०१ जेठ २०८१, मंगलबार
14-05-2024 , Tue
×

विचार

हामी मधेशी राष्ट्र निर्माता हौ:डा सीके राउत

न्यूजमधेश,काठमाडौ।डा सीके राउत नेतृत्वको जनमत पार्टीले आज काठमाडौ स्थित भृकुटीमण्डपमा आयोजना गरेको रङ्ग भेदविरुद्ध एकता दिवसलाई सम्बोधन गरेेेका हुन। काठमाडौंको मुटुमा आज २०७६ साल मंसीर ७ गते हामी यसरी जम्मा भएका छौं। यो ऐतिहासिक पल हो। यो अभूतपूर्व परिघटना हो। यो इतिहासको रचना हो। र आज हामी यहाँ जम्मा भएका छौं, हातमा हात मिलाएर आएका […]

बीपी साह,काठमाडौ।नेपालमा रंगभेद छ । रंगभेद अन्त्य गर्न आवश्यक छ ।कसैले यसो भन्यो भने अनौठो लाग्न सक्छ । किनभने हामीले रंगभेदको अर्थ अमेरिका–अफ्रिकामा गोराले कालामाथि गरेको विभेद मात्र सम्झिन्छौं । हाम्रो मस्तिष्कमा अफ्रिकामा गोराले कालाको घाँटीमा पट्टा हालेको चित्र आउँछ । रंगभेदी नीतिका सूत्राधार हेनरिक वरवोर्ड र तिनको राष्ट्रवादी नीतिको सम्झना हुन्छ । अमेरिकामा निग्रो […]

विकास प्रसाद लोध,काठमाडौ।परिवर्तन सजिलै प्राप्त हुँदैन र कठिन पनि छैन। चुनौतिको सामना गर्न सक्ने नेतृत्व र क्षमताको मात्र आवश्यकता पर्छ। रंगभेदको कुरा गर्दा नेलसन मण्डेलाको रंगभेद विरूद्धको क्रान्ति विश्वकै ठूलो क्रान्तिका रूपमा लिइन्छ। विगत नेपालमा भएका विभिन्न घटना, दंगा र राजनितिक आन्दोलनको सतही अध्यन गर्ने हो भने नेपालमा पनि रंगभेदले जरा गाडेको छ। हरेक वर्ष […]

जर्ज बर्नाड श नाटककार, राजनीतिज्ञ, विश्लेषक आदि रुपले चिनिने बहुमुखी प्रतिभा भएका प्रसिद्ध व्यक्ति हुन् । उनको जन्म सन् १८५६ मा आयरल्याण्डमा भएको थियो। बर्नाड श सधै व्यस्त रहन्थे। व्यस्त रहने ती बर्नाडलाई एक दिन एक महिलाले आफ्नो घरको विशेष समारोहमा निम्ता गरिन्। व्यस्त बर्नाडले जेनतेन निम्तामा जाने समय निकाले। तर, कामबाट फर्किएर लुगा फेरेर […]

जनकपुरधाम। समाजवादी पार्टीका प्रमुख सचेतक तथा संघीय साँसद उमाशंकर अरगरियाले मातृभाषाको संरक्षण गर्नको लागि म संदनमा पनि मधेेेेभाषामै बोलेको धारणा राखेका हुन। धनुषाको जनकनन्दिनी गाउपालिका ६ कठालमा समाजवादी पार्टीद्धारा आयोजित दिपावली तथा छठ पर्वको शुभकामना अदानप्रदान कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले यस्तो धारणा राखे । उनले भने, ‘मातृभाषाको संरक्षण गर्न म सदनमा पनि मगहिभाषामा बोल्छु […]

सोलिन्द्र चौधरी , महोत्तरी । हिन्दू धर्मावलम्बीहरूको महान् पर्व छठ नजिकिँदै जाँदा महोत्तरीका डोम समुदाय बाँस र बेतका चोयाबाट बनाइएका भाँडाकुँडा बेचेर मनग्य आम्दानी गर्न सफल भएका छन् । दस नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीमा सात लाख जनसंख्या रहेकामा करिब ८० प्रतिशतले छठ पर्व मनाउने गरेकाले डोम समुदायले प्रत्येक छठ व्रतीलाई बाँस र बेतका […]

मनोज बनैता, लाहान। लाहानको भुमिले आफ्नो वीर सपुतहरुको बलिदानी दिएर ल्याएको संघीयतामा रमाउनेहरु आखिरमा लाहानलाई नै बिर्सन पुगेका छन । लाहानको माटोको तिलक लगाएर अहिले दर्जनौं नेताकार्यकर्ता आफ्नो राजनैतिक रोटी सेकी स्वार्थ पूरा गरेका छन । मधेस आन्दोलनको उद्गम बिन्दु भनिएर चिनिने लाहानले कैयौं केन्द्रिय स्तरीय नेतालाई जन्माए त्यसमध्ये कतिपय मन्त्री र उपप्रधानमन्त्री समेत छन […]

रञ्जन भण्डारी , महोत्तरी । उनी कहाको हुन थाहा छैन । को हुन त्यो पनि थाहा छैन । तर उनले विगत दश वर्ष देखि भोग्दै गरेको पिडा भने हामीलाई थाहा छ । हामीले आफै सो पिडा भोगेका छैनौ केवल कल्पना गर्न सक्छौ । जिवनको दश वर्ष सडकमै विताउने पिडा ,सडकमै सुत्ने र यस्ता भन्दा नै […]