०५ जेठ २०८१, शनिबार
18-05-2024 , Sat
×

समाज

सप्तरीमा:१३ सय गाँजाको बोट फडानी

न्यूज मधेश,राजविराज।सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं.१भारदहबाट बिहिवार प्रहरीले अबैध रुपमा लगाइएको गाँजाको बोट फडानी गरी नष्ट गरेको छ । ईलाका प्रहरी कार्यालय भारदह र सशस्त्र प्रहरी बल वेश क्याम्प भारदहबाट खटिएको प्रहरी टोलीले हनुमाननगर कंकालिनी नगरपालिका-१ भारदह र वडा नम्बर ३ पोर्ताहा स्थित विभिन्न ठाउँ र मानिसहरूको घर आगन बारीमा अबैध रुपमा रोपिएको गाँजाको […]

न्यूज मधेश,बारा।किर्ते मुद्दाका फरार अभियुक्त बारा जिल्लाको कोल्हवी नगरपालिका वडा नं.१ बस्ने अमेरिका चौधरीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । बाराको जिल्ला अदालतले किर्ते मुद्दामा एक वर्ष कैद र ५० रुपैयाँ जरिवाना ठहर गरेको थियो । फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय कोल्हवीबाट खटिएको प्रहरीले लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । चौधरीलाई […]

न्यूज मधेश,महोत्तरी।जलेश्वर नगरपालिका वडा.४ निवासी २० वर्षीय रवि पासवान नेपाली नागरिक हुन् । तर, उनले नेपाली नागरिकता पाउन सकेका छैनन् । नेपालमै जन्मे हुर्केका उनले नेपालमै दश कक्षासम्म पढेका छन् । नागरिकता नबन्दा त्यसमाथि बढ्न मन नलागेको उनको भनाइ छ । नेपालमा रोजगारी नपाएपछि हाल उनी भारतको दिल्लीमा मजदुरी गरेर बसेका छन् । रविकी आमासँग नेपालकै वंशज नागरिकता छ । तर, […]

देवराम यादव,सप्तरी।थारु महिला समाज कंचनपुरको आयोजनामा समाचकेबा महोत्सव एक समारोह विच कंचनपुरमा मंगलबार सम्पन्न भएको छ। महोत्सवको प्रमुख अतिथिको आसनबाट उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री मात्रिका प्रसाद यादवले समाचकेवा पर्व थारु मधेशी समुदायले मनाउने गरेको बताउनु भयो । यो पर्व भाईबहिनीको प्रेम र समाजिक एकताको पर्व रहेको चर्चा गर्दै यसको संस्कृतिको जगेर्नाको साथै संरक्षण गर्न […]

न्यूज मधेश,काठमाडौँ । कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज तुलसीको विशेष पूजाआजा एवं दामोदर (विष्णु) सँग विवाह गरी मनाइएको छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनदेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा तुलसीको मठ बनाएर पूजाआजा गर्छन् । आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक स्नान र आकाशदीप दान पनि शुरु हुने गर्छ ।औषधीय गुणले […]

न्यूज मधेश,जनकपुरधाम। धनुषाको मिथिला नगरपालिकाको मेयर हरिनारायण महतोले पेट्रोल पम्प र हनुमान मन्दिर उदघाटन गरेका छ्न। मिथिला नगरपालिका वडा नं.९ बरहरी बजारको उत्तर पट्टीको क्षेउमा रहेको जय बजरंग डिजल सेन्टर बुधबारदेखी सञ्चालनमा आएका हुन।भने सेन्टरको प्राङ्गणमै श्री हनुमान जीको मन्दिरमा मुर्ती स्थापित गरि आजै उदघाटन समेत गरेका हुन। नगरपालिकाका नगरप्रमुख हरिनारायण महतोले मन्दिर र सेन्टरको […]

नितेश कुमार कर्ण, पर्सा । वीरगन्ज वडा न १ चित्रगुप्तनगरमा चित्रगुप्त अतिथि सदन नव निर्मित भवनको एक समारोह बिच बुधबार उद्घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि पर्सा क्षेत्र नम्बर २ का संसद बिमल प्रसाद श्रीवास्तवले छपकैया वडा नं.१ मा नव निर्मित भवनको रिबन काटेर आज उद्घाटन गर्नु भयो। समुदघाटन समारोहमा सांसद श्रीवास्तवले समाजमा सामुदायिक […]

न्यूज मधेश,काठमाडौं । अमेरिकी अन्तरिक्ष संस्था नासाद्वारा मधेशी मूलकी डाक्टर रश्मी शाह सम्मानित भएकी छन् । धनुषा जिल्लामा जन्मेकी साह नासाको जेल प्रोपल्सन लेबोरेटरीमा रिसर्च टेक्नोलोजिस्टका रुपमा कार्यरत छिन् ।नासाले उनलाई अर्ली करिअर पब्लिक अचिभमेन्ट पुरस्कारबाट सम्मान गरेका हुन ।सन् २०१४ मा पर्डयु विश्वविद्यालयबाट एरोनोटिक्स र एस्ट्रोनोटिक्समा पीएचडी गरेदेखि उनी नासामा कार्यरत छिन् । नासाका […]