१५ बैशाख २०८१, शनिबार
27-04-2024 , Sat
×

मनोरञ्जन

ठुकरा के मोहाब्बत हमर मैथिली गीत सार्वजनिक

राजविराज, ५ असोज । मिथिला क्षेत्रका चर्चित युवा कलाकार निराजन मेहताको अभिनयमा “ठुकरा के मोहाब्बत हमर” बोलको मैथिली गीत सार्वजनिक गरिएको छ । सप्तरीको राजविराजबाट सञ्चालित शर्मा क्रिएसन नामक युट्युब च्यानलबाट आज (मंंगलवार) सार्वजनिक गरिएको छ । देव प्रसाद साहको शब्द रहेको उक्त गीतमा निराजन मेहता, मेनुका, राजा बाबु र सुभाष साहको अभिनय रहेका छन् […]

न्यूजमधेश डेस्क काठमाडौं,१९ भाद्र । नेपाली चलचित्र क्षेत्रका अभिनेत्रीमध्ये ‘प्रतिभाशाली नायिका’को पहिचान बनाउन सफल छिन् केकी अधिकारी। अभिनयमा जस्तै उनको ‘बौद्धिकता’ विचार, विमर्श र विभिन्न रचनामा पनि देखिन्छ। फिल्मदेखि म्युजिक भिडियोमा देखिने केकीले आफ्नो ‘बौद्धिकता’ हालसालै आफ्नो एक कवितामार्फत पनि प्रस्तुत गरेकी छिन्। बुधबार उनले आफ्नो युट्युब च्यानलमार्फत ‘ए पुरुष’ शीर्षकको कविता सार्वजनिक गरेकी छन्। […]

न्यूजमधेश डेस्क काठमाडौं,१८ भाद्र । गर्भवती भएपछि प्रियंकाको चमक नै अर्कै छ। कलाकारिता पनि बहुप्रतिभा भएकी उनी विगत केही महिनायता कला क्षेत्रसँग जोडिएको कुनै पनि बिदामा देखिएकी छैनन्। न उनले म्युजिक भिडियो नै खेलेकी छिन्, न कुनै सार्वजनिक कार्यक्रममा नै देखिएकी छिन्। गर्भवती प्रियंका अहिले देखिने भनेको सामाजिक सञ्जालमार्फत् हो। यही महिना आमा बन्ने प्रियंका […]

न्यूजमधेश डेस्क काठमाडौं ,१६ भाद्र। चर्चित मोडल तथा कलाकार निशा घिमिरेको उपचारका क्रममा निधन भएको छ । मोडल घिमिरेको उपचारका क्रममा आज साँझ मृत्यु भएको नर्भिक अस्पतालले जनाएको छ । लगातारको उपचारपछि पनि उनको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन सकेको थिएन । उनलाई लगातार अक्सिजनको सपोर्ट दिएर सीसीयूमा राखिएको थियो । खाना पनि पाइपबाट खुवाउने […]

राजविराज, १५ भदौ । सप्तरीको तिलाठी काेइलाडी गाउँपालिका वडा नम्बर २ लाैनियाँमा श्रीकृष्ण जन्माष्टमीकाे अवसर पारेर मटकि फाेर कार्यक्रम सम्पन्न गरिएको छ । मंगलबार ग्राम देवता स्थान र सिद्धिदात्री भगवती मन्दिरकाे प्रांगणमा माटाको वर्तन डाेरिमा झुन्डयाई मटकी फाेरिएकाे छ । भगवान श्रीकृष्णले यसरी नै माखन चाेरी गरिएको समयकाे समझना गर्दै याे कार्यक्रम आयाेजना गरेको हाे […]

न्यूजमधेश डेस्क काठमाडौं ,३ भाद्र । नायिका अदिती वुढाथोकी सामाजिक संजाल इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर्स कमाएकी कलाकार हुन् । अदितीलाई इन्स्टाग्राममा फलो गर्नेको संख्या १६ लाख भन्दा धेरै छ । सामाजिक संजालमा उनले पोष्ट गर्ने तस्वीरमा हजारौं लाइक र कमेन्ट आउने गरेका छन् । उनै, अदिती आफ्ना बोल्ड तस्वीरहरु सामाजिक संजालमा पोष्ट गर्न माहिर छिन् […]

न्यूजमधेश डेस्क काठमाडौं ,११ जेष्ठ । बलिउडका प्रख्यात निर्देशक सञ्जय लीला भन्साली हालका दिनमा एकपछि अर्को प्रोजेक्टमा व्यस्त छन् । केही दिन अघि सञ्जयले अभिनेता शाहरुख खानसँग फिल्म ‘इजहार’मा सहकार्य गर्ने चर्चा चलिरहँदा यी निर्देशक आफ्नो प्रिय अभिनेत्री दीपिका पादुकोणसँग ‘बैजू बावरा’का लागि कुराकानी गरिरहेका छन् । बलिउड लाइफका अनुसार फिल्मको चरित्रका लागि सञ्जय र […]

न्यूजमधेश डेस्क मुम्बई ,२ बैशाख ।बलिउड अभिनेत्री मलाइका अरोडा फिल्म उद्योगकी ती अभिनेत्रीमा पर्छिन्, जो आफ्नो फिटनेसलाई निकै ध्यान दिन्छिन् । उनी आफ्नो दैनिक समय तालिका जति व्यस्तपूर्ण भए पनि आफूलाई फिट बनाउन समय निकाल्छिन् । उनी सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन् । समयमा समयमा भिडियो तथा तस्वीर पोस्ट गर्नाले पनि मलाइकालाई सामाजिक सञ्जालमा निकै […]