मनोज मोरवैता सिरहा,३माघ।विद्यार्थीहरुलाई यातायातमा आवतजावतमा नेपाल सरकारले दिएको ४५ प्रतिसत छुटको सहुलियत कार्यान्वयन नभएको प्रति विद्यार्थी जनमत संघको ध्यानाकषर्ण भएको छ । विद्यार्थीहरुलाई प्रदान गरिएको सहुलियतलाई कार्यान्वयन गराउन पहलका लागि संघ सिरहाले बिहिवार जिल्ला प्रशासन कार्यालय सिरहामा ज्ञापनपत्र वुझाएको छ । विद्यार्थीहरुले आफनो सहुलियत छुटकै विषयमा आवाज उठाउदै लहानमा कुटिनु र दुव्यवहार खेप्नु परेको ज्ञापनपत्रमा […]
न्यूजमधेश समचारदाता जनकपुरधाम,३माघ।प्रदेश २ मा चालु आर्थिक वर्षको ६ महिना बितिसक्दापनि बजेट खर्चको प्रकृया अगाडी बढेको छैन् ।राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका केन्द्रिय सदस्य अनिल महासेठले सरकार गतिशून्य अवस्थामा धेरै समय टिक्न नसक्ने टिप्पणी गरेका छन् । राजपाले राष्ट्रिय सभा चुनावका लागि संघीय सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)सित तालमेल गरेपछि प्रदेश २ को सरकारमा ग्रहण […]
कमलेश ठाकुर जनकपुरधाम,३माघ।दिनानुदिन पर्यावरणमा पर्दै गएको असर बारे सचेत गराउँदै त्यसलाई जोगाउन युवालाई सुझाब दिएका छन् । बीहिबार नेपाल युथ नेटर्वकले जनकपुरधाममा आयोजना गरेको प्रदेस स्तरीय युवा गोष्ठीका सहभागिहरु पर्यावरण जोगाउन युवालाई सुझाएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य रामअशिष यादवले पर्यावरणको महत्तव बुझ्न नसक्ने देश पछाडि परेको उल्लेख गर्दै पर्यावरण जोगाउनमा युवाको भुमिका […]
न्यूजमधेश समचारदाता जनकपुरधाम,३माघ।खोलाको दोहन गर्ने किसिमले उत्खनन् गरेपछि बिरोध गर्दा एक साताअघि मात्रै धनुषाको मिथिला नगरपालिका ५ श्रीनगर्का दिलिप महतो मारिएका छन् । उनको क्रसर व्यवसायीकै मिलोमतोमा हत्या भएको छ । उनको हत्यापछि हत्यारालाई कड कार्वाही, क्रसर उद्योगहरु बन्द गरिनुपर्ने, दिलिपलाई शहीद घोषणा गर्नुपर्नेसहितका मागहरु उठ्न थालेको छ । यो मागहरु पूरा नहुँदै एउटा यस्तो […]
न्यूजमधेश समचारदाता जनकपुरधाम, ३ माघ ।विभिन्न मुद्दाका ३१ जना फरार प्रतिवादीलाई धनुषा प्रहरीले एक महिनामै पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय धनुषाले पुस ९ गते देखि माघ २ सम्म ३१ जना फरार प्रतिवादीलाई पक्राउ गरेको जनाएको हो । पुस मसान्तको १० गते सम्म ११ जना र माघ पहिलो सत्ताको २ गते सम्म २६ जना गरी […]
न्यूजमधेश समाचारदाता जनकपुरधाम,२ माघ।धनुषामा एक समारोहबीच विहिवार राष्ट्रिय दलित पत्रकार संघ नेपाल धनुषा शाखा गठन भएको छ।‘लोकतन्त्रको मूल आधार, सामान सहभागिता र विभेदमुक्त समाज अभिव्यक्ति स्वतन्त्रता र मर्या्दित पत्रकारिता हाम्रा आवाज नाराका साथ सात सदस्यीय समिति गठन गरिएको हो । संघ धनुषाको अध्यक्षमा कुलदीप दास प्रेम, उपाध्यक्षमा अनामिका मण्डल, सचिवमा राजेश पासमान, कोषाध्यक्षमा दिलिप दास […]
राज कुमार महतो सर्लाही, २माघ।मोरङ्गदेखि पर्सासम्मको मुसहर समुदायको अगुवाहरुले प्रत्येक साल माघ १ गते भुईया महाराजको तातो दुधले नुहाउने पुजा सहित “अप्पन संस्कृती अप्पन स्वाभिमान, तोडु विभेदके जंजिर, देखु वीर पुर्खाके नजिर” मुल नाराको साथ भुईया दिवस मनाउने थालेका छन् । मुसहर बस्तीको प्रत्येक घरबाट चामल र पैसा संकलन गरी चामलको खिर, खिचडी र पैसाबाट […]
न्यूजमधेश समाचारदाता जनकपुरधाम,१माघ।मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत छोरी शिक्षा विमा गराउने बालिकाहरुले तीन महिनाको फ्रि इन्टरनेट सेवा पाउने भएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय र सुबिसु केबल नेट प्राली बिच भएको सम्झौता अनुसार छोरी शिक्षा बिमा गराउने छोरीहरुले तीन महिनाको फ्रि इन्टरनेट सेवा प्राप्त गर्ने छन । प्रदेश २को सरकारले संचालन गरि […]