०१ जेठ २०८१, मंगलबार
14-05-2024 , Tue
×

विचार

मधेश राजनीतिको श्यामश्वेत:चन्द्रकिशोर

राजनीतिमा धूमिल संक्रमणकाल सुरु भएको छ । मधेश राजनीतिले लोकतान्त्रिक, जनप्रिय तथा सामाजिक न्यायको बाटो बिराएकाले यस्तो भएको हो । माछा जसरी पानीबेगर बाँच्न सक्दैन, त्यसै गरी मधेशी दल भनेर चिनिने राजनीतिक पंक्ति पनि सत्ताभन्दा टाढा बस्नुपर्दा छटपटाउन थाल्छ । अहिले नै हेरौं न, उपेन्द्र यादव संघीय सरकारबाट बाहिरिने सुइँको पाएबित्तिकै अर्को दल राष्ट्रिय जनता पार्टी (राजपा) ले […]

काठमाडौ ,२६मंसिर।नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जानी–नजानी विवादमा परिराखेका हुन्छन् । हालै उनको अध्यक्षतामा बसेको नेकपाको सचिवालय बैठकले कामरेड वामदेव गौतमलाई पार्टी उपाध्यक्षमा नियुक्त गर्न विधान संशोधन गर्ने प्रस्ताव पारित गरेपछि उनी एक पटक फेरि विवादमा परेका छन् । पार्टीले वामदेव गौतमलाई पार्टीको उपाध्यक्षमा मात्रै नियुक्त गरेको छैन, राष्ट्रिय सभामा मनोनीत गर्ने मनसुबा पनि प्रकट गरेको छ । […]

न्यूजमधेश समाचारदाता सिरहा,२४ मंसिर। सिरहा जिल्लाको औरही गाउपालिकामा विकास सम्बन्धि निर्वाचित जन प्रतिनिधिहरुको विचार गोष्ठी सम्पन्न भएको छ। औरही गाउपालिकामा विकास प्रकृयालाई लिएर जनप्रतिनिधीहरू विच रहेको बिवादलाई जनचेतना युवा सुचना केन्द्रको पहलमा सहजीकरण गरीएको हो। स्थानिय निर्वाचन यता विकासको काममा विभिन्न विवाद गर्दै स्थानिय सरकारका साझेदार नेकपा, समाजवादी र नेपाली कांग्रेस बिच तालमेल नमिलदा जनता […]

न्यूज मधेश समाचरदाता जनकपुरधाम,१९ मंसिर। नेपाल–भारत विद्युत व्यापार र देशभित्रको प्रसारण प्रणालीलाई सुदृढीकरणका लागि धनुषाको ढल्केबरमा निर्माणाधीन ४ सय केभीको सबस्टेसनको काम अन्तिम चरणमा पुगेको छ। पुसभित्र (डिसेम्बर २०१९) निर्माण सम्पन्न गरी सञ्चालन गर्ने लक्ष्यका साथ जीआईएस प्रविधियुक्त स्वचालित सबस्टेसनको काम भइरहेको छ । देशभित्र पूर्व–पश्चिम विद्युत आपूर्ति र भारतसँग विद्युत व्यापारका लागि ढल्कबेर सबस्टेसन […]

न्यूज मधेश समाचारदाता सिमरा,१९ मंसिर ।लागु औषधको नशाबाट मुक्त भएको खुसियालीमा पूर्व लागुऔषधकर्ताले नयाँ जिवनस्वरुप उत्सव मनाएका छन् । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का ईरशाद खानले आफु नशाबाट मुक्त भई नयाँ जिवन सुरु गरेको १० बर्ष पुगेको भन्दै सिमरास्थित नयाँ गोरेटो पुर्नस्थापना केन्द्रमा एक कार्यक्रम गरि उत्सव मनाएका हुन् । नयाँ गोरेटो पुर्नस्थापना […]

न्यूज मधेश,जनकपुरधाम।नेल्सन मन्डेला मानव अधिकारकर्मी तथा दक्षिण अफ्रीकाका भूतपूर्व राष्ट्रपति हुन् । मन्डेला सन् १९९३ को नोबेल शान्ति पुरस्कारबाट सम्मानित भएका थिए । २७ वर्ष लामो जेल जीवनपछि देशकै पहिलो अश्वेत राष्ट्रपति चुनिएका मन्डेलाको जन्म जुलाई १८, सन् १९१८ मा भएको थियो । -सपना देख्ने मानिस नै बिजेता बन्छ । -सबैभन्दा कठिन काम समाजलाई परिवर्तन […]

न्यूज मधेश,राजविराज। सप्तरीको  हनुमाननगर कंकालिनी नगरपालिका ४ मधवापुर निवासी शैलेन्द्र चन्द्र झाले आप्mनो छोरी अभिलासाको विवाहमा दाईजो दिने रकमबाट विपन्न समुदायका महिला तथा बालबालिकालाई कपडा वितरण गरेका छन् । उनले आप्mनो छोरीको विवाहमा सामाजिक कार्य गरी बैवाहिक कार्य सम्पन्न गरेका छन् । झा की छोरी अभिलासा र सप्तरीकै बलान विहुल गाउँपालिका ४ निवासी अमरनाथ झाका छोरा […]

न्यूज मधेश,जनकपुरधाम।शौचालय अभाव हाम्रो सहरी समस्या हो। शौचालय अभावकै कारण कतिले असहज रूपमा मध्यसहरमा मुख छोपेर जथाभावी शौच गरिरहेको देखिन्छ। झाडी, कुनाकाप्चा, खोलाकिनार तथा सडकछेउ नै विकल्पका रूपमा प्रयोग हुँदै आएका छन्। ग्रामीण भेगका अधिकांश ठाउँको हालत पनि यही नै हो। त्यसो त मुलुकको जनसंख्याको ४९ प्रतिशतले अहिले पनि चर्पी प्रयोग गर्दैन। सीमित ठाउँमा बाहेक […]