलु- खेलु लाग्छ जति खेल्छौ व्यक्ति छेरै धन सम्पत्ति जान्छ।। जुवा तासले खेल्छौ हामी धन युवानै आसामा बस्नु पर्छ सधै-सधै दु:खिको बेलामा नखेल पासा र जुवातास जुवातासले बनाउँछ बनबास।। झिमिर झिमिर पानी पर्यो ओतिर्ने ठाउँ छैन घर जग्गा सबै बेच्यो जग्गाको नाउ छैन।। जुवातास खेल्दा […]

न्यूजमधेश समचारदाता जनकपुरधाम,१५ पुस । प्रदेश २ को प्रस्तावित राजधानी तथा धार्मिक नगरी जनकपुरमा अंग्रेजी नयाँ वर्ष २०२० को पूर्वसन्ध्यामा कलाकारहरु जनकपुर तताउने भएका छन् । पर्यटक देखि नेपाली युवा पुस्ता न्यु इयर इभ मनाउन तयारी अवस्थामा रहेको समयमा जनकपुरको रेल्वे स्टेशनमा सांगितिक कार्यक्रमको आज ( मंगलबार ) हुने भएको छ । खासगरी नयाँ वर्षको […]

न्यूजमधेश समाचारदाता चितवन ,१० पुस। नेपालकै तेस्रो पर्यटकीय गन्तव्य चितवनको सौराहामा आजबाट १६ औँ हात्ती महोत्सव सुरु भएको छ। आगामी १८ गतेसम्म सञ्चालन हुने महोत्सवको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभयो । हरेक वर्ष लाग्ने चितवन हात्ती महोत्सवमा हात्तीका छावाहरुबीच फुटबल प्रतियोगिता, हात्ती सुन्दरी प्रतियोगिता, हात्ती पोलो, हात्ती […]

न्यूजमधेश समाचारदाता काठमाडौं,५ पुष ।पछिल्लो समय चर्चामा रहन सफल सुमधुर आवाजका धनि गायक रुद्रसेन विश्वकर्माले ‘नेपाल संगीत उधोग संघले राजधानीमा आयोजना गरेको “नेपाल संगीत उधोग संघ राष्ट्रिय म्युजिक अवार्ड- २०१९” मा चर्चित मैथिली गित “कानोमे आँहाके झुम्का” मार्फत सर्बोत्कृष्ट मैथिली गीत गायकको अवार्ड जित्न सफल भएका छन् । भोजपुरी, मैथिली तथा नेपाली गीति विधामा गायकको […]