१६ बैशाख २०८१, आइतबार
28-04-2024 , Sun
×

मनोरञ्जन

पाँच पूर्व मिस नेपाल प्रतिस्पर्धीले सुरू गरे ‘वी रिच’

जुना श्रेष्ठ काठमाडौं, १६ माघ । मिस नेपाल-२०२० प्रतिस्पर्धी मेरिशा सुवाल यतिबेला ‘वी रिच’को कार्य तालिकामा व्यस्त छिन्। मेरिशासँगै अन्य ४ मिस नेपाल प्रतिस्पर्धी रिया श्रेष्ठ, आर्निका राज भण्डारी, आयशा श्रेष्ठ र प्रगति श्रेष्ठ पनि वी रिचमा आवद्ध छन्। वी रिच यी पाँच मिस नेपाल प्रतिस्पर्धीले बनाएको समूह हो। यसले समाजसँग प्रत्यक्ष जोडिने खालका सामूहिक हितका लागि काम […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,८ श्रावण । हिन्दी फिल्म ‘कृष’ सिरिजको आउँदो भागमा अभिनेता ऋतिक रोशनले चार फरक–फरक भूमिका निभाउने भएका छन् । मिडिया रिपोर्टसका अनुसार यतिबेला फिल्मको स्किृप्टमाथि धमाधम काम भइरहेको छ । लामो समयदेखि ‘कृष ४’ दर्शकको प्रतीक्षामा छ । ‘कृष’ सिरिजमा शीर्ष भूमिका निभाउँदै आएका ऋतिकले चौथो भागमा ४ फरक–फरक भूमिका निभाउन लागेका […]

परबिन पण्डित जनकपुरधाम,२८ फाल्गुण। रङ्गहरुको पर्व होली आज धुमधामका साथ जनकपुरधाममा मनाईंदैछ । हिमाली,पहाड जिल्लाहरुमा मंगलबार ,जनकपुर बाहेक तराईका जिल्लाहरुमा हिजो होली मनाईएको छ । १५ दिनसम्मको धार्मिक परिक्रमा सकिएको भोलिपल्ट मनाइने परम्परा अनुसार जनकपुरमा तराईका अरु ठाउँभन्दा एकदिन ढिलो होली मनाउने गरिन्छ । होली पर्वका लागि प्रदेश २ सरकारले सार्वजनिक बिदासमेत दिएको छ ।वसन्त […]

मनोज मोरबैता जनकपुरधाम,२७ फाल्गुण।डा सीके राउत नेतृत्वको जनमत पार्टी गौशाला नगरपालिकाको कार्य समितिद्वारा मधेशी होलि मिलन तथा शुभकामना समारोह सम्पन्न भएको छ। मंगलबार जनमत पार्टी महोत्तरी जिल्ला संयोजक सदस्य बिरेन्द्र महतो ( जीवन त्यागी )को अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथीमा जनमत पार्टी संस्थापक तथा केन्द्रिय सदस्य एस एन मण्डलले आसन ग्रहण गर्दै उनले कार्यक्रममा होलिको […]

परबिन पण्डित जनकपुरधाम,२७ फाल्गुण।डा सीके राउत नेतृत्वको जनमत पार्टीको जनवर्गिय संगठन युवा जनमत संघ र विद्यार्थी जनमत संघ धनुषाको संयुक्त आयोजनामा मधेशी होलि मिलन तथा शुभकामना अदानप्रदान कार्यक्रम सोमबार सम्पन्न भएको छ। युवा जनमत संघ धनुषाका अध्यक्ष मनोज बिद्रोहीको अध्यक्षतामा पार्टीको धनुषा जिल्ला कार्यलयमा भएको कार्यक्रमको प्रमुख अतिथी जनमत पार्टीका संस्थापक तथा केन्द्रिय सदस्य सत्यनारायण […]

मनोज मोरबैता जनकपुरधाम,२६ फाल्गुण।मिथिला एकता समाज धनुषा नेपालले मधेशकै एतिहासिक पच कोशी परिक्रमामा सहभागीलगाईत विभिन्न क्षेत्रमा योगदान दिएका २ सय भन्दा बढी व्यक्तिलाई सम्मान गरेको छ। सोमबार मिथिला एकता समाज धनुषा ( नेपाल )को अध्यक्ष दिपेन्द्र चौधरीको अध्यक्षतामा नास्ता पानी वितरण तथा सम्मान कार्यक्रमको आयोजना गरिएको छ। सो कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह, वरिष्ठ […]

न्यूजमधेश सम्बादाता जनकपुरधान,२२ फाल्गुण ।पर्क स्टुडियोले पहिलो म्यूजिक भिडियो बुधवार सार्वजानिक गर्ने भएको छ । प्राचिन मिथिला मधेशको महत्पूर्ण पर्व होलीको अवसर पारेर सो म्युजिक भिडियो सार्वजानिक गर्न लागेको पर्क स्टुडियोजका संचालक एवम् म्यूजिक भिडियोका निर्देशक समेत रहेका सुमित शेखर साहले जानकारी दिएका छन । साहले होरीको छुट्टै पहिचान रहेकोले यसको संरक्षण र सम्बद्र्धन गर्ने […]

न्यूजमधेश सम्बादाता जलेश्वर,१९ फाल्गुण । महोत्तरीको लोहरपट्टी नगरपालिकामा आयोजित महाविर झण्डा मेलामा कुस्ती सुरु भएको छ । आइतवारबाट सुरु भएको कुस्तीमा भिड्न नेपाल र भारतका दर्जनौं पहलवान आइपुगेका हुन् । आईतवार भएको कुस्ती खेल हेर्न हजारौंको भिड लागेको थियो । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर महाविर झण्डा मेलाको आयोजना गरिएको नगर प्रमुख शैलेन्द्र […]