१२ बैशाख २०८१, बुधबार
24-04-2024 , Wed
×

स्वास्थ्य

कपालमा मेहन्दी यसरी लगाउनुहोस्

हरेक मानिसमा आफु राम्रो र सुन्दर देखिने चाहाना हुन्छ । त्यसैले मानिस बिभिन्न सौन्दर्य सामग्रीको प्रयोग गर्ने र सुन्दरतामा ध्यान दिने गर्दछन् । तर कतिपय अवस्थामा सही ज्ञान नहुदाँ मेकअप सामग्री कसरी प्रयोग गर्ने भन्ने जानकारी हुदैन । यस्तोमा ती सामग्रीको गलतप्रयोग भएमा सौन्दर्यता बिग्रने खतरा हुन्छ । आज हामी कसरी कपाल रंग्याउने भन्ने बारे […]

मनोज मोरबैता जनकपुरधाम ,१२ श्रावण। धनुषाको कमला नगरपालिका वडा नम्बर ४ सघारामा रहेको स्वास्थ्य चौकीमा लामो समयदेखि शौचालय छैन। स्वास्थ्य चौकीमा कार्यालय सहयोगी र खानेपानीसमेत अभाव छ। शौचालय र खानेपानी नहुँदा कर्मचारी तथा उपचारका लागि आउने बिरामीलाई समस्या भएको स्वास्थ्य चौकीका सहइन्चार्ज राजकिशोर यादवले बताए। स्वास्थ्य चौकीमा तिन पुरुष र तिन महिला गरि जम्मा ६ […]

न्यूजमधेश सम्बादाता कञ्चनपुर, ११ श्रावण । शुक्लाफाँटा नगरपालिका–८ का वडाध्यक्ष बहादुरसिंह महरामाथि आज कार्यकक्षमै कुटपिट गरिएको छ । नेपाली काँग्रेस सम्बद्ध तरुण दलका वडा सभापति नारद ठगुन्नाको नेतृत्वमा गएको समुहले वडाध्यक्ष महरामाथि कुटपिट गरेको हो । वडाध्यक्ष महरामाथि कुटपिट गर्नुका साथै कार्यालयमा तोडफोडसमेत गरिएको छ । आक्रमणबाट अध्यक्ष महराको टाउको, घाँटी, पिठ्युलगायतमा चोट लागेको छ […]

न्यूजमधेश डेस्क काठमाडौं,११ श्रावण। विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणका कारण विदेशमा यस हप्ता थप एक नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार बेलायतमा थप एकजना नेपालीको निधन भएको हो ।स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म विदेशमा १६१ नेपालीको कोरोना सङ्क्रमणका कारण निधन भएको छ । समितिका […]

मनोज बनैता सिरहा, ११ श्रावण । संयुक्त एम्बुलेन्स चालक संघ नेपालले सिरहाका क्वारेन्टाइनमा खटिएका चालकहरूको लागि सेवा सुविधा माग गरेका छन । सरोकारवालालाई पटक पटक गुहार्दा पनि सकारात्मक पहल नभएको भन्दै संयुक्त एम्बुलेन्स चालक संघ नेपाल र सगरमाथा एम्बुलेन्स चालक एसोसिएसन सिरहाले संयुक्त रुपमा प्रेस बिज्ञपति निकालेका छन । कोरोना माहामारीको बेला दत्तचित्त भई अत्यावश्यक […]

न्यूजमधेश डेस्क सिरहा ,१० श्रावण । सप्तरीको राजविराजमा दैनिक कोरोना भाइरसका सङ्क्रमित भेटिन थालेपछि राजविराजको सिरहा रोडलाई ‘सिल’ गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियाँलाल यादवका अनुसार राजविराज–६ का एक जना ७३ वर्षीय वृद्धको कोरोना सङ्क्रमणबाट मृत्यु भएपछि समुदायमा कोरोना भाइरस फैलिएकाले सिरहा रोडलाई ‘सिल’ गरिएको छ । उहाँले राजविराज नगरपालिका–६ को राम मन्दिरदेखि […]

न्यूजमधेश सम्बादाता काठमाडौं,१० श्रावण । विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ को बढ्दो सङ्क्रमणका कारण सरकारले गरेको बन्दाबन्दीको समयमा नेपालमा दुई हजार २१८ जनाले आत्महत्या गरेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार चैत ११ देखि साउन ४ गतेसम्म बन्दाबन्दीको समयमा मात्र विभिन्न तवरबाट उक्त व्यक्तिले आत्महत्या गरेका हुन् । आत्महत्या गर्नेमध्ये पुरुष एक हजार १७२, महिला ८११, बालक […]

न्यूजमधेश डेस्क राजविराज ,१० श्रावण । सप्तरी राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्ष आजदेखि सञ्चालनमा आएको छ । विष सेवन गरी भर्ना भएका एक बिरामीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि शुक्रबार राति ७ बजेदेखि सिल गरिएको अस्पतालको आकस्मिक कक्ष सञ्चालन गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रणजितकुमार झाले बताउनुभयो । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२ का ५० […]